२७ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्दै
काठमाडौं उपत्यकामा १५ देखि ४९ वर्षका प्रजनन उमेर समहुका २७ प्रतिशतले मात्र परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेको एक तथ्यांकले देखाएको छ। ...
Read More >>
गण्डकी अस्पतालले सार्वजनिक गर्यो तोडफोडका तस्बिर
गण्डकी शिक्षण अस्पतालले तोडफोडका तस्बिर सार्वजनिक गरेको छ । सिसि टिभी क्यामेरमा देखिएको तोफोडका र तोडफोडपछि निस्किदै गर्दाका केही तस्बिर सार्वजनिक गरेको हो । अस्पतालले तोडफोडमा संलग्न रहेकाहरुलाई रातो घेरा लगाएर सार्वजनिक गरेको हो । ...
Read More >>
दाङमा साझा चुनावी नारा– हाम्रो एउटै काम प्रादेशिक राजधानी, समृद्ध दाङ
मनोनयन दर्ताअघि दाङ सदरमुकाम घोराहीको शहीदगेटमा आयोजित सभामा माओवादी नेता कृष्णबहादुर महराले भनेका थिए, ‘म मेरा पार्टीका अध्यक्ष प्रचण्डलाई प्रभावमा पार्न सक्छु र शंकर पोखरेलजीले उहाँका अध्यक्ष केपी शर्मा ओलीलाई, हामी दुबै जनाको दाङमा उम्मेदवारी संयोग होइन, योजनाबद्ध हो, अब दाङ प्रादेशिक राजधानी बन्नेमा ढुक्क हुनुस् ।’ ...
Read More >>
‘लिभिङ टुगेदर’ जोडीको भर आई-पिल चक्कीमा
लिभिङ टुगेदर’ रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घन्टे चक्की(आई–पिल) मा निर्भर रहने गरेको पाइएको छ । उनीहरुको एउटै चाहना हुने गरेको छ–नियमित यौनसम्पर्क पनि गर्न पाइयोस, अनिच्छुक गर्भ पनि नबसोस ।’ ...
Read More >>
अस्थायी शिक्षकलाई सीधै स्थायी बनाउन सजिला प्रश्न !
भनसुन र तोक आदेशमा सामुदायिक विद्यालयमा नियुक्त अस्थायी शिक्षकहरूलाई शिक्षक सेवा आयोगले लिने परीक्षामा सजिलो प्रश्न सोधेर सहजै स्थायी बनाइने भएको छ । आयोगले अस्थायी शिक्षकहरूलाई सोध्ने प्रश्नको ग्रिड तथा पाठ्यक्रम नै सहज बनाएको छ । ...
Read More >>
एमालेले टिकट नदिएपछि एमालेविरुद्ध कोमल ओलीको बागी उम्मेदवारी
प्रतिनिधि र प्रदेशसभामा टिकट पाउने आश्वासनसति राप्रपा छोडेर एमाले प्रवेश गरेकी गायिका कोमल ओलीले टिकट नपाएपछि एमालेविरुद्ध बागी उम्मेदवारी दिएकी छिन् । ...
Read More >>
डिजेल, पेट्रोल र ग्यासको मूल्य बढ्यो
नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आयल निगमले बुधबार रातको १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको हो । ...
Read More >>
डीभी चिठ्ठा खारेज गर्ने डोनाल्ड ट्रम्पको प्रस्ताव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी चिठ्ठाको कार्यक्रम रद्ध गर्ने प्रस्ताव गरेका छन् । बुधबार ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद बैठकमा ट्रम्पले यस्तो प्रस्ताव गरेका हुन् । ...
Read More >>
स्थानीय निकायले नै वैदेशिक रोजगारमा जानेको तथ्याँक संकलन गर्ने
काठमाडौं, असोज २२– खोटाङका तीन वटा स्थानीय निकायले वैदेशिक रोजगारीमा जानेको तथ्याँक संकलन गर्ने निर्णय गरेका छन् । जिल्लाका रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र लामिडाँडा गाउँपालिकाले वैदेशिक रोजगारमा जानेको तथ्याँक संकलन गर्ने निर्णय गरेका हुन् । ...
Read More >>
सेनासहित चार हेलिकोप्टर लिएर किन म्याग्दी पुगे एनआरएन नेताहरु?
काठमाडौं—चुनाबको तयारीमा जुटेका एनअारएन नेताहरु अाइतबार कोही पनि काठमाडौंमा थिएनन्। लगभग सबै नेताहरु हेलिकप्टर चार्टर गरेर म्याग्दी गएका कारण काठमाडौंमा उनीहरुको उपस्थिति नदेखिएको हो ...
Read More >>