३३ किलो सुन तस्करीका नाइके हरिशरण ! ३० जनाको नाम सार्वजनिक (सूचिसहित)

३३ किलो सुन तस्करीका नाइके हरिशरण ! ३० जनाको नाम सार्वजनिक (सूचिसहित)

त्रिभुवन विमानस्थलमा भएको ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको दाबी गर्दै प्रहरीले ३० जनाको नाम सार्वजनिक गरेको छ । यीमध्ये १० जना युएईमा बस्ने नेपाली छन् र उनीहरुलाई प्रहरीले समात्न सकेको छैन । ...


Read More >>

माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न अमेरिकाको माग

माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न अमेरिकाको माग

संयुक्त राज्य अमेरिकाले नेपालका अदालतहरू राजनीतिक दबाब, घुसखोरी तथा करकापबाट प्रताडित भइरहेको भन्दै चिन्ता जनाएको छ । नेपालको सर्वोच्च अदालतलाई नेपालका कानुनहरूको वैधानिकतामाथि समीक्षा गर्ने अधिकार भए पनि सर्वोच्चका फैसलाहरूको सरकारी अधिकारीले निरन्तर सम्मान तथा कार्यान्वयन नगरेको पाइएको अमेरिकाले जनाएको छ । ...


Read More >>

क्यान्सरका बिरामी बोक्न निःशुल्क बस सेवा सुरु

क्यान्सरका बिरामी बोक्न  निःशुल्क बस सेवा सुरु

क्यान्सरका बिरामीलाई उपचारका लागि सहज रुपमा आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले निःशुल्क बस सेवा सुरु गरेको छ । ...


Read More >>

रविन्द्र मिश्रलाई नारा फेर्न सुझाव दिँदै विजय लामाले लेखे खुलापत्र

रविन्द्र मिश्रलाई नारा फेर्न सुझाव दिँदै विजय लामाले लेखे खुलापत्र

काठमाडौंको आरआर क्याम्पसमा पत्रकारिता पढ्दाताकाका सहपाठी रहेका लामाले मिश्रलाई राजनीतिमा सफलताको शुभकामना दिँदै मिश्रका चर्चित नाराहरुलाई सच्याउन सुझाव दिएका छन् । मिश्रको पुस्तक ‘खान पुगोस्, दिन पुगोस्’लाई लामाले सामन्ती शब्दावलीको संज्ञा दिँदै ‘खान नपाउनेलाई खान पुग्ने युग हाम्रो गन्तव्य’ बनाउन सुझाव दिएका छन् । ...


Read More >>

धनुषामा ताला फोरेर खोप निकालियो, अवरोध पुर्याउने स्वास्थ्यकर्मीलाई कार्वाही सुरु भएन

धनुषामा ताला फोरेर खोप निकालियो, अवरोध पुर्याउने स्वास्थ्यकर्मीलाई कार्वाही सुरु भएन

स्वास्थ्य मन्त्रालयले हिजोबाट सुरु गरेको पोलियो थोपा खुवाउने  कार्यक्रमलाई आन्दोलनरत स्वास्थ्यकर्मीले विभिन्न जिल्लामा अवरोध पु¥याइएपनि खोप कार्यक्रम दोस्रो दिन पनि जारी छ । ...


Read More >>

होली पर्व सुरु

होली पर्व सुरु

रंगहरूको पर्व होली सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा आइतबार बिहान चीर ठड्याएर होली पर्व शुभारम्भ गरिएको हो । ...


Read More >>

आज सुरक्षाकर्मी परिचालन गरेर भएपनि पोलियो थोपा खुवाइने

आज सुरक्षाकर्मी परिचालन गरेर भएपनि पोलियो थोपा खुवाइने

स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको पूर्व कार्यक्रम अनुसार देशका विभिन्न जिल्लामा आज पनि पोलियो थोपा खुवाईँदैछ । हिजोदेखि सुरु गरिएको पोलियो खुवाउने अभियान स्वास्थ्यकर्मीको आन्दोलनका कारण यस कार्यक्रमलाई अझ केहिदिन सम्म निरन्तरता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...


Read More >>

स्वास्थ्यकर्मीको लापर्बाहीका कारण अस्पतालमा सुत्केरीको मृत्यु

स्वास्थ्यकर्मीको लापर्बाहीका कारण अस्पतालमा सुत्केरीको मृत्यु

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। अस्पतालमा चिकित्सकको अनुपस्थितिले उपचार अभावमा उनको मृत्यु भएको मृतकका आफन्तको भनाइ छ। ...


Read More >>

एमालेको मेची-महाकाली अभियान : आज मोरङ र सुनसरीमा विशाल आमसभा

एमालेको मेची-महाकाली अभियान : आज मोरङ र सुनसरीमा विशाल आमसभा

एमालेको  मेची-महाकाली अभियानअन्तर्गत आज मोरङको बिराटचोक र सुनसरीको इनरुवामा र्‍याली तथा सभा आयोजना हुने भएको छ। ...


Read More >>

उपचार पाउन दुई दिन पैदल

उपचार पाउन दुई दिन पैदल

नागरिकलाई सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारी अभियान जिल्लाको पश्चिमी भेगका बासिन्दासम्म पुग्न सकेको छैन । हिलेदेवीका बासिन्दा चिकित्सकको मुख देख्नै दुई दिन हिँड्नपर्ने बाध्यतामा छन् । ...


Read More >>

सर्वाधिक पढिएको