सावधानः यस्तो अवस्थामा भुलेर पनि यौन सम्पर्क नगरौं

बिहिबार, २२ भदौ २०७४

 

सुखी दाम्पत्यका लागि यौन आवश्यक हुन्छ । यद्यपी कतिपय यस्ता अवस्था हुन्छ, जतिबेला यौन सम्पर्क राख्नु सहि हुँदैन । जानौं, कुन स्थितीमा यौन सम्पर्क नराख्ने ?

 

१. आपसी सहमति र इच्छा बिपरित

यौन सम्पर्कका लागि दुबै पार्टनर मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । यदि पार्टनरले इच्छा देखाएको छैन भने जबरजस्ती सम्पर्क राख्नु राम्रो होइन । यसले तपाईप्रति हेर्ने दृष्टिकोणमै फरक पर्छ ।

यौन जिज्ञासा ! विवाह अघि यौनसम्पर्क राखेको नराखेको यसरी थाहा हुन्छ ?

 

पार्टनरका लागि टिप्स

–    यौन सम्पर्कअघि पार्टनरलाई बिस्तारै मानसिक रुपले तयार गर्ने । यसका लागि उनलाई आफ्नो सामिप्यता महसुष गराउनु पर्छ । प्रेमपूर्वक व्यवहार गर्नुपर्छ ।

 

२. झगडा वा मनमुटाव भएको बेला

धेरैले के ठान्छन् भने, मनमुटावको अवस्थामा यौन सम्पर्क गर्दा सम्बन्धमा सुधार आउँछ । तर, कहिले कहिं त्यसले उल्टो नतिजा दिन्छ । यौनको अर्थ प्रेम दर्शाउनु पनि हो । जबरजस्ती यौन सम्पर्क राख्ने प्रयासले थप झगडा निम्त्याउन सक्छ । किनभने यो शारीरिक क्रिया त हो तर, यसमा भावना पनि आवश्यक हुन्छ ।

सावधान ! कन्डम लगाउँदा ध्यान दिनुहोस् यसरी लगाउदा बाँझोपन हुनसक्छ ।

 

पार्टनरका लागि टिप्स

–    लडाई-झगडा सुल्झाउनका लागि सबैभन्दा पहिला पार्टनरलाई फकाउनुहोस् । आफ्नो गल्ती छ भने माफी माग्नुपर्छ । पार्टनरलाई खुसी तुल्याउन गिफ्ट दिन सकन्छ । जब पार्टनर खुसी हुन्छ, तपाईले उनलाई पगाल्न तपाईलाई गाह्रो पर्ने छैन ।

 

३. गर्भवती भएको अवस्थामा

पत्नी गर्भवती भएको बेला यौन सम्पर्क राख्नुहुन्छ कि हुँदैन, कसरी राख्ने, कहाँ राख्ने ? यावत जिज्ञासा उठ्छ । विशेषज्ञका अनुसार गर्भवती भएको छैटौं हप्ताबाट बाह्रौ हप्तासम्म यौन सम्पर्क नराख्नु नै उचित हुन्छ । किनभने यसबेला यौन सम्पर्क राख्नाले गर्भपतनको संभावना हुन्छ । यसका साथै गर्भवती भएको अन्तिम दुई महिना पनि यौन सम्पर्क राख्नु हुँदैन ।

 

पार्टनरका लागि टिप्स

–    गर्भवती भएको बेला पार्टनरको पुरा ख्याल राखौं । उनीहरुलाई हरबखत खुसी राख्नुपर्छ । विज्ञका अनुसार गर्भवती भएको चौथो र सातौ महिनासम्म यौनसम्पर्क राख्न सकिन्छ, यद्यपी पार्टनरको सहज महसुष भएमा मात्र ।

 

४. शल्याक्रिया लगत्तै

 

शल्याक्रिया चाहे जतिसुकै सानो होस, जबसम्म घाउ पूर्ण रुपले निको हुँदैन यौनसम्पर्क राख्नु हुँदैन । सामन्य त चिकित्सकले शरीरको शल्याक्रियापछि तीन महिनाका लागि यौन सम्पर्क नगर्ने सल्लाह दिने गरेका छन् ।

पार्टनरका लागि टिप्स

–    तपाईले यो सोच्नुपर्छ कि, शल्याक्रियापछि औषधी र थेरापीको कारण पार्टनरलाई यौन सम्बन्धमा इच्छा हुँदैन । यसका साथै शरीरको घाउले उनीहरुलाई केहि सोच्न दिदैन । यस्तो अवस्थामा उनलाई तपाई प्रेम र उर्जा दिनुपर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

यौन जिज्ञासा : कस्तो बेलाको यौनसम्पर्कले गर्भ रहन्छ ?

म २२ वर्षीय अविवाहित युवती हुँ। केही दिनअघि एउटा केटासँग यौनसम्पर्क भयो। मेरो समस्या के हो भने जब मेरो साथीसँग...

यौन जिज्ञासा र समाधान

मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म...

यौन जिज्ञासा ! योनी को रङ्ग किन कालो भएको हो ? के धेरै सेक्स गर्दा योनी कालो हुन्छ ?

योनिको बाहिरी छाला किन कालो भएको ? सबैको यस्तै हुन्छ ? त्यो के कारणले भएको हो ? धेरै यौनसम्पर्कले गरे...

यौन जिज्ञासा ! दैनिक हस्तमैथुन गर्ने बानि छ ? हस्तमैथुनको बानी छुटाउन के गर्ने ?

म २४ वर्षीय अविवाहित युवक हुँ। मैले ९ वर्षको उमेरदेखि नै हस्तमैथुन गर्न थालेको हुँ। म दिनहुँजस्तो हस्तमैथुन गर्छु। मेरो...

यौन जिज्ञासा ! भियग्राले कसरी सेक्स पावर बढाउछ ? यसको सेवनले कुनै हानि हुन्छ कि

दुर्बलता कम गर्ने भियग्रा भनेको कस्तो खालको औषधि हो ? यसले कसरी यौन दुर्बलता कम गर्छ ? यसको सेवनले कुनै...

यौन जिज्ञासा ! उत्तेजना समस्याले तनाव ! आफ्नी श्रीमतीलाई सन्तुष्ट बनाउन सक्दिनँ ….

यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज राम्ररी खुल्न सकेको छैन । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्म हो...

यौन जिज्ञासा ! युवती हुँ ,यौनसम्पर्कको अति इच्छा हुन्छ तर …

म ३२ वर्षीया युवती हुँ । करिब ७ वर्ष अघि मेरो एकजना केटा साथीसँग यौनसम्पर्क भएको थियो । मलाई यौनसम्पर्क...

यौन जिज्ञासा ! विवाह अघि यौनसम्पर्क राखेको नराखेको यसरी थाहा हुन्छ ?

म २० वर्षीया युवती हुँ । मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौनसम्पर्क गर्ने प्रस्ताव...

दिनमा एक पटक यौन सम्पर्क नगरी बस्न नसक्ने १८ बर्षिय युवतीको व्यथा”

मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको