मौलाउदै ई–वेश्यालय

मौलाउदै ई–वेश्यालय

प्रविधिको पहुँच र यसको दु्रत विकासले मानव जीवनका धेरै पक्षमा सहयोग पुगेको छ तर यही प्रविधिमा सरकारी निकाय र प्रहरीको पकड मजबुत नहुँदा विकृतिले समेत जरा गाडेको छ । पछिल्लो केही वर्षदेखि इन्टरनेटबाटै सञ्चालित वेश्यालयका विषयमा दीपक खरेलले खोजीनीति गरेका छन् । ...


Read More >>

धेरै महिला पुरुषले भोग्ने तीन यौन समस्या र समाधान

धेरै महिला पुरुषले भोग्ने तीन यौन समस्या र समाधान

म ३० वर्षीय विवाहित पुरुष हुँ । हप्तामा दुई पटक श्रीमतीसँग यौन सम्पर्क राख्छु । यौन सम्पर्कका बेला मेरो वीर्य चाँडै स्खलन हुने गरेको छ । श्रीमती बेलाबेलामा झर्किने गर्छिन् । यौन सम्पर्कको अवधि कति हुनुपर्ने हो ? शीघ्र पतन रोक्ने केही उपाय बताइदिनुभए आभारी हुने थिएँ । ...


Read More >>

सेक्स लगत्तै यि काम हरु बिर्सेर पनि नगर्नुस

सेक्स लगत्तै यि काम हरु बिर्सेर पनि नगर्नुस

सेक्स गरिरहेका बेला एक अर्कालाई भरपूर सन्तुष्टि दिन महिला अथवा पुरुष दुबैले धेरै मेहनत गरिरहेको हुनसक्छ । सेक्सका दौरान अपनाइको तरिकाले सन्तुष्टि पनि देला तर सेक्स गरे लगत्तै तपाईंको पार्टनर पढ्न बस्नुभयो भने तपाईंलाई कस्तो महसुस होला ? हो, सेक्सपछि गरिने यस्तै गल्तीहरु जुन तपाईंले गल्ती गरेको महसुस नगरेपनि यसले तपाईंको पूरै सेक्स लाइफलाई नै बरबाद गर्न सक्छ । ...


Read More >>

यी १० कारणले तपाईंको शुक्रकिटको क्षमता र गुणस्तर घट्छ

यी १० कारणले तपाईंको शुक्रकिटको क्षमता र गुणस्तर घट्छ

इजरायलको हेब्रु विश्वविद्यालयमा गरिएको एक अनुसन्धानले पुरूषको शुक्रकिटमा पचास प्रतिशतले कमी आएको देखाएको छ । आधुनिक जीवन शैलीका कारण शुक्रकिटमा कमी आएको अनुसन्धानले देखाएको हो । ...


Read More >>

सेक्सअघि नखानुहोस यी १५ खाद्यपदार्थ

सेक्सअघि नखानुहोस यी १५ खाद्यपदार्थ

खाद्यपदार्थले मानिसको यौन क्षमतालाई सकारात्मक तथा नकारात्मक रुपमा असर पार्छ । कुन खाद्यपदार्थले सेक्स क्षमतामा वृद्धि गर्छ, कुनले गर्दैन भन्ने मानिसलाई कमैमात्रामा थाहा हुन्छ । ...


Read More >>

किन महिलाहरु सजिलै सेक्सका लागि तयार हुँदैनन् ?

किन महिलाहरु सजिलै सेक्सका लागि तयार हुँदैनन् ?

केटा अर्थात पुरुषको तुलनामा महिलाहरु यौन सम्पर्कका लागि सजिलैं तयार हुँदैंनन् भन्ने कुराको जीव वैज्ञानिक आधार पनि छ । त्यसका बारेमा पनि छोटकरीमा चर्चा गरौं । ...


Read More >>

किन पुरुषलाई भन्दा महिलालाई मनपर्दैन कण्डमको प्रयोग ?

किन पुरुषलाई भन्दा महिलालाई मनपर्दैन कण्डमको प्रयोग ?

सेक्स एउटा यस्तो चीज हो जसको इच्छा प्राय सबैमा हुन्छ । एउटा उमेर लागेपछि सेक्सप्रति जो कोहीको रुची जान्छ । उमेर पुगेपछि शारिरीक सम्बन्ध बनाउनका लागि युवा युवतीहरु तयार हुन्छन् । ...


Read More >>

यसकारण खल्लो हुन्छ दम्पतीको यौन जीवन

यसकारण खल्लो हुन्छ दम्पतीको यौन जीवन

पति-पत्नीबीचको सम्बन्धलाई थप सुमधुर र मीठासपूर्ण बनाउने माध्याम हो, यौन सम्पर्क । सफल दाम्पत्य जीवनको एउटा हिस्सा मानिन्छ यसलाई । यद्यपी सफल यौन जीवनका लागि स्वस्थ्य शरीर र मन पनि चाहिन्छ । कतिपय अवस्थामा भने पति-पत्नीबीचको यौन सम्बन्ध पनि उचित हुँदैन । ...


Read More >>

गर्भ भएका बेला पनि यौनसम्पर्क गर्न मिल्छ, तर कसरी ?

गर्भ भएका बेला पनि यौनसम्पर्क गर्न मिल्छ, तर कसरी ?

गर्भ रहेका बेला पनि यौनसम्पर्क गर्न मिल्ने चिकित्सकहरूले बताएका छन् । तर, यौनसम्पर्क सुरक्षित तरिकाले गर्नुपर्ने उनीहरूको भनाइ छ । एक महिलाले आफ्नो पाँच महिनाको गर्भ रहँदा चिकित्सकलाई सोधेको जिज्ञासामा यौनसम्पर्क गर्न मिल्ने सल्लाह दिइएको हो । ...


Read More >>

महिलालाई कामुकता बढाउन स्याउ उपयोगी

महिलालाई कामुकता बढाउन स्याउ उपयोगी

प्रतिदिन एक स्याउ खाने मानिस स्वस्थ्य रहन्छ भन्ने वैज्ञानिक कथन नै छ । यस अतिरिक्त पनि स्याउका फाइदा देखिएका छन् । पछिल्लो एक सर्वेका अनुसार दैनिक एउटा स्याउ खाने महिलामा कामुकता बढ्छ । ...


Read More >>

सर्वाधिक पढिएको