सोलार बाँड्दै डोल्पाका वडाअध्यक्ष

सोलार बाँड्दै  डोल्पाका  वडाअध्यक्ष

डोल्पा जिल्लाका एक वडाअध्यक्षले अनुदानमा १०० थान सोलार वितरण गरेका छन् । काइके गाउँपालिका–७ का अध्यक्ष रामचन्द्र रोकायाले वडा नम्बर ५, ६ र ७ का ३०० घरधुरीलाई सोलार वितरण गर्ने योजनाअनुरूप प्रारम्भिक चरणमा उक्त परमाणको सोलार वितरण गरेका हुन् । ...


Read More >>

पत्याइनसक्नु काठमाडौंको यौन बजारः दलाल भन्छन दाम राम्रो देउ हिरोइन मिलाइदिन्छु

पत्याइनसक्नु काठमाडौंको यौन बजारः दलाल भन्छन दाम राम्रो देउ हिरोइन मिलाइदिन्छु

राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक लुटिन्छन, यौनकर्मी ठगिन्छन् । कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बीच कुरा मिलाई नाफा खाने व्यक्ति’ दलाल हो भन्छ, नेपाली बृहत् शब्दकोश । महिलाको शरीरलाई वस्तु ठान्ने तिनै दलालहरूको बिगबिगी छ, काठमाडौँका यौनधन्दा हुने इलाकाहरूमा । ...


Read More >>

जाजरकोट र हुम्लामा १२ जनाको मृत्यु ! रुघाखोकी र ज्वरोबाट भएको होइनः स्वास्थ्य मन्त्रालय

जाजरकोट र हुम्लामा १२ जनाको मृत्यु ! रुघाखोकी र ज्वरोबाट भएको होइनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जाजरकोट र हुम्लामा फैलिएको रुघाखोकी, ज्वरोका विषयमा आधिकारिक जानकारी सार्वजनिक गरेको छ। ...


Read More >>

यसरी बन्छ नक्कली आयुर्वेदिक औषधि ?

यसरी बन्छ नक्कली आयुर्वेदिक औषधि ?

बजारमा पछिल्लो समय गुणस्तरहीन तथा नक्कली आयुर्वेदिक औषधिहरु पाइन थालेको छ । यसका पछाडि पछाडि थुप्रै कारण छन् । आयुर्वेदिक औषधिको कच्चा पदार्थको रुपमा बोटविरुवाका विभिन्न भाग प्रयोग हुन्छन् । ...


Read More >>

काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो

काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो

काठमाडौंमा आइतबार यसवर्षकै सबैभन्दा धेरै चिसो भएको छ । आइतबार बिहान तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको छ । ...


Read More >>

चार सय बढीको मधुमेह र थाइराइडको निःशुल्क जाँच

चार सय बढीको मधुमेह र थाइराइडको निःशुल्क जाँच

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) र नेवाः मिसा पुचः पृथ्वीचोक पोखराको संयुक्त आयोजनामा शनिबार मधुमेह तथा थाइराइडसम्बन्धी निःशुल्क रक्त जाँच शिविरको आयोजना गरियो । ...


Read More >>

नौ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी, भाइरलका बिरामीलाई उपचार गर्ने धामीझाँक्री

नौ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी, भाइरलका बिरामीलाई उपचार गर्ने धामीझाँक्री

एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्यकर्मी नपुग्दा विरामीहरु स्थानीय धामी झाक्रीलाई देखाउन बाध्य छन् । ...


Read More >>

डेङ्गुको खोपबाट १४ बच्चाको मृत्यु भएको आशंका, अनुसन्धान शुरु

डेङ्गुको खोपबाट १४ बच्चाको मृत्यु भएको आशंका, अनुसन्धान शुरु

फिलिपिन्समा डेङ्गुको खोपका कारण १४ जना बालबालिकाको मृत्यु भएको आशंका सहित अनुसन्धान सुरु गरिएको छ । ...


Read More >>

सरोगेसी सेवालाई अनुमति नदिइने सर्बोच्चको फैसला

सरोगेसी सेवालाई अनुमति नदिइने सर्बोच्चको फैसला

सर्वोच्च अदातलले सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने) लाई अनुमति नदिने फैसला सुनाएको छ । ...


Read More >>

स्वास्थ्य बीमा गराउनेलाई अब एक लाख रुपैयाँ सम्मको उपचार !

स्वास्थ्य बीमा गराउनेलाई अब एक लाख रुपैयाँ सम्मको उपचार !

स्वास्थ्य बीमामा आवद्ध हुनेलाई बार्षिक एक लाख रुपैयाँसम्मको उपचार सहुलियत दिने प्रस्ताव गरिएको छ । अहिलेसम्म बार्षिक ५० हजार रुपैयाँसम्मको उपचार सहुलियत दिने व्यवस्था छ । ...


Read More >>

सर्वाधिक पढिएको