महिलाको शरिरसँग जोडिएका यीहुन १० तथ्य

आइतबार, ०१ असोज २०७४

 

महिलाको शरिरको संरचना, प्रजनन अंग र महत्वपूर्ण अंगको बनावट र कार्यशैली पुरुषभन्दा भिन्न हुन्छन् । एमपी मेडिकल साइन्स युनिभर्सिटीकी एनोटोमी र फिजियोलोजीकी असोसिएट प्रोफेसर डा. नम्रता दुबेका अनुसार महिला र पुरुषको शरिर बाह्य रुपमा भिन्न त हुन्छन् नै आन्तरिक अंगको बनावट र क्रियाशैलीमा पनि अन्तर हुन्छ । यद्यपी, अधिकांश पुरुषलाई महिलाको शरिरबारे धेरै जानकारी हुँदैन । डा. दुबेले महिलाको शरिरसँग जोडिएका ती १० तथ्यबारे जानकारी दिएकी छिन् ।

 

१. महिलाको कलेजो, पेट, थाइराइड ग्रन्थी र मृगौलाको आकार पुरुषभन्दा ठूलो हुन्छन् । मुटु र फोक्सो भने साना हुन्छन् ।

 

२. महिलाको प्रजनन क्षमता पुरुषको भन्दा कम हुन्छ । उनीहरु ४५–५० वर्षसम्म मात्रै आमा बन्न सक्छन् ।

 

३. महिलाको स्तनको आकार अर्कोभन्दा अलि ठूलो हुन्छ । यो दायाँ वा बायाँ जुनसुकै पनि हुनसक्छ ।

 

४. महिलाको शरिरमा भएको हर्मोन कार्डियो प्रोटेक्टिभ हुन्छ जसले उनीहरुलाई हृदयघातको समस्याबाट बचाउँछ ।

 

५. महिलाको शरिरमा पुरुषको भन्दा धेरै बोसो हुन्छ  । यो स्तन, नितम्ब, जाँघ र पेटमा धेरै जम्मा हुने गर्दछन् ।

 

६. महिलाको हड्डी पुरुषको तुलनामा हल्का हुन्छ । त्यसको बनावट पनि तुलनात्मक रुपमा सानो हुन्छ ।

 

७. महिलाको जिब्रोमा पुरुषको तुलनामा धेरै टेस्ट बड्स हुन्छन् । यसले धेरै स्वाद पहिचान गर्नसक्छ ।

 

८. महिलामा धेरै पेन रिसेप्टर्स हुन्छन् । तर त्यो एस्ट्रोजन हर्मोनका कारण धेरै पीडा सहन पनि सक्छन् ।

 

९. महिलाको दिमागमा स्पिचका दुई सेन्टर्स हुन्छन् । त्यो पुरुषको तुलनामा धेरै आवाज निकाल्न सक्छन् ।

 

१०. महिलाको आँखाको ज्योती पुरुषको तुलनामा धेरै राम्रो हुन्छ । महिलाहरु राती पुरुषको तुलनामा स्पष्ट देख्न सक्छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

महिलाको शरीरमा किन आउँछ पुरुषको जस्तो रौँ ?

महिलामा टेस्टोस्टेरोन हर्मोनको उत्पादन बढी भयो भने शरीरका विभिन्न भागमा पुरुषको जस्तै बाक्ला रौँ आउँछन् । टेस्टोस्टेरोन हर्मोनलाई पुरुष हर्मोन...

महिलाको वक्षस्थलबारे रोचक तथ्य, जसले पुरुषको आयु पनि बढ्छ

महिलाको वक्षस्थल पुरुषका लागि आकर्षणको केन्द्र मानिन्छ । यसले महिलाको सुन्दरतामा पनि निखार ल्याएको हुन्छ । त्यहीँ कारण वक्षस्थललाई सकेसम्म...

पुरुषको ८ कुरामा जान्छ महिलाको ध्यान

महिलाहरु पुरुषको कपडा र हेयरस्टाइलमा मात्र ध्यान दिँदैनन् । महिलाहरु पुरुषको यस्ता थुप्रै कुराहरु याद गर्छन् जसबारे पुरुषहरुलाई पनि थाहा...

महिलाको पाठेघर खस्ने समस्या र बच्ने उपाय

नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु मध्ये पाठेघर झर्ने (खस्ने) ‘जसलाई आङ खस्ने पनि भनिन्छ’ एक मुख्य समस्या हो ।

वैज्ञानिक भन्छन् : स्याउले बढाउँछ महिलाको यौन सन्तुष्टि

नियमित रुपमा स्याउ खाँदा महिलाको यौनेच्छामा वृद्धि हुनुका साथै सहवासबाट हुने चरमसुखमा समेत वृद्धि हुने तथ्य पत्ता लागेको छ ।

नाभी हेरेर थाहा हुन्छ महिलाको स्वभाव…समुन्द्र शास्त्र यसो भन्छ

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली...

यौन सम्पर्कले महिलाको आयु बढाउने वैज्ञानिकको दावी

हप्ताको एकपटक यौन सम्पर्क गर्दा महिलाहरू दीर्घजीवी हुने तथ्यलाई हालै गरिएको एक अध्ययनले बाहिर ल्याएको छ । उक्त अध्ययनका अनुसार...

महिलाको स्तन किन दुख्छ ? थाहा पाइराखौं

स्तन दुख्ने समस्या धेरै महिलामा हुने गर्छ । कसैमा यो समस्या निकै गम्भीर प्रकृतिको पनि हुन्छ । र कसै -कसैमा...

आफ्नै पतिले यौनकर्मी बन्न बाध्य पारिएकी महिलाको दर्दनाक पिडा

उमेरले ४८ वर्षकी भएँ। मेरो सक्कली नाम तपाईंहरूलाई किन बताऊँ? त्यसैले अहिलेलाई मेरो परिवर्तित नाम ‘पार्वती’ भनेर चिन्नोस्। जिन्दगीमा अनेक...

महिलाको आङ खस्ने समस्याको कारण के ? यस्ता हुन्छन् लक्षणहरु

आङ खस्ने समस्या नेपाली महिलाहरुमा देखिने मुख्य समस्या हो । बालबिवाह,स्वास्थ्य संस्थाको पहुँच नहुनु, अशिक्षाको कमी अथवा धेरै सन्तान जन्माएका महिलाहरुमा...

के धेरै सेक्स गर्दा महिलाको यौनाङ्ग खुकुलो हुन्छ ? जानी राखौ

मानिसहरु सोच्छन्, कम सम्भोग गर्ने महिलाहरुको यौनाङ्ग कसिलो हुन्छ र बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ । के...

महिलाको प्रजनन् स्वास्थ्य अधिकारमा पहुँच हुनुपर्नेमा वक्ताहरुको जोड

व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका अध्यक्ष रञ्जु कुमारी झाले महिलाको सशक्तीकरण र समग्र विकासका लागि...

महिलाको सर्टको टाँक किन देब्रेतिरबाट लागेको हुन्छ?

के तपाईले कहिल्यै महिलाको कपडाको बटन देब्रे र पुरुषको दाहिनेतर्फ किन हुन्छ भनेर सोच्‍नु भएको छ? अहिलेको फेशनेबल दुनियाँमा धेरै...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको