खुल्यो ‘बाहुबली २’ को रहस्य, यस्तो हुनेछ फिल्मको अन्त्य

मङ्गलबार, १२ बैशाख २०७४

 

एजेन्सी । २८ अप्रिलमा रिलिज हुन गइरहेको फिल्म ‘बाहुबली २’ रिलिज हुनु अगावै चर्चामा छ । कटप्पाले बाहुबलीलाई किन मार्‍यो भन्ने विषयमा सबै दर्शकहरु उत्सुक रहेकाले पनि ‘बाहुबली २’ सफल हुनेमा कुनै शंका छैन । तर फिल्मको अन्त्य र सबैभन्दा ठूलो रहस्य रिलिज अगाडि नै खुलिसकेको छ ।

 

स्रोतका अनुसार ‘बाहुबली २’ को क्लाइम्याक्स मात्र ४५ मिनेटको हुनेछ र यसले सबै रेकर्डहरु तोड्नेछ । यो क्लाइम्याक्स सिनका लागि ३० करोडको सेट लगाइएको थियो ।

 

उता कटप्पाले बाहुबलीलाई किन मारे भन्ने रहस्यबारे भने फिल्मका मुख्य अभिनेता प्रभासले केही रोचक बयान दिएका थिए । उनले यसबारे भने की यो रहस्यको खुलासा ‘बाहुबली ३’ मा मात्र खुल्नेछ ।

 

यसबारे वास्तविक तथ्य जान्नका लागि सबैलै ‘बाहुबली २’ नै हेर्नु पर्ने हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

यत्ति धेरै सिनेमा घरहरुमा लाग्दैछ बाहुबली - २, सम्भवत यस्तो भारतिय सिनेमाको इतिहासमा पहिलो पटक हुदैछ ।

बहुचर्चित् बाहुबली २ सार्वजनीक हुने तयारीमा छ । यहि शुक्रबार भारतिय प्रत्येक सिनेमा घरहरुमा पुर्णरुपमा प्रदर्शन हुने तयारीमा रहेको छ ।...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको