नेपाल आइडलको कन्सर्टमा युवतीलाई पुरुष सुरक्षाकर्मीले हात लगाएपछि....

आइतबार, ०१ असोज २०७४

 

काठमाडौं। शनिबार दिउँसो राजधानीको टुँडिखेलमा भएको नेपाल आइडल फाइनलिस्टको कन्सर्टमा फ्यानहरुको चाप थामिनसक्नुको थियो । अत्याधिक भीडभाड भएका कारण सुरक्षाकर्मीलाई दर्शक सम्हाल्नै मुस्किल थियो । भीड बढी र अत्याधिक दौडधुप भएपछि दर्शकहरुमा स्वास्थ्य समस्या देखियो

। 
फ्यानहरुको क्रेज यतिसम्म थियो कि केही फ्यानहरु बेहोस भएर मैदानमै ढले । सुरक्षाकर्मीहरु सीमित भएका कारण यसरी बेहोस भएकालाई सम्हाल्न निकै समस्या भएको थियो । पहिल्यै सुरक्षाको पर्याप्त व्यवस्था नहुँदा यस्तो समस्या आएको देखियो । कन्सर्टमा आएका युवतीहरु बेहोस भएर ढल्दा त्यहाँ स्ट्याण्डबाइ अवस्थामा महिला सुरक्षाकर्मी नभएपछि ती युवतीलाई पुरुष सुरक्षाकर्मीले नै उठाएर बाहिर लैजानु परेको थियो ।

 

सामान्यतया महिलालाई हात नै लगाउनुपर्दा महिला सुरक्षाकर्मी चाहिने हो तर महिला सुरक्षाकर्मी तत्काल उपलब्ध नहुँदा समस्या भयो । भीडभाडमा बेहोस भएकालाई बचाउनु नै थियो त्यसकारण पुरुष सुरक्षाकर्मीले नै उनीहरुलाई बचाउनु परेको थियो । 


 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

डिम्पल गाला भएका युवतीहरुलाई किन मन पराउँछन् पुरुष ?

दुनियामा कि त सिम्पलको चर्चा हुन्छ कि त डिम्पलको । तर आज यहाँ हामी सिम्पलको कुरा नगरी डिम्पलको चर्चा गर्नेछौँ...

यौनका दृश्यले भरिएको रागिनी एमएमएस रिटर्न्सको ट्रेलर रिलिज (भिडियो)

२ दिनअघि टिजर रिलिज भएको एकता कपुरको फिल्म रागिनी एमएमएस रिटन्र्सको ट्रेलर आज रिलिज भएको छ । अत्यन्तै बोल्ड दृश्यले...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको