महानगरपालिका हाँक्न कस्सियो दम्पत्ति
वीरगन्ज महानगरपालिकाको नेतृत्व लिन धनाढ्य उम्मेदवारहरुसँगको होडबाजीमा भुजा–पकौडी बेचेर गुजारा गर्दै आएका मुन्नाकुमार साह कानु सामेल भएका छन् । मेयर पदमा उम्मेदवार बनेका मुन्नालाई साथ दिँदै उनकी श्रीमती बबितादेवी साह कानुले पनि उपमेयरमा उम्मेदवारी दिएकी छन् । ...
Read More >>
एमबीबीएसका दुई सय विद्यार्थी बंगलादेशमा अलपत्र
एमबीबीएस अध्ययन गर्न बंगलादेश गएका झन्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्दारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ । ...
Read More >>
जीवनसँग हारेर आत्महत्या गर्न खोज्नेहरुको कथा
नयाँबानेश्वरका ५० वर्षीय शिवराम अछामी राजधानीमा आयोजित एक कार्यक्रममा धरधरी रोए । उनले ०५० सालमा आत्महत्याको प्रयास गरेका थिए । तर, सफल भएनन् । ...
Read More >>
हवाई भाडा ह्वातै घट्यो (भाडादरसहित)
दसैं नजिकिएसगै विराटनगरबाट काठमाडौंको हवाई भाडा निकै सस्तिएकोछ । बस भाडा र हवाई भाडा झन्डै बराबरी छ । ...
Read More >>
भदौभित्र ३ हजार कर्मचारी स्थानीय तहमा खटाइँदै
सामान्य प्रशासन मन्त्रालयले ३० भदौभित्र स्थानीय तहमा कम्तीमा तीन हजार कर्मचारी खटाउने तयारी गरेको छ । आचारसंहिता लागू भए पनि स्थानीय तहमा कर्मचारी खटाउन निर्वाचन आयोग लचिलो भएपछि मन्त्रालयले तयारी अघि बढाएको हो । ...
Read More >>
गाईको पिसाबबाट औषधी उत्पादन, १०८ थरिका रोग निको हुने
खजुरा (बाँके)। बाँके डुडुवा गाउँपालिका– ४ कम्दी पदमपुरस्थित शिवगायत्री विद्या विस्तार गौशाला गुरुकूल आश्रम गौशाला संकटमा परेको छ। ...
Read More >>
युद्धका लागि उत्तर कोरियाको खतरनाक तयारी, भेटिए शक्तिशाली आक्रमण थेग्न सक्ने सुरुङ
उत्तर कोरियाका नेता किम जोङले अमेरिका र अमेरिकाका सहयोगी देशमा युद्धको तयारी थालेको खुलासा भएको छ। युद्धको तयारीका लागि किम जोङले देशमा ८४ वटा भयानक सुरुङ मार्ग निर्माण गर्न आदेश समेत दिएका छन्। ...
Read More >>
यी अभियुक्त जसलाई भारतबाट नेपाल ल्याइयो
नेपालले गम्भीर प्रकृतिका अपराधमा संलग्न अभियुक्तलाई भारतबाट पक्राउ गरी ल्याउने गरेको छ । तीन वर्षअघि प्रहरीले लखनउका विधायक विनायक सिंहको घरमा बस्दै आएका ‘मोस्ट वान्टेड’ डन रमेश बाहुन भनिने सुजन पौडेललाई पक्राउ गरेको थियो । हाल उनी केन्द्रीय कारा गारमा छन् । ...
Read More >>
मृत्यु भएका व्यक्तिको पासपोर्टमा १५ वर्ष अमेरिका !
मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भएका छन् । तर, सक्कली पासपोर्ट प्रयोग गर्ने क्रममा उनीहरु प्रहरी फन्दामा परेका छन् । सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थोक्पाको कथा हो, यो । ...
Read More >>
एमबिबिएस शिक्षा : मनपरी शुल्क असुल्न चलखेल
याँ शैक्षिक सत्रका लागि एमबिबिएस तहको भर्ना नजिकिएसँगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ । दुई वर्षअघि निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट संख्या दुवै बढाउन कलेज सञ्चालहरूको दबाब परेको छ । ...
Read More >>