औषधिका नाममा खुलेआम ठगीधन्दा
पूर्वी क्षेत्रमा अवैध रूपमा खुलेका औषधि पसल छ्यापछ्याप्ती, लामो समयदेखि अनुगमन नभएकाले औषधिका नाममा चलिरहेको ठगी धन्दा झन् मौलाउँदै । ...
Read More >>
वीर अस्पतालको आइसियुमा पनि हेमोडायलासिस सुरु हुने
हेपाटाइटिस बी, सी तथा एचआइभी एड्सजस्ता संक्रामक रोग रहेका मिर्गौला पीडितलाई लक्षित गरेर वीर अस्पतालमा आइसियु हेमोडायलासिस सेवा पनि शुरु गरिने भएको छ । ...
Read More >>
आज श्रीपञ्चमी, विद्याकी खानी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरिदैं
आज श्रीपञ्चमी पर्व । माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरी मनाइँदैछ । ...
Read More >>
औषधि कम्पनीबाट फाइदा लिने चिकित्सकमाथि कारवाही गरिने
नेपाल मेडिकल काउन्सिलले शैक्षिक उद्देश्य बाहेक चिकित्सकले औषधि कम्पनीबाट अनावश्यक फाइदा लिएमा कारवाही गरिने । ...
Read More >>
प्रमुख पार्टीका विद्यार्थी संगठनहरु फर्जी विद्यार्थी भर्नागर्न तँछाडमछाड
काठमाडौं, २७ माघ । ‘देश बनेन, भ्रष्टाचार मौलायो । नेताहरुले काम गरेनन् आदि आदि ।’ क्याम्पसका क्यान्टिनहरुदेखि चौरमा गफिइरहेका विद्यार्थीहरुले यस्तै यस्तै गुनासो गरिरहेका हुन्छन्... ...
Read More >>
अफगानिस्तानमा अन्तर्राष्ट्रिय रेडक्रसका छ कर्मचारी मारिए, दुई जना सम्पर्क विहीन
अफगानिस्तानको उत्तरी प्रदेशमा हतियारधारी अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा बुधबार अन्तर्राष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको मृत्यु भएको छ । ...
Read More >>
अब काठमाण्डौका सात ठाउँबाट निशुल्क स्वास्थ्य जाँच र परामर्श सेवा पाइने
नसर्ने रोगका विरामीको संख्या बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले काठमाण्डौंका प्रमुख सात स्थानमा स्वास्थ्य प्रवद्र्धन केन्द्र ( हेल्थ प्रमोसन सेन्टर) स्थापनाको कार्य शुरु भएको छ । ...
Read More >>
महिनामै १ प्रतिशतसम्म बढ्यो कर्जाको व्याजदर, सस्तो ऋण कुन बैंकले दिन्छ ?
पुससम्मको वित्तीय विवरण प्रकाशित गरेका १८ वाणिज्य बैंकको नाफा गत वर्षको पुसको तुलनामा ५४ प्रतिशतले बढेको छ । गत वर्ष ९ अर्ब ४५ करोड कमाएका बैंकहरुले यस वर्ष पुससम्ममा १४ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेका छन् । ...
Read More >>
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी
स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बिमितले उपचार सेवा लिएका छन् । जिल्लाभित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९ सय ३ र अन्यत्रबाट लिने १ सय २४ जना रहेका छन् । ...
Read More >>
दर्ताबिनाको क्लिनिकले शिविर भन्दै लियो औषधिको दोब्बर मूल्य
बझाङ– जिल्लाको सदरमुकाम चैनपुरका औषधि पसलमा जिल्ला प्रशासन कार्यालय बझाङले अनुगमन गरेको छ । सदरमुकाम चैनपुरमा दर्ता बिना नै औषधि पसल सञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको गुनासो आएपछि प्रशासनले मंगलबार अनुगमन गरेको हो । ...
Read More >>