मौलाउदै ई–वेश्यालय
प्रविधिको पहुँच र यसको दु्रत विकासले मानव जीवनका धेरै पक्षमा सहयोग पुगेको छ तर यही प्रविधिमा सरकारी निकाय र प्रहरीको पकड मजबुत नहुँदा विकृतिले समेत जरा गाडेको छ । पछिल्लो केही वर्षदेखि इन्टरनेटबाटै सञ्चालित वेश्यालयका विषयमा दीपक खरेलले खोजीनीति गरेका छन् । ...
Read More >>
धेरै महिला पुरुषले भोग्ने तीन यौन समस्या र समाधान
म ३० वर्षीय विवाहित पुरुष हुँ । हप्तामा दुई पटक श्रीमतीसँग यौन सम्पर्क राख्छु । यौन सम्पर्कका बेला मेरो वीर्य चाँडै स्खलन हुने गरेको छ । श्रीमती बेलाबेलामा झर्किने गर्छिन् । यौन सम्पर्कको अवधि कति हुनुपर्ने हो ? शीघ्र पतन रोक्ने केही उपाय बताइदिनुभए आभारी हुने थिएँ । ...
Read More >>
सेक्स लगत्तै यि काम हरु बिर्सेर पनि नगर्नुस
सेक्स गरिरहेका बेला एक अर्कालाई भरपूर सन्तुष्टि दिन महिला अथवा पुरुष दुबैले धेरै मेहनत गरिरहेको हुनसक्छ । सेक्सका दौरान अपनाइको तरिकाले सन्तुष्टि पनि देला तर सेक्स गरे लगत्तै तपाईंको पार्टनर पढ्न बस्नुभयो भने तपाईंलाई कस्तो महसुस होला ? हो, सेक्सपछि गरिने यस्तै गल्तीहरु जुन तपाईंले गल्ती गरेको महसुस नगरेपनि यसले तपाईंको पूरै सेक्स लाइफलाई नै बरबाद गर्न सक्छ । ...
Read More >>
यी १० कारणले तपाईंको शुक्रकिटको क्षमता र गुणस्तर घट्छ
इजरायलको हेब्रु विश्वविद्यालयमा गरिएको एक अनुसन्धानले पुरूषको शुक्रकिटमा पचास प्रतिशतले कमी आएको देखाएको छ । आधुनिक जीवन शैलीका कारण शुक्रकिटमा कमी आएको अनुसन्धानले देखाएको हो । ...
Read More >>
सेक्सअघि नखानुहोस यी १५ खाद्यपदार्थ
खाद्यपदार्थले मानिसको यौन क्षमतालाई सकारात्मक तथा नकारात्मक रुपमा असर पार्छ । कुन खाद्यपदार्थले सेक्स क्षमतामा वृद्धि गर्छ, कुनले गर्दैन भन्ने मानिसलाई कमैमात्रामा थाहा हुन्छ । ...
Read More >>
किन महिलाहरु सजिलै सेक्सका लागि तयार हुँदैनन् ?
केटा अर्थात पुरुषको तुलनामा महिलाहरु यौन सम्पर्कका लागि सजिलैं तयार हुँदैंनन् भन्ने कुराको जीव वैज्ञानिक आधार पनि छ । त्यसका बारेमा पनि छोटकरीमा चर्चा गरौं । ...
Read More >>
किन पुरुषलाई भन्दा महिलालाई मनपर्दैन कण्डमको प्रयोग ?
सेक्स एउटा यस्तो चीज हो जसको इच्छा प्राय सबैमा हुन्छ । एउटा उमेर लागेपछि सेक्सप्रति जो कोहीको रुची जान्छ । उमेर पुगेपछि शारिरीक सम्बन्ध बनाउनका लागि युवा युवतीहरु तयार हुन्छन् । ...
Read More >>
यसकारण खल्लो हुन्छ दम्पतीको यौन जीवन
पति-पत्नीबीचको सम्बन्धलाई थप सुमधुर र मीठासपूर्ण बनाउने माध्याम हो, यौन सम्पर्क । सफल दाम्पत्य जीवनको एउटा हिस्सा मानिन्छ यसलाई । यद्यपी सफल यौन जीवनका लागि स्वस्थ्य शरीर र मन पनि चाहिन्छ । कतिपय अवस्थामा भने पति-पत्नीबीचको यौन सम्बन्ध पनि उचित हुँदैन । ...
Read More >>
गर्भ भएका बेला पनि यौनसम्पर्क गर्न मिल्छ, तर कसरी ?
गर्भ रहेका बेला पनि यौनसम्पर्क गर्न मिल्ने चिकित्सकहरूले बताएका छन् । तर, यौनसम्पर्क सुरक्षित तरिकाले गर्नुपर्ने उनीहरूको भनाइ छ । एक महिलाले आफ्नो पाँच महिनाको गर्भ रहँदा चिकित्सकलाई सोधेको जिज्ञासामा यौनसम्पर्क गर्न मिल्ने सल्लाह दिइएको हो । ...
Read More >>
महिलालाई कामुकता बढाउन स्याउ उपयोगी
प्रतिदिन एक स्याउ खाने मानिस स्वस्थ्य रहन्छ भन्ने वैज्ञानिक कथन नै छ । यस अतिरिक्त पनि स्याउका फाइदा देखिएका छन् । पछिल्लो एक सर्वेका अनुसार दैनिक एउटा स्याउ खाने महिलामा कामुकता बढ्छ । ...
Read More >>