चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण यहाँका अस्पतालमा बिरामीको चाप बढेको छ । ...
Read More >>
वर्षेनी श्वासप्रश्वासजन्य रोगबाट साढे छ लाखको मृत्यु : विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको श्वासप्रश्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ । ...
Read More >>
शल्य चिकित्सक समाजको सम्मेलन आजदेखि पाल्पामा
नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलन तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाषमा आजदेखि शुरु हुँदैछ । ...
Read More >>
एम्बुलेन्स दुर्घटनामा ५ जना घाइते
मोरङको सुन्दरहरैचा नगरपालिका ७ मालतीपुल नजिकै एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। गएराति सवा १ बजे मे १ च १२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रि भई दुर्घटना भएको हो। ...
Read More >>
सुर्खेतमा किशोरी आमाहरु बढ्दै,ज्यान जोखिममा
सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो । ...
Read More >>
यी हुन् बिरामीसंग अबैध असुली गर्न पल्किएका राजधानीका ६ महंगा अस्पतालहरु
सरकारले विरामीसंग स्वास्थ्य ५ प्रतिशत स्वास्थ्य सेवा कर लिन छुट दिएको छ । विरामीसंग कर असुल्ने सरकारले ल्याएको सो नियमको आम सर्वसाधारणले शुरु देखि नै विरोध गर्दै आइरहेका छन् । ...
Read More >>
को हुन् मार्समेलो ? जसका कारण दरबारमार्गमा तोडफोड भयो
दरबारमार्गको को नाइट क्लबमा भएको तोडफोड कारक बनेका अमेरिकी डीजे मार्समेलो आफैं त्यस्ता अनौठा व्यक्ति हुन्, जसको अहिलेसम्म वास्तविक परिचय खुलेको छैन । आखिर को हुन् ती ‘छुपारुस्तम’ ? दरबारमार्गको घटनाले यी अमेरिकी डीजेप्रति धेरै मानिसको ध्यान तानिएको छ । ...
Read More >>
कैदीबन्दीले प्रजननका लागि अब कारागारभित्रै संसर्ग गर्न पाउने
सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउनेछ । ...
Read More >>
क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता दिने तयारी
सरकारले क्यान्सरको किमो लिइरहेका, मिर्गौला फेल भई डायलासिस गराई रहेका र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका विरामीलाई मासिक ५ हजार रुपैयाँका दरले जीवीकोपार्जन भत्ता दिने तयारी गरेको छ । ...
Read More >>
टेलिभिजनले मध्यरातमा मात्र कन्डमको विज्ञापन गर्न पाउने, सरकारले दियो यस्तो आदेश
टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय प्राइम टाइम मा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् । ...
Read More >>