सम्भोगका महत्वपूर्ण १० फाइदा जुन तपाईलाई थाहा नहुन सक्छ ! जानी राखौ

आइतबार, ०१ असोज २०७४

 

सम्भोगले तपाईंलाई कम तनाब महसुस हुन्छ र रक्तचापलाई पनि सही ठाँउमा राख्न मद्दत गर्छ । स्कटल्यान्डमा गरिएको अध्ययनले देखाएअनुसार जसले सम्भोग गरेका थिए उनीहरूले तनावलाई सहजै सामना गरेका थिए । सम्भोग नगरेकाहरूलाई भने रक्तचाप र तनाबको समस्या देखिएको थियो ।

 

 २. रोगसँग लड्ने क्षमता वृद्धि

हप्ताको एक पटक वा दुई पटक सम्भोग गर्दा एक प्रकारको एन्टिबडी उत्पादन हुने गरेको पाइएको छ । सम्भोग गर्नाले ‘इम्युनोग्लोबिन–ए’ नामक उक्त एन्टिबडीको उत्पादन बढी मात्रामा हुने गरेको पाइएको हो । यसले रुघाखोकी र अरू संक्रमणबाट बचाउँछ ।

 

 ३. क्यालोरी जलाउन मद्दत

तीस मिनेटको सम्भोगले ८५ क्यालोरी जलाउन मद्दत गर्दछ । तसर्थ सम्भोगलाई राम्रो व्यायामका रूपमा पनि लिने गरिएको छ ।

 

 ४. मुटु स्वस्थ राख्न

बेलायतमा गरिएको २० वर्षे लामो अध्ययनले हप्ताको दुई वा सोभन्दा बढी सम्भोग गर्ने मान्छेलाई हृदयघात हुने सम्भावना कम हुने देखाएको छ । अध्ययनले भन्छ, महिना वा त्यो भन्दा नि लामो समयमा सेक्स गर्नेको भन्दा हप्तामा दुई वा सोभन्दा बढी सम्भोग गर्नेलाई हृदयघातको सम्भावना आधा कम हुन्छ ।

 

 ५. आत्मसम्मानमा वृद्धि

सम्भोगले व्यक्तिको आत्मसम्मान बढाउन मद्दत गर्छ । युनिभर्सिटी अफ टेक्सासको अध्ययन अनुसार मानिसले सम्भोग गर्ने दुई सय ३७ वटा कारणमध्ये आत्मसम्मान पनि एउटा कारण हो ।

 

 ६. गहिरो प्रेम

सम्भोग र चरमोत्कर्सले माया र सद्भावमा वृद्धि गराउँछ । यसको कारण भनेको सम्भोगका बेला उत्पादन हुने ‘अक्सिटोसिन’ नामक हर्मोन हो, जसलाई ‘प्रेम हर्मोन’ पनि भनिन्छ ।

 

 ७. दुखाइ कम गर्न मद्दत

अक्सिटोसिनले शरीरमा इन्डोमोर्फिन नामक हर्मोन निकाल्न मद्दत गर्छ । इन्डोमोर्फिनलाई प्राकृतिक ‘पेन किलर’ पनि भनिन्छ । टाउको दुखाइ, हड्डी वा घुडा दुखाइ कम गर्न पनि सम्भोगले मद्दत गर्दछ ।

 

 ८. धेरै स्खलनबाट प्रोस्टेट क्यान्सर हुने सम्भावना कम

अनुसन्धानहरूले धेरै स्खलनले जीवनको उत्तरार्धमा प्रोस्टेट क्यान्सर हुने सम्भावना कम भएको देखाएको छ ।

 

 ९. दह्रो पेल्भिक फ्लोर मसल

महिलाहरूका लागि पेल्भिक फ्लोर मसल मजबुत बनाउन पनि सम्भोगले मद्दत गर्छ ।

 

 १०. राम्रो निद्रा

चरमोत्कर्समा पुगेका बेला उत्पादन हुने हर्मोन अक्सिटोसिनले राम्रो निद्रा लगाउन मद्दत गर्दछ । राम्रो निन्द्राका फाइदाहरू पनि उत्तिकै हुन्छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

तपाईं यदी दैनिक ब्ययाम गर्नु हुन्न भने, प्रतेक दिन २० मिनेट सेक्स गर्नुस्

सहवास आनन्दका लागि मात्र होइन स्वास्थ्यका लागि समेत निकै फाइदाजनक......... ...

महिनाबारी पछि कुन दिनको सेक्स सबैभन्दा सुरक्षित ?

महिनावारी हुनु अघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका...

लामो सेक्स र चरम आनन्दका लागि यस्तो कण्डम किन्नुस्

कण्डम यौनजन्य रोग देखी एचआईभी संक्रमणबाट प्रभावकारी अस्थाई साधन हो। कतिपयले कण्डम लगाउँदा यौनक्रिडामा आनन्द आउँदैन भन्ने पनि गर्दछन् तर...

किन हेरिन्छ सेक्स भिडियो ? नेपालमा को-को ले हेर्छन् ?

पछिल्लो समय यौन शिक्षाको विषयमा चासो बढ्दै गइरहेको छ । प्रविधिको विकाससँगै नेपालमा पनि पछिल्लो समय अनलाईनमा पोर्न भिडियो हेर्नेको संख्या...

यसकारण रातीको भन्दा बिहानीपखको सेक्स उत्तम

विश्वभर नै ससबैभन्दा बढी सेक्स गरिने समय राती हो । तर यो समय वैज्ञानिक र चिकित्सकीय दृष्टले उत्तम नहुने अनुसन्धानको दाबी छ । हालै...

यौन स्वास्थ्य: औंलाले सेक्स गर्दा भर्जिन तोडिन्छ कि नाई ? म अविवाहित हुँ

म अविवाहित हुँ, औंलाले सेक्स गर्ने गर्छु, यसो गर्दा म भर्जिन रहन्छु कि रहन्न ? सेक्स अर्थात् यौनसम्पर्क गर्नु भन्नाले...

लिंगको आकारले सेक्स अवधीको निर्धारण गर्छ ?

यौन सम्बन्धका बारेमा अधिकांस मानिसले चासो राख्छन् । तर उनीहरु सेक्सका बारेमा अझै पनि खुलेर कुरा गर्न सक्दैनन् । कतिपय...

सेक्सका लागि नाङ्गो हुनु अनिवार्य’ डा करुणा भन्छिन्-‘नेपालीहरु सेक्स गर्न जान्दैनन्,

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै...

यौन जिज्ञासा ! भियग्राले कसरी सेक्स पावर बढाउछ ? यसको सेवनले कुनै हानि हुन्छ कि

दुर्बलता कम गर्ने भियग्रा भनेको कस्तो खालको औषधि हो ? यसले कसरी यौन दुर्बलता कम गर्छ ? यसको सेवनले कुनै...

कुन उमेर समुहका मानिस सबैभन्दा बढी सेक्स गर्छन् ? पछिल्लो सर्वेक्षणको नतिजा यस्तो छ

भन्नेहरु भन्छन्, सेक्स नै जीवन हो, सेक्स नै संसार हो । मानव जीवन र सृष्टिका लागि पनि सेक्स अनिवार्य छ...

के धेरै सेक्स गर्दा महिलाको यौनाङ्ग खुकुलो हुन्छ ? जानी राखौ

मानिसहरु सोच्छन्, कम सम्भोग गर्ने महिलाहरुको यौनाङ्ग कसिलो हुन्छ र बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ । के...

हप्तामा कतिपटक सेक्स गर्नु उचित ?

वैज्ञानिकहरुले हप्ताको दुई देखी तीन पटक सम्म यौनसम्पर्क गर्ने व्यक्तिको आयु १० वर्ष बढने बताउछन । यौनसम्पर्कका बेला व्यक्तिको शारीरिक...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको