यौन इच्छा दबाउँदै हुुनुहुन्छ यस्तो रोग लाग्ला है

बिहिबार, २९ भदौ २०७४

 

यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा बिभिन्न माध्यमबाट पूरा गर्नुपर्छ । हस्तमैथुन यस्तो अवस्थामा उपयुक्त माध्यम हुन्छ ।

 

पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा पत्नीलाइ हस्तमैथुन गर्न लगाउने वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ ।

 

यौन सम्पर्क नराख्दा यौन इच्छा घट्छ भन्ने कुरामा सत्यता पाइँदैन । तर केही समय प्रबल इच्छा भएपनि सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने बिस्तारै घट्दै जान्छ । पुरुषका लागि सम्भोग र चरम आनन्द यौन अनुभवसँग पनि जोडिएको हुन्छ । ज्यादै कम पुरुषले मात्र सम्भोगबाट चरम आनन्द प्राप्त गर्न सक्दैनन् । तर महिलाको हकमा भने २५ प्रतिशतले चरम आनन्द लिन सक्दैनन् ।

 

बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ । मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउने चिकित्सकको भनाइ छ । अर्को कुरा केही गर्भनिरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय हार्मोन चक्की खान छाडेमा पुन यौनइच्छा बढ्न जान्छ ।

कसैलाइ मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ । चुस्त यौन जीवनका लागि यौनांगलाई सधैं सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ । श्वास गन्हाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ ।

धेरै मानिसलाई मुख मैथुन अप्राकृतिक र फोहोरी लाग्छ । तर यो व्यक्तिगत सोचसँग सम्बन्धित कुरा हो । यदि राम्रो सरसफाइ र सुरक्षित भए मुख मैथुनलाई नराम्रो मानिँदैन । यदि यौन रोग र सरसफाइ राम्रो नभएमा चाहिँ मुख मैथुन हानीकारक हुन्छ ।

अर्को कुरा सम्भोगपछि पनि अर्काप्रति माया व्यक्त गर्नुपर्छ । यौन साथी सन्तुष्ट भए नभएको बुझ्नुपर्छ । पुरुषले चरम आनन्द लिँदैमा सम्भोग क्रिया पूर्ण भयो भन्ने सोच्नु हुँदैन । स्त्रीलाई चरम आनन्द भयो वा भएन भन्ने विशेष विचार पु¥याउनु पर्छ । कुनै स्त्रीलाई एक पटकभन्दा बढी चरम आनन्दको चाहना पनि हुनसक्छ । तुलनात्मक रुपमा पुरुषलाई भन्दा स्त्रीलाई चरम आनन्दमा पुग्न धेरै समय लाग्छ ।

तर स्त्रीलाई एक पल्टको सम्भोगमै चरम आनन्द प्राप्त हुनसक्छ । त्यसैले सम्भोग क्रियामा स्त्री भन्दा पुरुष विशेष चनाखो भएर दुबैलाई मजा आउने आसन र क्रियाकलाप गर्नुपर्छ ।

सभोगमा स्त्रीले पनि पुरुषलाई हौसला दिनुपर्छ । आज मलाई खुब मज्जा भयो भन्ने शब्दले पुरुषलाई खुसी तुल्याउँछ । स्त्री पनि त्यस्तै कुरा सुन्न चाहेकी हुन्छिन् । कामुक आमा बाबुका सन्तान पनि कामुक हुन्छन् भन्ने बिभिन्न अध्ययनहरुले देखाएको छ । अर्को कुरा वातावरण र खानपानमा पनि यौन इच्छा ३३ प्रतिशत निर्भर गर्छ भनिन्छ । बाँकी दुई तिहाइ प्राकृतिक रूपमा प्राप्त हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

यौन दुर्बलता समाधान गर्ने जडिबुटीको यसरी गरौँ पहिचान

आयुर्वेद बिज्ञानमा यौन क्षमता बढाउनका लागि बाजिकरण चिकित्सा बिधि प्रयोग हुँदै आइरहेको छ । बाजिको अर्थ घोडा हो । घोडाको...

यौन सम्पर्कले महिलाको आयु बढाउने वैज्ञानिकको दावी

हप्ताको एकपटक यौन सम्पर्क गर्दा महिलाहरू दीर्घजीवी हुने तथ्यलाई हालै गरिएको एक अध्ययनले बाहिर ल्याएको छ । उक्त अध्ययनका अनुसार...

यसरी प्राप्त गर्न सकिन्छ यौन सुख, के छ प्राकक्रिडाको महत्व ?

धेरैजसोले भन्ने गर्छन्, यौनमा सन्तुष्ट पाइएन । कतिले ‘सिघ्रस्खलनको समस्या भएको’ बताउँछन्  । कोहि गुनासो गर्छन्, ‘मेरो पार्टनरलाई यौन सम्पर्कमा...

मुख मैथुन गर्नुहुन्छ ? खतरनाक यौन रोग गनोरिया होला है !

मुख मैथुनबाट गनोरिया जस्तो खतरनाक यौनरोग सर्नै संभावना अधिक हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ डब्लुएचओको चेतावनीलाई उद्धित गर्दै...

काम गर्न राखेकाे युवतीलार्इ यौन दुर्व्र्यवहार गरेको अाराेपमा मेडीकल सञ्चालक पक्राउ

आफ्नै मेडिकल हलमा सहयोगीको रुपमा काम गर्दै आएकी एक युवतीलाई यौन दुव्र्यवहार गरेको भन्दै धरान प्रहरीले मेडिकल सञ्चालकलाई प्रक्राउ गरेको...

विहे भएको एकवर्ष पछि किन घट्छ यौन चाहना ?

एक अध्ययनले विवाहको एक वर्ष पछि यौन जीवनमा जोडीबीच उतार चढाव आउने निष्कर्ष निकालेको छ । वैवाहिक सम्बन्धको एक वर्ष...

हप्ताको दुईदेखि तीन पटक यौन सम्पर्कले हृदयाघातको सम्भावना कम

यौनक्रीडा एक प्रकारको व्यायाम हो । यसले मुटुलाई फाइदा गर्छ । मुटुरोग विशेषज्ञहरूका अनुसार पुरुष र महिलाबीच सहमतिमा गरिने यौन...

यसकारण खल्लो हुन्छ दम्पतीको यौन जीवन

पति-पत्नीबीचको सम्बन्धलाई थप सुमधुर र मीठासपूर्ण बनाउने माध्याम हो, यौन सम्पर्क । सफल दाम्पत्य जीवनको एउटा हिस्सा मानिन्छ यसलाई ।...

धेरै महिला पुरुषले भोग्ने तीन यौन समस्या र समाधान

म ३० वर्षीय विवाहित पुरुष हुँ । हप्तामा दुई पटक श्रीमतीसँग यौन सम्पर्क राख्छु । यौन सम्पर्कका बेला मेरो वीर्य...

पुरुष र महिलामा कसलाई बढी यौन इच्छा हुन्छ ?

यौनका बारेमा थुप्रै अनुशन्धान हुने गरेको छ तर पनि महिला र पुरुषको यौन चहाना ठ्याक्कै मापन गर्न कठिन भएको बताउँछ...

यौन जिज्ञासा र समाधान

मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म...

यौन जिज्ञासा ! योनी को रङ्ग किन कालो भएको हो ? के धेरै सेक्स गर्दा योनी कालो हुन्छ ?

योनिको बाहिरी छाला किन कालो भएको ? सबैको यस्तै हुन्छ ? त्यो के कारणले भएको हो ? धेरै यौनसम्पर्कले गरे...

यौन जिज्ञासा ! दैनिक हस्तमैथुन गर्ने बानि छ ? हस्तमैथुनको बानी छुटाउन के गर्ने ?

म २४ वर्षीय अविवाहित युवक हुँ। मैले ९ वर्षको उमेरदेखि नै हस्तमैथुन गर्न थालेको हुँ। म दिनहुँजस्तो हस्तमैथुन गर्छु। मेरो...

यौन जिज्ञासा ! भियग्राले कसरी सेक्स पावर बढाउछ ? यसको सेवनले कुनै हानि हुन्छ कि

दुर्बलता कम गर्ने भियग्रा भनेको कस्तो खालको औषधि हो ? यसले कसरी यौन दुर्बलता कम गर्छ ? यसको सेवनले कुनै...

आखिर किन हज्जारौं फिट माथि फ्लाइटमा यौन सम्बन्ध राख्छन् जोडीहरु

स्पेनको इबिजा जाँदै गरेको रयानेरको एक फ्लाइटमा केही दिन पहिले सेक्स गरिरहेको एक जोडीको भिडियो सार्वजनिक भएको थियो । भाइरल...

यौन जिज्ञासा ! उत्तेजना समस्याले तनाव ! आफ्नी श्रीमतीलाई सन्तुष्ट बनाउन सक्दिनँ ….

यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज राम्ररी खुल्न सकेको छैन । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्म हो...

यौन जिज्ञासा ! विवाह अघि यौनसम्पर्क राखेको नराखेको यसरी थाहा हुन्छ ?

म २० वर्षीया युवती हुँ । मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौनसम्पर्क गर्ने प्रस्ताव...

यौन सम्पर्कको बेला पुरुषहरु बाट हुने ६ गल्तीहरु

कतिपय पुरुषहरु सेक्स गर्नुभन्दा अगाडि महिलाको सहमति लिने कुरालाई बेवास्ता गर्दछन् । एकपटक सोध्न पनि जरुरी ठान्दैनन् । जबकि यौन...

सावधानः यस्तो अवस्थामा भुलेर पनि यौन सम्पर्क नगरौं

सुखी दाम्पत्यका लागि यौन आवश्यक हुन्छ । यद्यपी कतिपय यस्ता अवस्था हुन्छ, जतिबेला यौन सम्पर्क राख्नु सहि हुँदैन । जानौं,...

युवतीको यौन इच्छा अत्याधिक तिव्र हुँदा देखाउने यी ४ इशारा : जानी राखौ

यूनिभर्सली अक्सेप्टेड (सर्वमान्य) सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ । महिलाहरु जो उसरी त हमेशा कुराकानी गर्छन्, तर जब...

यौन शक्ति बढाउन सबैभन्दा उपयोगी र स्वस्थ्यकर मानिन्छ यार्सागुम्बा, जो नेपालमै पाइन्छ

संसारमा पाइने १०० बढी प्रजातिका यार्सागुम्बा दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् । नेपालमै पाइने ३ प्रकारका यार्सागुम्बापनि सबै...

यौन क्षमता बढाइदिने छेपारो, जुन ६४ लाख रुपैयाँमा बिक्री हुन्छ

घरका भित्ताहरुमा वा यता उता टाँसिइरहने छेपारोको मूल्य लाखौँ सम्म पर्छ भन्ने कुरा सायदै तपाइँ कल्पना गर्न सक्नुहोला । तर...

यौन सम्बन्धी केही रोचक तथ्यहरु, जुन तपाईलाई पत्याउनै गाह्रो लाग्न सक्छ

दुनियामा जन्म, मृत्यु जस्तै सम्भोग पनि शाश्वत सत्य हो । सृष्टि चक्र संचालनका लागि यो अनिवार्य सर्त हो । यौन...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको