मेकअप का लागि १० उपयोगी टिप्स

मेकअप का लागि १० उपयोगी  टिप्स

अनुहारका लागि मेकअप जरुरी छ । मेकअपले अनुहारको सुन्दरतामा निखार ल्याउनुका साथै विभिन्न किसिमका विकिरण तथा हानीकारक तत्वबाट अनुहारलाई सुरक्षा प्रदान गर्छ । ...


Read More >>

कामकाजी महिलाका लागि ब्यूटी टिप्स

कामकाजी महिलाका लागि ब्यूटी टिप्स

कामकाजी महिलाका लागि आफ्नै लागि निकै कम समय हुन्छ । खासगरी आफ्नो स्वास्थ्य र सौन्दर्यका लागि उनीहरुले समय छुट्याउन सक्दैनन् । यस्तो अवस्थामा छिटो-छरितो प्रक्रियाले आफूलाई ‘मेन्टेन’ गर्नुपर्ने वाध्यता हुन्छ । यहाँ केहि टिप्स दिइएको छ, जो कामकाजी महिलाका लागि उपयोगी हुनसक्छ । ...


Read More >>

अनुहारको Blackheads हटाउनको लागि दन्त मन्जन

अनुहारको Blackheads हटाउनको लागि दन्त मन्जन

दन्त मन्जन blackheads हटाउनको लागि धेरै उपयोगी हुन्छ। पुरानो ब्रश नरम भैसकेको हुन्छ, त्यसैले यो गर्दा पुरानो ब्रस प्रयोग गर्यौं भने हाम्रो छालालाई हानी पुर्याउदैन। ...


Read More >>

धुवाँ–धुलोबाट छाला बचाउन गर्नुहाेस नियमित यि ७ काम

धुवाँ–धुलोबाट छाला बचाउन गर्नुहाेस नियमित यि ७ काम

राजधानीलगायत सहरी क्षेत्रमा वायु प्रदूषण उच्च छ । सवारीसाधन, उद्योगधन्दा र सडकबाट निस्किने धुवाँ–धुलोले वायु प्रदूषण बढाएको छ । यसले हाम्रो छालामा नराम्रो असर पुर्‍याउँछ । खासगरी खुला रहने अनुहारको छालामा बढी प्रभाव पार्छ । धुवाँ–धुलोबाट छालाको सुरक्षा गर्न नसके विभिन्न छालारोग निम्तिन सक्छन् । त्यसैले नियमित रूपमा केयर आवश्यक हुन्छ : ...


Read More >>

अनारको पातबाट पाउनुहोस सुन्दर एवंम चम्कीलो छाला

अनारको पातबाट पाउनुहोस सुन्दर एवंम चम्कीलो छाला

अनार एउटा त्यस्तो फल हो जसले हामीलाई थुप्रै किसिमको फाइदा दिने काम गर्छ । स्वास्थ्यका लागि फाइदाजनक हुनुका साथै अनार हाम्रो त्वचा एवंम छालाको लागि एकदमै फाइदाजनक छ । अनारको नियमित सेवन गर्नाले इम्यून सिस्टम बलियो हुनुका साथै त्वचा सम्बन्धि धरै समस्याको समाधान हुने गर्छ । अनारमा पाइने गुणले त्वचा चम्कीलो सफा बनाउने गर्छ । ...


Read More >>

२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने सरल उपाय ! बनाउने विधि सहित

२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने सरल उपाय ! बनाउने विधि सहित

तपाइंको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ । मरेको छालाको कारणले गर्दा यसो भएको हो छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाइंले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । ...


Read More >>

मृत्त कोशिका र छिद्रमा जमेको मैला हटाएर यसरी पाउनुहोस् चम्किलो अनुहार

मृत्त कोशिका र छिद्रमा जमेको मैला हटाएर यसरी पाउनुहोस् चम्किलो अनुहार

अहिले प्रदूषण र असन्तुलित खानपानको कारण स्वास्थ्यका साथै छालामा पनि असर परिरहेका छ । यसैको कारण छालामा डन्डिफोर आउने, दाग बस्ने, रुखो हुने समस्या देखिन्छ । ...


Read More >>

लेमन फेस क्रिम जसले हटाउछ मुहारकाे कालाे दाग मात्र ७ दिनमा

लेमन फेस क्रिम जसले हटाउछ मुहारकाे कालाे दाग मात्र ७ दिनमा

लेमन फेस क्रिम प्रयाेग गर्नु पहिला त्वचालाइ कटनकाे सहयाेगले गुलाबजल बाट पुछ्नुहाेस अनि अलिकति लेमन फेस क्रिम हातमा लियर त्वचामा मसाज गर्नुहाेस। ...


Read More >>

नेपाल आइडलकी जज इन्दिरा जोशी सुन्दर हुनुका ५ रहस्य

नेपाल आइडलकी जज इन्दिरा जोशी सुन्दर हुनुका ५ रहस्य

शुभचिन्तकहरुले इन्दिरा जोशीलाई नेपाली ‘साकिरा’को उपमा दिएका छन् । मीठो स्वर मात्रै होइन, उनको आकर्षक ज्यानले समेत धेरैलाई भुतुक्क पारेको छ । स्टेजमा पुगेपछि उनले देखाउने ‘लट्काझट्का’मा कायल हुने युवाको संख्या ठूलै छ । ...


Read More >>

सुन्दरताका लागि महत्वपुर्ण भिटामिनहरू

सुन्दरताका लागि महत्वपुर्ण भिटामिनहरू

स्वस्थ छालाका लागि भिटामिन ए उपयुक्त मानिन्छ । छालालाई पुन: मर्मत गर्न पनि भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । यसैगरी भिटामिन एले भरपूर डाइट खाएर तथा रेटिनाइटयुक्त नाइट क्रिम वा लोसन लगाएर पनि यसको फाइदा लिन सकिन्छ । ...


Read More >>

सर्वाधिक पढिएको