कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ३ सय शय्याको भवन उद्घाटन, प्रधानमन्त्रीले भने- कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने इच्छा छ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ३ सय शय्याको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। ७५ करोड रुपैयाँ बजेटमा निर्मित भवनको आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे। ...
Read More >>
नयाँ अध्ययन : रगत परीक्षणबाट ८ प्रकारका क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सकिने
रगत परीक्षणबाट प्रारम्भिक चरणमै धेरै प्रकारका क्यान्सर पत्ता लगाउन सकिने एक अध्ययनले देखाएको छ। रगत परीक्षणबाटै शरीरको कुन भागमा क्यान्सर भइरहेको छ भन्नेसमेत प्रारम्भिक चरणमै पत्ता लगाउन सकिने वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन्। ...
Read More >>
स्वास्थ्य संस्थामा प्रसूति गराए गाउँपालिकाबाट दुई हजार भत्ता
महाकुलुङ गाउँपालिका सोलखुुम्बुले मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिएको छ । आमा र बच्चा दुवैको सुरक्षाका लागि बर्थिङ सेन्टरमा प्रसूति गराउने आमालाई प्रोत्साहन गर्ने उद्देश्यले गत पुस २५ गतेदेखि लागू हुने गरी भत्ता दिने निर्णय गरिएको थियो । ...
Read More >>
प्रधानन्यायाधीशले तत्काल राजिनामा दिनुपर्ने डा. गोविन्द केसीको माग
बिचाराधीन मुद्धामा प्रभाव पार्ने गरी चलखेल गरेको भन्दै प्राडा गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामा माग गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानन्यायाधीश पराजुलीको राजिनामा माग गरेका हुन् । ...
Read More >>
लागूऔषध कारोबारको आरोपमा फार्मेसी सञ्चालक पक्राउ ।
गूऔषध कारोबारको आरोपमा लाजिम्पाटका एक फार्मेसी सञ्चालक पक्राउ परेका छन्। लाजिम्पाटस्थित सन्देस फार्मेसीका संचालक काठमाडौँ ओमबहाल बस्ने ३६ बर्षीय बुद्ध बज्राचार्यलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। ...
Read More >>
नक्कली पत्रकार बनेर पाँच तारे होटलमा चोरी !
ललितपुर लेलेका अशोक केसी भन्ने हरिशरण केसीको दैनिकी हरेक दिन बिहान रेडियो तथा पत्रपत्रिकाबाट दिनभर हुने कार्यक्रमबारे जानकारी लिएर सुरु हुन्थ्यो। उनले विशेष गरी काठमडौंका पाँचतारे होटल तथा अन्य ठूला होटलमा दिनभर हुने कार्यक्रम तथा त्यहाँ उपस्थित हुने अथितिका बारेमा जानकारी लिन्थे। ...
Read More >>
कलंकीको नेपाल नेशनल अस्पताल बन्द गर्न निर्देशन
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कलंकीमा रहेको नेपाल नेशनल अस्पताल प्रालि बन्द गर्न निर्देशन दिएको छ । ...
Read More >>
नियमित स्वास्थ्य संस्थामा गर्भ जाँच गर्नुहोस्, प्रोत्साहन भत्ता लिनुहोस्
नियमित चेकजाँच नहुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाकाबारेमा थाहा नहुने भएकाले सो सुविधा प्रदान गर्न लागिएको हो । ...
Read More >>
पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु
रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । ...
Read More >>
धुर्मुस सुन्तलीले हस्तान्तरण गरे चौथो 'सन्तपुर' नमुना बस्ती
राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरेकी छिन् । मंगलबार रौतहटको चन्द्रपुर–८ सन्तपुरमा निर्माण सम्पन्न भएको एकीकृत नमुना बस्तीको उद्घाटनपछि राष्ट्रपतिले साँचो हस्तान्तरण गरेकी हुन् । ...
Read More >>