‘भारतीयलाई नक्कली नियुक्ती दिएर एयरपोर्ट छिराउन खोज्ने निगम संचालक’
२०६८ सालमा नेपाल वायुसेवा निगमको इन्जिनियरिङ विभागको उपनिर्देशक हुँदा ८ जना भारतीयलाई नक्कली नियुक्त दिएर विमानस्थलमा छिराउन खोज्ने अच्युतराज पहाडीलाई सरकारले निगमकै संचालकमा नियुक्त गरेको छ। ...
Read More >>
पाल्पामा अनेरास्ववियुको बिजय शुरुवात
माण्डब्य बहुमुखी क्याम्पस मदनपोखरा पाल्पामा अनेरास्ववियुका नबिन बस्याल स्ववियु सभापती निर्विरोध निर्वाचित भएका छन् । ...
Read More >>
बैतडीमा चक्रपथ निर्माणकार्य १९ वर्षपछि सम्पन्न
जिल्ला सदरमुकाम बैतडीमा चक्रपथ निर्माण कार्य सम्पन्न भएको छ । दुई किलोमिटर चक्रपथ सडक १९ वर्षपछि मात्र सम्पन्न भएको हो । अधुरै रहेको दुई किलोमिटरको चक्रपथ स्थानीयवासीले अगुवाइ गरेपछि पूरा भएको हो । ...
Read More >>
गाउँमा सामुदायिक स्वास्थ्य शिक्षा सिकाउँदै नर्सिङका विद्यार्थी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ महाविद्यालय जुम्लामा अध्ययनरत विद्यार्थीले गाउँमा सामुदायिक स्वास्थ्य शिक्षासम्बन्धी चेतना दिन थालेका छन् । ...
Read More >>
महाशिवरात्रि: पशुपतिमा मस्त बाबाहरु.....
महाशिवरात्रि पर्व नजिकिएसंगै आराध्यदेव पशुपतिनाथमा चहलपहल सुरु भएको छ। हिन्दुहरुको महान् पर्व महाशिवरात्रिमा देश विदेशबाट साधु सन्तहरु काठमाडौं भित्रिएका छन् ... ...
Read More >>
आयुर्वेद अस्पताल निर्माण अलपत्र
अत्तरिया नगरपालिकाको राजपुर गाउँमा आयुर्वेद अस्पताल निर्माण गर्ने कार्य अलपत्र परेको छ । वन विभागले अस्पताल निर्माण गर्ने भनी छुट्याइएको जग्गाको भोगाधिकार दिन नमानेका कारण निर्माण कार्य अलपत्र परेको हो । ...
Read More >>
न्यूरोडमा फिल्मी शैलीमा लुटपाट,
१२ फागुन, काठमाडौं । राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ । लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् । ...
Read More >>
१० लाख माथीको कारोबार नगदमा गर्न नपाइने
नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँ माथीको कारोबार नगदमा गर्न नपाउने व्यवस्था गर्ने तयारी गरिरहेको छ । राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी रणनीति कार्यान्वयन गर्न सकिएमा सरकारको राजस्वमा ५० अर्बले वृद्धि हुने प्रक्षेपण समेत गरेको छ । ...
Read More >>
४० हजारमा न्युरो सर्जरी
विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो छैंठौँ वार्षिकोत्सवको अवसरमा न्युरो सर्जरीका लागि बढीमा रु ४० हजारसम्म लिने घोषणा गरेको छ । ...
Read More >>