उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सेवा विस्तार

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सेवा विस्तार

उपक्षेत्रीय अस्पताल स्थापना भएको तीन वर्षको समयमा एक–दुईजना विशेषज्ञ चिकित्सक मात्र रहने उपक्षेत्रीय अस्पतालमा पछिल्लो समयमा भने चारजना विशेषज्ञ चिकित्सकको पदपूर्ति भएको छ । ...


Read More >>

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको शल्यक्रिया सम्पन्न

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको शल्यक्रिया सम्पन्न

विश्वकै सबैभन्दा बढी तौल भएकी इजिप्टकी महिला एमान अहमद अब्देल अटीको तौल नियन्त्रणका लागि भएको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ । छत्तिस वर्षीया एमान मुम्बईस्थित सैफी अस्पतालमा बिहीबार सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ । ...


Read More >>

बस दुर्घटनामा मृत्यु हुने २६ पुगे, मध्यरातमा हेलिकप्टरबाट घाइतेको उद्दार (नामावलीसहित)

बस दुर्घटनामा मृत्यु हुने २६ पुगे, मध्यरातमा हेलिकप्टरबाट घाइतेको उद्दार (नामावलीसहित)

हिजो बिहीबार भएको जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुगेको छ। ३६ जना यात्रु घाइते अवस्थामा उपचाररत छन्। ...


Read More >>

एमालेको मेची-महाकाली अभियान फेरि सुरु हुँदै, आज हेटौंडामा सभा

एमालेको मेची-महाकाली अभियान फेरि सुरु हुँदै, आज हेटौंडामा सभा

सप्तरी घटनापछि स्थगित भएको नेकपा एमालेको मेची-महाकाली अभियान आजबाट फेरि सुरु हुँदैछ । एमालेले आज मकवानपुरको हेटौंडाबाट अभियानलाई निरन्तरता दिन लागेको हो । ...


Read More >>

अस्पतालमा आक्रमण, डाक्टर नर्स सहित ३० भन्दा बढीको मृत्यु

अस्पतालमा आक्रमण, डाक्टर नर्स सहित ३० भन्दा बढीको मृत्यु

अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । काबुलस्थित अफगान रक्षा मन्त्रालयले उक्त जानकारी दिएको छ । ...


Read More >>

वैशाखदेखि मिर्गौला प्रत्यारोपण पनि निःशुल्क

वैशाखदेखि मिर्गौला प्रत्यारोपण पनि निःशुल्क

स्वास्थ्य मन्त्री गगन थापाले आगामी बैशाख १ गतेदेखि सरकारी अस्पतालहरुबाट मिर्गौला प्रत्यारोपण सेवा निःशुल्क गर्ने बताएका छन्। ...


Read More >>

सप्तरीमा मानवअधिकार आयोगको गाडीमा तोडफोड

सप्तरीमा मानवअधिकार आयोगको गाडीमा तोडफोड

सप्तरीमा प्रदर्शनकारीले राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् । सडकमा टायर बालेर प्रदर्शन गरिरहेकाहरुले मलेठ नजिकै आयोगको बा ७ च ७४७९ नम्बरको गाडीमा तोडफोड... ...


Read More >>

एन्टी रेबिज भ्याक्सिन अभाव

एन्टी रेबिज भ्याक्सिन अभाव

पर्सा जिल्लामा विगत लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि बहुला कुकुरले टोकेका बिरामी समस्यामा परेका छन् ।  यहाँका स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको भ्याक्सिन विगत दुई महिनादेखि अभाव भएकाले निजी क्लिनिकमा चर्को मूल्य तिरेर भ्याक्सिन लगाउन बाध्य भएको बिरामीको गुनासो छ । ...


Read More >>

देशभरबाट आएका पाँच हजार नर्सले राजधानीमा शक्ति प्रदर्शन गर्दै

देशभरबाट आएका पाँच हजार नर्सले राजधानीमा शक्ति प्रदर्शन गर्दै

नर्सहरुको समस्या समाधानमा सरकार, नेपाल नर्सिङ काउन्सिल र नेपाल नर्सिङ संघले कुनै चासो नदिएको भन्दै नर्सहरुले आन्दोलन चर्काउने भएका छन् । नर्सहरुमाथि भैरहेको श्रम शोषणविरुद्ध आवाज उठाइरहेका नर्सहरुले शनिवार राजधानीमा वृहत प्रदर्शनी गर्ने भएका छन् । ...


Read More >>

देशै टुक्रयाउने स्थिति आएमा सेना परिचालन हुन्छ : प्रधानसेनापति

देशै टुक्रयाउने स्थिति आएमा सेना परिचालन हुन्छ : प्रधानसेनापति

देश नै टुक्रयाउने गतिविधि भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत तरिकाले नेपाली सेना स्वत: परिचालन हुने प्रधानसेनापति राजेन्द्र क्षत्रीले बताएका छन् । क्षत्रीले राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुर्‍याउने प्रवृत्तिका सुरक्षा चुनौतिको भएमा नेपाल सरकारको निर्देशानुसार नेपाली सेना परिचालन हुने बताएका हुन् । ...


Read More >>

सर्वाधिक पढिएको