सिंहआसन : सौन्दर्य बढाउनदेखि टन्सिल निको पार्नसम्म उपयोगी

सिंहआसन : सौन्दर्य बढाउनदेखि टन्सिल निको पार्नसम्म उपयोगी

सिंह आसनको अर्थ सिंहको जस्तो मुद्रा बनाउनु हो । यो आसनमा सिंहले जस्तै गर्जिनु पर्छ । त्यसैले यसलाई कुनै एकान्त वा शान्त स्थानमा गर्नुपर्छ । यो आसन गर्नका लागि खुट्टालाई घुँडामा मोडेर अगाडि टेक्ने । त्यसपछि कुरकुच्चामा बसेर अगाडि झुक्ने र दुवै हातलाई दुवै घुँडाहरुको बीचमा भुइंंमा टेकाउने ...


Read More >>

मस्कराको प्रयोग गर्दा ख्याल राख्नेपर्ने कुरा

मस्कराको प्रयोग गर्दा ख्याल राख्नेपर्ने कुरा

यस्ता महिला सायदै हुन्छन्, जसलाई मेकअपको आधारभूत ज्ञान हुँदैन । यस्ता महिला सायदै हुन्छन्, जो सौन्दर्य प्रशाधनबारे बेखबर हुन्छन् । अधिकांश महिलालाई मेकअपबारे जानकारी हुन्छ, सौन्दर्य प्रसाधनबारे थाहा हुन्छ । ...


Read More >>

डन्डिफोर आए के गर्ने ?

डन्डिफोर आए के गर्ने ?

डन्डिफोर छालाको एक समस्या हो । यसले मानिसलाई कुरूप त बनाउँछ नै, छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । तर, डन्डिफोर आइहाले के गर्ने त ? ...


Read More >>

ब्रालाई कसरी लगाउनु राम्रो

ब्रालाई कसरी लगाउनु राम्रो

महिलाहरुले लगाउने भित्री बस्त्रहरु मध्ये उनीहरुको सर्वाधिक चासो ब्रा मै हुने गर्छ । महिलाहरुको आ–आफ्नो रुची अनुसार ब्राको ब्राण्ड देखि त्यसको स्टाइल, साईज आदीमा हुने गर्छ । सोही कुरालाई ध्यानमा राखेर ब्रा खरिद गरेपनि महिलाहरुले छनोटमा गल्ती गरिरहेका हुन्छन् । महिलाहरुले ब्रा खरिद गर्दा कस्तो किसिमको गल्तीहरु गर्छन् भन्ने बिषयमा हामी थोरै चर्चा गर्नेछौं । ...


Read More >>

घरमै अनावश्यक रौंहरुलाई कसरी हटाउने

घरमै अनावश्यक रौंहरुलाई कसरी हटाउने

यदी तपाईलाई बजारमा पाईने वाक्सहरु मन पर्दैन वा त्यस्ता वाक्सहरुले शरीरको छालामा नकारात्मक प्रभावहरु पारेको महसुस भएमा तपाईहरुले घरमै पनि वाक्स बनाउन सक्नुहुन्छ । ...


Read More >>

अनुहार सुन्दरता बढाउन व्युटी फुड्सको प्रयोग गर्नुस्

अनुहार सुन्दरता बढाउन व्युटी फुड्सको प्रयोग गर्नुस्

बजरमा उपलब्ध विभिन्न व्युटी प्रोडक्टद्वारा अनुहारलाई आकर्षक बनाउन त सकिन्छ तर त्यस्ता प्रोडक्टको प्रभाव क्षणिक हुने गर्छ । यसको सट्टा प्राकृतिक रूपमै उत्पादन हुने विभिन्न किसिमका खानेकुराको सेवन गरेर अनुहारमा प्राकृतिक एवं दीर्घकालीन सौन्दर्य प्राप्त गर्न सकिन्छ । ...


Read More >>

पुरुषहरूले आफ्नो कपालको हेरचाह कसरी गर्ने ?

पुरुषहरूले आफ्नो कपालको हेरचाह कसरी गर्ने ?

कपाललाई स्वस्थ राख्न हिजोआज विभिन्न किसिमका व्युटी प्रोडक्टस् उपलब्ध छन् । बजारमा पाइने त्यस्ता व्युटी प्रोडक्ट्स महिलाहरूको लागि उपयुक्त मानिए पनि पुरुषहरूका लागि प्रभावकारी नहुनसक्छ । फेरि पुरुषहरू कपालप्रति त्यतिविधि सजग पनि हुँदैनन् । सजगता नपआएकै कारण उनीहरूको कपाल समयअगावै झर्ने तथा सेतो हुने गर्दछ । ...


Read More >>

गर्मीमा कसरी जोगाउने छाला र कपालको सौन्दर्य ?

गर्मीमा कसरी जोगाउने छाला र कपालको सौन्दर्य ?

गर्मीमा चर्को घाम र धुलो-धूँवाले अनुहार तथा हातखुट्टाको छालालाई सोझो असर गर्छ । घामले छालालाई कालो बनाउँछ । छालाको पानी सोस्छ र रुखो बनाउँछ । छाला फुस्रो हुने, रुखो हुने समस्या हुन्छ । ...


Read More >>

यस्ता छन् आँखामुनि कालो धब्बा देखिनुका कारण

यस्ता छन् आँखामुनि कालो धब्बा देखिनुका कारण

कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बस्छ । ‘कालो धब्बा आफैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो,’ छाला विज्ञ जस्टिन हेक्सटल भन्छिन् । दिनमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ । ...


Read More >>

दाँत सुन्दर मात्र होइन, स्वास्थ्य पनि हुनुपर्छ

दाँत सुन्दर  मात्र होइन, स्वास्थ्य पनि हुनुपर्छ

दाँत, शरीरको यो हिस्सा बहुउपयोगी छ । दाँतको सम्बन्ध मूलत, दुई कुरासँग छ । एक स्वास्थ्य, दोस्रो सौन्दर्य । ...


Read More >>

सर्वाधिक पढिएको