सावधान : जानी राखौँ गर्भावस्थामा यी ५ खाना खाँदा हुन्छ खतरा

मङ्गलबार, २० भदौ २०७४

 

गर्भावस्थाको अवधिमा ‘हेल्दी डाइट’ मा विशेष ध्यान दिनुपर्ने हुन्छ । कुन समयमा के-कति मात्रामा भोजन लिँदा आमा र बच्चालाई स्वस्थ रहँन्छ, भन्नै कुरामा विशेष ध्यान राखी भर्खर एक अध्ययनको रिपोर्ट अनुसार यस्ता केही खानामा चिकित्सकले विशेष ध्यान दिनुपर्ने जनाएका छन् ।

 

डब्लुएचओले जिका संक्रमणबाट जोगिन यस्ता सुझाव दिएको छः

 

१:-गर्भावस्थाको समयमा सलादको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसलाई सबैभन्दा हेल्दी फूड मानिन्छ । बाहिर वा होटेलमा खाईने सलाद ‘अनहाइजेनिक’ हुनसक्छ । यस्ता सलाद लामो समय देखि खुला राखिएका हुन्छन जसका कारण विभिन्न बिमारी लाग्न सक्छ ।

याे पनि पढ्नुहाेसः महिनावारीमा यस्ता बानी हुनसक्छ तपाईंलाई भारी

 

२:-गर्भावस्थामा प्रोटीन, भिटामिन र मिनरलले भरिपूर्ण अण्डा खाँदा ज्याँदै लाभदायक रहँन्छ । यदि अण्डा पूर्ण रूपमा पाकेको छैन भने सेवन गर्नुहुँदैन । अण्डा धेरै पूरानो हुनुहुँदैन ।


३:-भोक लागेको समयमा चिकेन खाँदा ध्यान दिनुहोस्, तपाई गर्भावस्थामा हुनुहुन्छ । यसकारण ‘प्रोसेस्ट’ मीट खानाबाट बच्नुहोस किनभने यसमा ‘लिस्टेरिया’ नामक जीवाणु रहेको हुन्छ, जसद्वारा तपाई र बच्चालाई खतरा बन्न सक्छ।

याे पनि पढ्नुहाेसः स्तनपान गराउने महिलाले बिर्सेर पनि नगर्नुहोस् यी गल्ती

 

४:-गर्भावस्थामा चिकित्सकको सल्लाह बमोजिम ताजा जुस खानुपर्ने हुन्छ । घरमा बनाइएको ताजा जुस मात्र खाने गर्नुहोस् । बजारमा बनाईएको जुस खाँन बाट बच्नुहोस् किनभने यसमा ‘ई कोली’ र ‘लिस्टेरिया’ जस्ता जीवाणु रहेको हुन सक्छ ।


५:-गर्भावस्थामा दिनमा लगभग तीन देखि चार गिलास दुध खाँनुपर्छ, जसमा क्याल्शियम, प्रोटीन र भिटामिन डी को प्रयाप्त मात्रा हुन्छ । जसले बच्चाको हड्डी, दाँत र नशाको विकासमा मद्दत पुर्याउँछ । काँचो दुध सेवन गर्नुहुँदैन किनकि यसलाई पचाउँन समय लाग्छ ।

याे पनि पढ्नुहाेसः यसकारण बग्छ महिलामा सेतो पानी


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

धनुरासनबाट महिलालाई यस्तो फाइदा

हरेक उमेर समूहलाई निकै महत्वपूर्ण मानिने योग महिलाका लागि त झन् महत्वपूर्ण छ । विविध क्षेत्रमा संलग्न महिलालाई शारीरिक तथा...

गर्भवती महिलामा यी ५ लक्षण देखिए तुरुन्त अस्पताल लैजानु

महिलाका लागि गर्भावस्था अत्यन्तै संवेदनशील समय हो। गर्भवती भएका बेला महिलालाई कुनै स्वास्थ्य समस्या आइपर्यो भने त्यसले आमा र बच्चा...

महिनावारीमा देखिने स्वास्थ्य समस्या र ध्यान दिनुपर्ने कुरा

महिनावारी सामान्य र प्राकृतिक प्रक्रिया हो। महिनावारीको समयमा सामान्यतया एक महिनामा ३ देखि ४–५ दिनसम्म गर्भशायबाट रगत र केही कोषहरु...

गर्भावस्थासँग जोडिएका आठ वास्तविकता जसबारे कसैले कुरा गर्दैनन्

गर्भधारण कुनै पनि महिलाका लागि उनको जीवनको सबैभन्दा मिठो अनुभव हो । तर यसको सुन्दरतासँगै गर्भवती महिलाका केही यस्ता...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको