मुटुरोग तथा यौन जीवन

मुटुरोग तथा यौन जीवन

यौन स्वास्थ्य जीवनको आवश्यकता हो र यसलाई कुनै रोगमा पनि पूर्ण रुपमा वर्जित विषय मानिदैन । शारीरिक तथा मानसिक अवस्था एवंम उपर्युक्त व्याक्ति तथा वातावरण जस्ता विषयले यौनको नतिजा फरक पार्न सक्छन् । ...


Read More >>

सेक्स र महिलासँग सम्बन्धित केहि यस्ता कुरा जसले तपाईलाई आश्चर्यमा पार्न सक्छ

सेक्स र महिलासँग सम्बन्धित केहि यस्ता कुरा जसले तपाईलाई आश्चर्यमा पार्न सक्छ

अमेरिकाको एक कलेजमा गरिएको अध्ययन रिपोर्टमा महिलाहरुका बारेमा केहि आश्चर्यजनक तथ्यहरु सार्वजनिक गरिएको छ । जानौँ त्यो तथ्यको बारेमा... ...


Read More >>

गुप्ताङ्गको रौं खौरिनेहरुलाई यौनरोग संक्रमणको सम्भावना ज्यादा हुने

गुप्ताङ्गको रौं खौरिनेहरुलाई यौनरोग संक्रमणको सम्भावना ज्यादा हुने

गुप्ताङ्गको रौं खौरिएर वा हटाएर तपाईं आफ्नो आफुलाई सफासुग्घर भएको महशुस गर्नुहुन्छ होला तर, त्यो होइन गुप्ताङ्गको रौं नहुँदा त्यहाँ सेक्सुअली ट्रान्समिटेड डिजिज अर्थात यौनक्रियामार्फत सर्ने संक्रमणजन्य रोगको सम्भावना ज्यादा हुने अध्ययनले देखाएको छ । ...


Read More >>

के तपाईले यौनसम्पर्क गर्दा पूर्ण सन्तुष्टि प्राप्त गर्नुहुन्छ ? गर्नुहुन्न भने यसो गर्नुहोस्

के तपाईले यौनसम्पर्क गर्दा पूर्ण सन्तुष्टि प्राप्त गर्नुहुन्छ ? गर्नुहुन्न भने यसो गर्नुहोस्

सामान्यतया यौन सम्पर्क, यसका लागि लाग्ने समय, यौन सम्पर्कमा आई पर्ने समस्याका बिषयमा सबैलाई चासो हुने गरेपनि खुलेर कुरा गर्नेहरु भने कम नै भेटिन्छन् । यौनसम्पर्कको चरम आनन्द प्राप्ती नगरेका कारण परिवारका सदस्यहरुमा मानसिक रोगहरु समेत लाग्ने गरेको बिभिन्न अध्ययनहरुले देखाएको छ । अब यो सबै कुरा थाहापाई सक्दा कसरी गर्ने त यौन सम्पर्क ? यौन सम्पर्कको समयमा के कुरामा ध्यान दिने त ? कसरी प्राप्त गर्ने पूर्ण सन्तुष्टि ? ...


Read More >>

महिलाले कसरी गर्छन हस्तमैथुन !

महिलाले कसरी गर्छन हस्तमैथुन !

हस्तमैथुन यौन सुख प्राप्त गर्ने सबैभन्दा सजिलो यौन क्रियाकलापको रुपमा रहेको पाइन्छ । अझै पनि समाजमा हस्तमैथुन गर्नु धार्मिक रुपले अपराध जस्तै मानिन्छ । यौवनावस्थामा पुगेका महिलाहरुले आफ्नो क्लइटरिस (भगसेफ) वरीपरीको भागमा स्पर्श गरेर हस्तमैथुन गर्ने गर्छन् । ...


Read More >>

ओठबाट पत्ता लगाउन सकिन्छ महिलाको गोप्य यौन व्यवहार

ओठबाट पत्ता लगाउन सकिन्छ महिलाको गोप्य यौन व्यवहार

तर ओंठ खाली सौन्दर्यको खास पहिचान मात्र रहेन । ओंठले महिलाको सौन्दर्यसँगै उनीहरुको यौन व्यवहार वा चालचलनका विषयमा समेत बुझाउँछ । शरीरका हरेक अंगहरु हाम्रा अन्य अंगहरु कुनै न कुैन हिसाबले अन्र्तसम्बन्धित नै रहेका हुन्छन् । जस्तो की नाभी (नाइटो) र मानव स्वास्थ्यका बीचमा गहिरो सम्बन्ध रहेजस्तै महिलाको ओंठले उनीहरुको यौन व्यहारसँग सम्बन्ध राख्दछ । ...


Read More >>

यौनसम्पर्कको लागी लक्की नम्बर तीन !

यौनसम्पर्कको लागी लक्की नम्बर तीन !

युवा युवतीबीचको सन्तुष्ट यौन सम्बन्धबारे एउटा रोचक तथ्य सार्वजनिक भएको छ । बेलायतमा हालै भएको एउटा अध्ययनमा कति औं नम्बरको यौन साथीसँगको सम्बन्ध सुखद र फलदायी हुन्छ भन्ने अध्ययन गरिएको थियो । सरदरमा कतिजनासंगको यौनसम्बन्ध पछि सम्बन्ध थप बलियो र जादुमयी हुन्छ भनेर नोट्टिङ्घम, व्रिष्ट्रोल र स्वान्सी समेत तीन विश्वविद्यालयका अध्ययनकर्ताहरुले गरेको अध्ययन जर्नल अफ सेक्स रिर्सचले प्रकाशित गरेको छ । अध्ययनले तिन नम्बरको अर्थात तेस्रो सम्बन्ध लाई रोचक मानेको छ । ...


Read More >>

यौन-सपना किन देखिन्छ ?

यौन-सपना किन देखिन्छ ?

निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । सपना विभिन्न किसिमका (डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी) हुन्छन् । सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ । ...


Read More >>

यौनसँग जोडिएका केही काम लाग्ने तथ्य

यौनसँग जोडिएका केही काम लाग्ने तथ्य

हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ । ...


Read More >>

मुखमैथुन बारेका ३ भ्रम र यथार्थ

मुखमैथुन बारेका ३ भ्रम र यथार्थ

मुख मैथुनको विषयान विभिन्न खाले अफवाह, भ्रम तथा मिथकहरुले घेरिएको छ । धेरैले मुख मैथुन हानीरहित तथा पूर्णरुपमा सुरक्षित हुने भ्रम पाल्छन् । धेरै पुरुषहरुको सोचाइ हुन्छ कि, यौनसम्पर्क अघि भुइँकटहरको जुस पिउनाले विर्यको स्वाद पनि भुइँकटहर जस्तै हुन्छ । त्यस्तै महिलाहरुले सुनिरहनुपर्ने गुनासो हो कि, दुनियाँका कुनै पनि महिलाले मुखमैथुनमा चरम आनन्द प्राप्त गर्न सक्दैनन्, सम्भोगमा । ...


Read More >>

सर्वाधिक पढिएको