सावधान ! डब्लु आकारको बसाइ निकै खतरनाक हुन्छ
तपाइँका बच्चाहरु माथि चित्रमा देखाएको जस्तो गरी बस्छन् । यति बस्छन् भने ख्याल गर्नुहोस् । यो बसाइ निकै खतरनाक हुन सक्छ । यस्तो तरिकाले बस्दा भविष्यमाअनेकौं स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छन् । ...
Read More >>
सफल र स्वस्थ जीवनका लागि विहान उठ्ने वित्तिकै गर्नुपर्ने यी काम
विहान सवेरै उठ्नु राम्रो भन्ने हाम्रो पुरानो संस्कार पछिल्लो समयमा वेवास्ता हुन थालेको छ। मानिसहरु ढिलो सम्म जागै बस्ने र विहान ढिला सम्म सुत्ने चलन बढि देखिन्छ। ...
Read More >>
यस्ता छन् चायाँ हटाउने घरेलु उपायहरु
गर्मी समयमा भन्दाबढि जाडो समयमा चाँयाले धेरै सताउने गरेको पाइन्छ । तर कतिपयलाई गर्मी मौसममा पनि चायाँले सताएर हैरान भएको पाइन्छ । टाउकोमा परेको चायाँको असर अनुहारमा पनि पर्ने भएकाले मानिसहरु आफ्नो सौन्दर्यका लागि निकै चिन्तित हुन्छन् । ...
Read More >>
यी १० कारण जसले तपाईलाई असफल बनाउँछ
सफलतालाई परिभाषित गर्न त्यति सजिलो छैन । सफलता विभिन्न आयामका हुन्छन् । तर, आर्थिक, सामाजिक तथा व्यक्तिगत हिसाबले औसत मानिसभन्दा माथि हुनु नै सफलता हो भन्नेमा दुईमत छैन । ...
Read More >>
यसकारण पुरुषहरुले खानैपर्छ अण्डाको पहेँलो भाग
अण्डाको पहेँलो भाग स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने भ्रम छ । यसकारण प्राय: मानिसहरु अण्डाको सेतो भाग मात्र खाने गर्छन् । तर, अण्डाको पहेँलो भागमा प्रोटिन जस्तै न्यूट्रिएंट्सको मात्रा सेतो भागमा भन्दा बढी हुन्छ । जवान पुरुषले अण्डाको पहेँलो भाग खानु जरुरी हुन्छ । ...
Read More >>
के तपाईंलाई थाहा छ, काँचो दूधको यो फाइदा ?
सुन्दरता सबैले खोज्छन् । सुन्दर हुनका लागि मानिसले निकै पैसा खर्च गरेका कैयौं उदाहरण हाम्रो वरपर छन् । पैसाको साटो सामान्य घरेलु विधिबाट सजिलै सुन्दर बन्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर यो सत्य हो । ...
Read More >>
प्रेग्नेन्सी फोबियाः कसरी हटाउने गर्भावस्थामा भय र चिन्ता ?
गर्भावस्था, महिलाको निम्ति दुर्लभ अनुभव । यद्यपी यो जति रोमाञ्चक र उमंगमय हुन्छ, उत्तिनै भय पनि । जति जति प्रसुतिको समय नजिकिदै जान्छ, महिलाहरुमा अज्ञात भयले डेरा जमाउँछ । बच्चा जन्माउनु प्राकृतिक र स्वभाविक प्रक्रिया हो, तर पीडारहित भने छैन । ...
Read More >>
स्वस्थ रहन यी उपाय अपनाउनुहोस्
आफूलाई स्वस्थ राख्नका लागि हामी धेरै काम गर्छौं । तर पनि कहिलेकाहीँ बिरामी हुन्छौँ । हामीले यदि साँच्चिकै आफूलाई स्वस्थ राख्ने हो भने केही त्यस्ता प्रण गर्न जरुरी छ, जसले निरोगी बन्न सकिन्छ । धेरैले नयाँ वर्षमा यस्ता खालका संकल्प गर्छन् । तर, शरीरलाई स्वस्थ राख्ने संकल्प गर्न नयाँ वर्ष कुर्नुपर्दैन, आजैदेखि सुरु गर्नुहोस् । ...
Read More >>
स्त्रीले सुधार्नु पर्ने पाँच स्वभाब
राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्ग समान हुन्छ । ...
Read More >>
विहे भएको एकवर्ष पछि किन घट्छ यौन चाहना ?
एक अध्ययनले विवाहको एक वर्ष पछि यौन जीवनमा जोडीबीच उतार चढाव आउने निष्कर्ष निकालेको छ । वैवाहिक सम्बन्धको एक वर्ष पुग्दासम्म खुशीसाथ यौन कर्ममा सहभागी हुने जोडीलाई एक वर्ष पछि त्यो खुशी नमिल्ने अनुसन्धानमा उल्लेख गरिएको छ । ...
Read More >>