आलु र ल्वाङकाे प्रयाेगले कालोपोतो र डन्डीफोर हटाउने घरेलु उपायहरू

आलु र ल्वाङकाे प्रयाेगले कालोपोतो र डन्डीफोर हटाउने घरेलु उपायहरू

डन्डीफोर र कालोपोतोले अनुहार कुरुप बनाएको हुन्छ । अनुहारमा देखिने प्रमुख छालाका समस्याहरुमा पर्दछन । डन्डीफोर र कालोपोतोले मानिसको आत्मबिश्वास समेत घटाउछ । अनेकौ औषधी बजारमा डन्डीफोर र कालोपोतो हटाउनको लागि आएको हुन्छ । ...


Read More >>

फर्सीको मुन्टा मन पर्छ ? हुन्छ यस्ता अनेकौ गुण, यस्ता छन् फाईदै फाईदा

फर्सीको मुन्टा मन पर्छ ? हुन्छ यस्ता अनेकौ गुण, यस्ता छन् फाईदै फाईदा

फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी तपाईँलाई फर्सीको पातको साग खानुको फाइदाबारे जानकारी दिन चाहन्छौ । फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । ...


Read More >>

यी हुन् पुदीनाका लोभलाग्दा फाइदा

यी हुन् पुदीनाका लोभलाग्दा फाइदा

नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो। यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ। ...


Read More >>

रुख कटहरका यस्ता छन फाइदा

रुख कटहरका यस्ता छन  फाइदा

रुख कटहर अचम्म खालको तरकारी हो । यो तरकारी हो कि फलफूल हो भन्ने कुरामा पनि मतभेद पाइन्छ । कतिपय स्थानमा यसको सेवन गुणकारी मानिन्छ भने कतिपय मानिस यसलाई हेर्नसम्म पनि रुचाउँदैनन् । कतै यसलाई तन्त्रमन्त्रका लागि उपयोगमा ल्याइन्छ भने कतै यसलाई अशुभ मानेर छुनसम्म डराउँछन् मानिसहरू । ...


Read More >>

बच्चाको मानसिक विकासका लागि यी खाना खुवाउनुस्

बच्चाको शरीरको विकास उसको खानपानमा निर्भर गर्छ । यसका साथै मानसिक विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ । यदि बच्चाको आहारमा जरुरी सबै पौष्टिक तत्व छ भने मानसिक विकास पनि तीब्र रुपमा हुन्छ। ...


Read More >>

फोक्सो स्वस्थ राख्न के खाने ? घरमै छ उपचार

फोक्सो स्वस्थ राख्न के खाने ? घरमै छ उपचार

सुन्तला : सुन्तलामा क्रिप्टोसान्थिन भन्ने तत्व पाइन्छ, जसले फोक्सोमा क्यान्सर हुने जोखिम कम गर्छ । सिस्नु : सिस्नुमा आइरनको मात्रा उच्च हुन्छ । सिस्नु खानाले फोक्सोमा भएको इन्फेक्सनको प्रभाव कम हुन्छ । ...


Read More >>

किड्नीमा भएको पत्थरीबाट हप्ता दिनमैै छुटकारा पाउन सकिने सरल घरेलु उपचार

किड्नीमा भएको पत्थरीबाट हप्ता दिनमैै छुटकारा पाउन सकिने  सरल घरेलु उपचार

किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक अर्थात् घरेलु उपचारद्धारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी ? आज हामि तपाईलाई किड्नीमा जम्मा भएको पत्थरीलाई प्राक्रितिक उपचार प्रक्रिया अपनाएर पूर्ण रुपले सफाया पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदै छौं । ...


Read More >>

गोलभेडाको जुस पिउने गर्नुभएको छ ? यस्ता छन् फाइदा

गोलभेडाको जुस पिउने गर्नुभएको छ ? यस्ता छन् फाइदा

गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । ...


Read More >>

हाम्राै भान्सामा छन् यस्ता मूल्यवान् ओखती, यसरी चिनौं

हाम्राै भान्सामा छन् यस्ता मूल्यवान् ओखती, यसरी चिनौं

हाम्रो भान्समा थरीथरीका मरमसला हुन्छन्, जसलाई स्वादको लागि प्रयोग गर्छौ । ति मरमसलामा स्वाद मात्र होइन, औषधिय गुण पनि हुन्छ । तर, प्रयोग गर्न भने जान्नुपर्छ । ...


Read More >>

लसुनको हरियो पात खानुका फाइदै फाइदा

लसुनको हरियो पात खानुका फाइदै फाइदा

लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । ...


Read More >>