गलत साइजको ब्राले स्वास्थ्यमा गम्भीर असर

बिहिबार, २९ भदौ २०७४

 

काठमाडौँ : सबै महिलाले ब्रा लगाउँने गर्दछन् । तर त्यसको साइजको बारे थोरै महिलाले मात्र जानकारी राख्छन् ।  गलत साइजको ब्राले महिलामा विभिन्न खालका स्वास्थ्य समस्या निम्त्याउने विशेषज्ञहरु बताउछन् । विश्वभर करिब ८० प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँने गरेको अनुमान छ ।


कुनै महिलाले अति टाइट ब्रा लगाउछन् भने कतिपय महिला खुला ब्रा मनपराउँछन् ।  फिजियोथेरापिष्टले ब्राको साइज अति आवश्यक भएको बताएका छन् । छातीको साइज हेरेर मात्र ब्रा किन्न समेत उनीहरुले सुझाव दिएका छन् । गलत साइजको ब्राले स्तन झोलिने, स्तन समस्या, स्तनको आकार बिगार्ने जस्ता समस्या आउने फिजियोथेरापी चार्टर्ड सोसाइटीकी सामी मार्गोलाई उद्धृत गर्दै डेलीमेलले उल्लेख गरेको छ ।

 

 

गलत साइजको ब्राले घाँटी, काँध, कम्मर दुख्ने समस्या निम्त्याउने गरेको समेत फिजियोथेरापिष्टले बताएका छन् ।  गलत ब्राले छालासम्बन्धी समस्या निम्त्याउँने विज्ञहरुको भनाई छ । आजकाल निकै टाइट ब्रा लगाउने चलन छ । टाइट ब्राले स्नायु प्रणालीमा असर गर्ने हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

गर्भावस्थामा दौडिनु कति सुरक्षित?

गएको वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले गरेको एउटा अध्ययनले के देखाएको छ भने गर्भावस्थामा दौडिनु र तालिम लिनु ... ...

गर्भावस्थामा यौन सम्पर्क राख्नु फाइदाजनक

म विवाहित महिला हुँ । गर्भवती भएको पाँच महिना भयो । श्रीमान्सँग नियमितजसो यौन सम्पर्क भइरहेको छ । यस्तो अवस्थामा...

गर्भावस्थामा बान्ता हुनबाट कसरी बच्ने

गर्भवति हुनु आफैँमा ठूलो खुसिको कुरा हो । तर, गर्भावस्थामा आमाले आफ्नो र बच्चाको ख्याल भने राम्ररी राख्नु बढी आवश्यक...

गर्भावस्थामा किन कब्जियत हुन्छ ? यसरी छुटकारा पाउनुहोस्

गर्भावस्थामा कब्जियत हुनु साझा समस्या हो । कब्जियतकै कारण उनीहरुले निकै सास्ती भोगिरहेका हुन्छन् । दिसा गर्न मन भएपनि गाह्रो...

प्रेग्नेन्सी फोबियाः कसरी हटाउने गर्भावस्थामा भय र चिन्ता ?

गर्भावस्था, महिलाको निम्ति दुर्लभ अनुभव । यद्यपी यो जति रोमाञ्चक र उमंगमय हुन्छ, उत्तिनै भय पनि । जति जति प्रसुतिको...

सावधान : जानी राखौँ गर्भावस्थामा यी ५ खाना खाँदा हुन्छ खतरा

गर्भावस्थाको अवधिमा ‘हेल्दी डाइट’ मा विशेष ध्यान दिनुपर्ने हुन्छ । कुन समयमा के-कति मात्रामा भोजन लिँदा आमा र बच्चालाई स्वस्थ...

गर्भावस्थामा किन आउछ मुखमा अमिलो पानी ?

गर्भावस्थामा पेटको आकार बढेर आमासयमा दवाव पर्छ । त्यसले गर्दा भल्भ खुकुलो भएर अमिलो पानी आउने लक्षण बढ्छ । अर्को...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको