कक्षा १२ को परीक्षाफल सार्बजनिक, यसरी हेर्नुस् नतिजा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। ...
Read More >>
जब बिरामीलाई बचाउने डाक्टर, नर्सले लिए सयौंको ज्यान
डाक्टर तथा नर्सहरुलाई धर्तीका भगवान भनिन्छ । तर कहिलेकाहीँ यिनै भगवान भनिएकाहरु यस्तो भयानक रुपमा प्रस्तुत हुँदा रहेछन् की सुन्दैमा जिउ काँप्नसक्छ । ...
Read More >>
कान्ति बाल अस्पतालमा मौसमी रुघाखोकीका विरामीको संख्या उच्च
पछिल्लो एक महिनामा कान्ति बाल अस्पतालमा रुघाखोकीका विरामीको संख्या उच्च देखिएको छ । कान्तिमा हाल रुघाखोकीका मात्रै दैनिक ४०० देखि ५०० को हाराहारीमा रुघाखोकीका विरामी आउने गरेका छन् । ...
Read More >>
नर्भीक अस्पतालको घटनामा छानवीन समितिले काम थाल्यो
मंगलबार १६ महिने बालिकाको उपचारका क्रममा नर्भीक अन्तराष्ट्रिय अस्पतालमा मृत्यु भएपछि उत्पन्न परिस्थितीबारे सत्यतथ्य पत्ता लगाउन गठन गरिएको उच्चस्तरीय छानबिन समितिले आजबाट काम थालेको छ । ...
Read More >>
फ्रुटीमा खानै नहुने कच्चा पदार्थ प्रयोग, उद्योगमा प्रहरीद्वारा शिल
दुगड फ्रुट एण्ड वेभरेज प्रालिको संतुगलस्थित कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ । कम्पनीले उत्पादन गर्ने फ्रुटी नामक जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो । ...
Read More >>
म्याद नाघेका औषधिले उपभोक्ताको मृत्यु भए बिक्रेतालाई जन्मकैद
म्याद नाघेका औषधि बेचेर उपभोक्ताको ज्यान गएमा बिक्रेतालाई जन्मकैदको सजाय हुने व्यवस्था लागू भएको छ। संसद्ले हालै पारित गरेको मुलुकी ऐनको संहितामा यस्तो व्यवस्था पारित गरिएको हो। ...
Read More >>
स्वास्थ्य मन्त्री पोखरेललाई स्वाइनफ्लु
स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु भएको छ । उनलाई एन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच१ ए)न १) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् । ...
Read More >>
बैतडीमा चितुवाको आक्रमण २२ जनाको ज्यान गयो
बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ । ...
Read More >>
बालिकाको मृत्युपछि नर्भीक अस्पतालमा तनाव, आफन्तले फाइल नै खोसे
१६ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएपछि थालापलिस्थित नर्भीक इन्टरनेशनल अस्पतालमा तनाव उत्पन्न भएको छ । चिकित्सकको लापर्वाहीका कारण बालिकाको मृत्यु भएको भन्दै परिवारले प्रदर्शन गरेका छन् । ...
Read More >>
कुलमान भर्सेज विद्यासुन्दरः महानगरले तिरेन प्राधिकरणलाई विद्युत् महसुल
करिब ३० अर्बभन्दा बढी सञ्चित घाटामा रहेको नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा राखिएका सडक वत्तिको ३ अर्ब ६१ करोड रुपैयाँ उठाउन सकेको छैन । काठमाडौं उपत्यका भित्रका महानगर तथा नगरपालिकाहरुको मात्रै एक अर्ब ३९ करोड रुपैयाँ बक्यौता छ । ...
Read More >>