प्यूठानका ५ वटै क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

प्यूठानका ५ वटै क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

स्ववियु निर्वाचन रोक्ने चेतावनी दिँदै आएको  अखिल–क्रान्तिकारी र विप्लव नेतृत्वको अखिलले स्ववियु निर्वाचन रोकेको हो । ...


Read More >>

सरकारले भोलि ल्याउँदैछ ७ अर्बको विकास ऋणपत्र, के के छन सुविधा?

सरकारले भोलि ल्याउँदैछ ७ अर्बको विकास ऋणपत्र, के के छन सुविधा?

नेपाल राष्ट्र बैंकले बिहीबार ७ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै विहीबार ७ अर्ब रुपैयाँको ऋण पत्रको बोलकवोल गरिने जानकारी गराएको हो। ...


Read More >>

२९ क्याम्पस स्ववियुमा अनेरास्ववियुको जित, कुन क्याम्पसमा को भए अध्यक्ष?

२९ क्याम्पस स्ववियुमा अनेरास्ववियुको जित, कुन क्याम्पसमा को भए अध्यक्ष?

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा बुधबार स्ववियु निर्वाचन भइरहेको छ। यसअघि फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचन त्रिवि र विद्यार्थीर संगठनको सहमतिमा फागुन १८ गतेका लागि सारिएको थियो। ...


Read More >>

वाग्मती सफाइ अभियानका लागि एमालेको आह्वान

वाग्मती सफाइ अभियानका लागि एमालेको आह्वान

नेकपा एमाले ले यही फागुन २८ गते मनाइने वाग्मती सफाइ महाअभिनको २०० औँ विशेष शृङ्खलामा सहभागी हुन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । ...


Read More >>

वीरको आईसीयु पुर्ननिर्माणको लागि पाइलट बाबाले दिए १ करोड

वीरको आईसीयु पुर्ननिर्माणको लागि पाइलट बाबाले दिए १ करोड

वीर अस्पतालको आइसीयु पुनर्निमाणको लागि भारतीय धर्मगुरु पाईलट बाबाले एक करोड रुपैयाँ दान गरेका छन् । ...


Read More >>

जिल्लामा गएर विशेषज्ञ सेवा दिन आवासीय चिकित्सक सशंकित, सरकारी निर्णय अन्योलमा

जिल्लामा गएर विशेषज्ञ सेवा दिन आवासीय चिकित्सक सशंकित, सरकारी निर्णय अन्योलमा

विशेषज्ञ सेवा नभएका नपुगेका सबै जिल्ला अस्पतालमा चिकित्सक पुर्याउने भन्दै सुरु गरिएको कार्यक्रमलाई आवासीय चिकित्सकहरुले अव्यवहारिक भएको टिप्पणी गरेपछि सरकारी निर्णय कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको छ । ...


Read More >>

निर्वाचन आचारसंहिता लागू, अब के-के गर्न पाइँदैन ?

निर्वाचन आचारसंहिता लागू, अब के-के गर्न पाइँदैन ?

निर्वाचन अयोगले आजबाट निर्वाचन आचारसंहिता लागू गरेको छ । सरकार, सरकारका मन्त्री, स्थानीय तह वा निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, सञ्चारमाध्यम लगायतलाई आचारसंहिता लागू हुनेछ । ...


Read More >>

बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

मङ्गलबार सुनसरीको हरिपुर–९ नेहरु पार्कस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ च ५५०५ नंको याक्थाकु नावाहाङ चेम्जोङ वंश उत्थान सङ्घको एम्बुलेन्सबाट गाँजा बरामद ...


Read More >>

आजदेखि थोत्रा गाडीमा चढ्नु नपर्ने, हटे २० वर्ष पुराना सवारी

आजदेखि थोत्रा गाडीमा चढ्नु नपर्ने, हटे २० वर्ष पुराना सवारी

आज बुधबारदेखि २० वर्ष पुराना कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई सडकमा चल्न निषेध गरिएको छ । अब २० वर्ष पुराना भाडाका सार्वजनिक सवारी सडकमा आए सवारी धनिलाई कारवाहीसहित जरिवाना पनि गराइनेछ । ...


Read More >>

दाङमा अवैध डेन्टल क्लिनिक सञ्चालन गर्ने पक्राउ

दाङमा अवैध डेन्टल क्लिनिक सञ्चालन गर्ने पक्राउ

दाङमा अवैधरुपमा प्याथोलोजी र डेन्टल क्लिनिक सञ्चालन गर्ने दुईजना पक्राउ परेका छन् । लालमटिया–३, भालुवाङ बजारमा स्वर्गद्वारी डेन्टल क्लिनिक सञ्चालन गर्ने २६ वर्षीय समिर भण्डारी र भालुवाङ बजारमै मौसम प्याथोलोजी सेन्टर सञ्चालन गर्दै आएका २३ वर्षीय गौतम गिरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिएका छन् । ...


Read More >>

सर्वाधिक पढिएको