फिटनेस फर्मुलाः यसरी राखौ शरीरलाई फिट एन्ड फाइन

फिटनेस फर्मुलाः यसरी राखौ शरीरलाई फिट एन्ड फाइन

शारीरिक व्यायामले शरीर फिट रहन्छ र स्वस्थ्य पनि । फिजिकल फिटनेसको लागि नियमित योग र व्यायाम जरुरी हुन्छ । व्यायामले मांसपेशी मजबुद हुन्छ र हृदय प्रणाली पनि ठीक हुन्छ । नियमित व्यायामले शरीरको प्रतिरक्षा प्रणाली बलियो  हुन्छ । हृदय रोग, टाइप -२ डाइविटिज, मोटोपनको समस्या पनि झेल्नु पर्दैन । व्यायामले मानसिक स्वस्थ्यमा पनि सुधार हुन्छ । ...


Read More >>

कसरी जन्मन्छ त स्वस्थ बच्चा ? गर्भ रहनुपूर्व जान्नै पर्ने कुरा ।

कसरी जन्मन्छ त स्वस्थ बच्चा ? गर्भ रहनुपूर्व जान्नै पर्ने कुरा ।

सुन्दर र स्वस्थ बच्चाको चाहना नराख्ने को होला ? वैवाहिक जीवनमा बाँधिएका अधिकांश दम्पतीको एउटै सुन्दर सपना हुन्छ, स्वस्थ बच्चा जन्माउने । तर, सबैले सोचेजस्तो र कल्पना गरेजस्तो बच्चा पाउन सकिरहेका छैनन् । नचाहँदा नचाहँदै पनि केही परिवारमा रोगी र विकलांग बच्चाको जन्म हुने गरेको छ । ...


Read More >>

१० चम्चासम्म चीनी भएका यी खाना, हामीले थाहै नपाई खाइरहेका छौं

१० चम्चासम्म चीनी भएका यी खाना, हामीले थाहै नपाई खाइरहेका छौं

मोटोपन बढाउनमा हाम्रा दैनिक खानेकुरामा पाइने अत्यधिक क्यालोरी सवैभन्दा जिम्मेवार कारण हो । शारीरिक श्रमको कमी हुने शहरी क्षेत्रमा अत्यधिक क्यालोरीकै कारणमा मानिसहरुलाई युवा उमेरमै मधुमेह (सुगर)ले सताउने गरेको छ । ...


Read More >>

इनर्जी ड्रिंक्स पिउनुहुन्छ ? साबधान ! यस्ताे समस्या निम्त्याउन सक्छ ।

इनर्जी ड्रिंक्स पिउनुहुन्छ ? साबधान  ! यस्ताे समस्या निम्त्याउन सक्छ ।

थकान वा कमजोर महशुस हुँदा इनर्जी ड्रिंक्स पिउने गरे पनि नियमित आवश्यकता भन्दा बढी पिउँदा यसले स्वास्थ्यमा नै नकरात्मक असर पार्छ । शरिरलाई तत्कालै तन्दुरुस्त बनाउन विभिन्न प्रकारका पेय पर्दाथ बजारमा पाइने भए पनि यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ । ...


Read More >>

यसकारण महिलाले मन पराउछन् भान्सामा काम सघाउने पुरुष

यसकारण महिलाले मन पराउछन् भान्सामा काम सघाउने पुरुष

हाम्रोे समाजमा खाना पकाउने अर्थात् भान्सा सम्हाल्ने काम महिलाको हो भन्ने मान्यता छ र यो काम गृहिणी महिलाकै काँधमा हुन्छ ।घरमा खाना पकाउने काममा त अधिकांस महिलाहरु नै संलग्न भएका हुन्छन् तर दुनियामा विभिन्न होटल रेष्टुरेन्टहरुमा खाना पकाउने शेफको रुपमा भने महिलाको तुलनामा पुरुषको संख्या निकै बढि रहेको पाइन्छ । ...


Read More >>

अनार महँगो छ तर, यति धेरै छन् फाइदा

अनार महँगो छ तर, यति धेरै छन् फाइदा

अनार एउटा यस्तो फल हो जो महँगो पनि छ र उपयोगी पनि छ । अनार खान पनि समस्या हुन्छ । यसलाई छोडाएर खान धेरै हैरानी हुन्छ । ...


Read More >>

यस कारण बिग्रिन्छ दाँत

यस कारण बिग्रिन्छ दाँत

नियमित परीक्षण नगर्नु : दाँतको स्वास्थ्यमा हामी साह्रै खेलबाड गर्छौं । दाँतको स्वाथ्यका लागि  अत्यन्त आवश्यक भनेको  नियमित रुपमा परीक्षण गर्नु हो । यसबाट रोग लाग्न भन्दा अगाडी नै रोगथाम गर्न सकिन्छ । ...


Read More >>

तपाईं वैवाहिक जीवनबाट हुनुहुुन्न भने अपनाउनुहोस् यी उपाय

तपाईं वैवाहिक जीवनबाट हुनुहुुन्न भने अपनाउनुहोस् यी उपाय

विवाह मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण विषय हो । विवाह सुखद क्षणका लागि सोचेर गरिन्छ । तर, विवाहले सुख मात्र ल्याउँदैन, सँगसँगै चुनौती एवं जिम्मेवारी पनि थप्छ । विवाह गरिसकेपछि दाम्पत्य जीवनलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । फरक–फरक संस्कार, रहनसहनबाट पुरुष र महिला हुर्किएका हुन्छन् । त्यसैले एक–अर्काको विचार, भावना नमिल्न पनि सक्छ । ...


Read More >>

एक्सरसाइज गर्दा कस्तो कुरामा ध्यान दिने ?

एक्सरसाइज गर्दा कस्तो कुरामा ध्यान दिने ?

एक्सरसाइज हाम्रो लागि महत्वपूर्ण छ । एक्सरसाइज गरेर हामीले शरीरका विभिन्न भागलाई सेप दिन सकिन्छ । शरीरको तौल घटाउन, हातको मसल्स घटाउन–बढाउन, पेट घटाउन–बढाउन सकेजस्तै खुट्टाको मसल्सलाई पनि घटाउन वा बढाउन सकिन्छ । थाईको मसल्स घटाउन वा बढाउन यसो गर्न सकिन्छ : ...


Read More >>

कम मेहनतमा धेरै तौल घटाउने यी ८ सरल तरिका

कम मेहनतमा धेरै तौल घटाउने यी ८ सरल तरिका

भागदौडले भरिएको जीवनशैलीमा आफ्नो फिटनेसबारे निकै कम मानिस सजग हुन्छन् । यस्तोमा तौल बढ्ने समस्या हुनथाल्छ । यसबाट बच्नका लागि व्यस्त दैनिकीमा पनि केही टिप्स अपनाएर तौल घटाउन सकिन्छ । ...


Read More >>

सर्वाधिक पढिएको