स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहयोग गर्ने कोरिया सरकारको प्रतिबद्धता

स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहयोग गर्ने कोरिया सरकारको प्रतिबद्धता

स्वास्थ्य बीमा कार्यक्रमलाई देशव्यापी बनाउन कोरिया सरकारले थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रवार स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालसंग भेटबार्ता गर्न पुगेका नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले बीमा कार्यक्रमका लागि थप सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । ...


Read More >>

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक पक्राउ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक पक्राउ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक प्रकाउ परेका छन् । उनीहरुलाइ शुक्रबार प्रहरीले पक्राउ गरेको हो । ...


Read More >>

सातै प्रदेशमा शाखा बिस्तार गर्न विश्व स्वास्थ्य संगठनले राख्यो प्रस्ताव

सातै प्रदेशमा शाखा बिस्तार गर्न विश्व स्वास्थ्य संगठनले राख्यो प्रस्ताव

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले सातवटै प्रदेशमा आफ्नो कार्यालय बिस्तार गर्ने योजना अघि सारेको छ । ...


Read More >>

बुझिने अक्षरमा प्रेस्कृप्सन लेख्न चिकित्सकलाई मेडिकल काउन्सिलको निर्देशन

बुझिने अक्षरमा प्रेस्कृप्सन लेख्न चिकित्सकलाई मेडिकल काउन्सिलको निर्देशन

नेपाल मेडिकल काउन्सिलले बिरामीको स्वास्थ्य उपचारमा खटिने चिकित्सकलाई बुझिने भाषा र अक्षरमा प्रेस्कृप्सन लेख्न निर्देशन दिएको छ । चिकित्सकले प्रेस्कृप्सनमा लेख्ने अक्षर बेलाबखत आलोचनामा पर्ने गरेको छ । ...


Read More >>

वीरमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि

वीरमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि

वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ । ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले आज वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गरेका हुन् । ...


Read More >>

केन्द्रीय अस्पतालमै हाइड्रोशिलको शल्यक्रिया गर्न एक बर्ष कुर्नुपर्ने !

केन्द्रीय अस्पतालमै हाइड्रोशिलको शल्यक्रिया गर्न एक बर्ष कुर्नुपर्ने !

सामान्य त सरकारको केन्द्रीय अस्पताल भनिसकेपछि उपचार सेवा पनि चुस्त र छरितो होला भन्ने अनुमान हुन्छ । तर राजधानीमा रहेका केही केन्द्रीय अस्पतालले सामान्य स्वास्थ्य समस्याको शल्यक्रिया गर्न एक बर्षसम्म पालो पर्खाउने गरेको पाइएको छ । ...


Read More >>

१८ वर्षपछि घर फर्कँदा श्रीमतीलाई ६ जना छोराछोरीसहित अर्कैसँग भेटेपछि…

१८ वर्षपछि घर फर्कँदा श्रीमतीलाई ६ जना छोराछोरीसहित अर्कैसँग भेटेपछि…

२०३४ सालमा जन्मनु भएका कामीले २०५१ मा १७ वर्षको उमेरमा गाउँ नजिकै रहेको बुंगल नगरपालिका –८, कै मंगली बिकसँग विवाह गर्नुभयो । पञ्चेबाजा बजाएर दुलहीलाई घर भित्र्याउनुु भयो । हिरा कामी २ वर्षको हुँदा नै उनका बुवा राइसिङे कामीको निधन भएको थियो । ...


Read More >>

प्रसूति अस्पतालले भैँसेपाटीबाट पनि बहिरङ्ग क्लिनिक सेवा दिने

प्रसूति अस्पतालले भैँसेपाटीबाट पनि बहिरङ्ग क्लिनिक सेवा दिने

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ललितपुरको भैँसेपाटीबाट बहिरङ्ग क्लिनिक शुरु गर्ने भएको छ । ...


Read More >>

स्वास्थ्य सेवामा ४० प्रतिशत चिकित्सक र २९.५८ नर्स अभाव (कहाँ कति दरबन्दी रिक्त?)

स्वास्थ्य सेवामा ४० प्रतिशत चिकित्सक र २९.५८ नर्स अभाव (कहाँ कति दरबन्दी रिक्त?)

धेरै सरकारी अस्पतालहरु न्युन जनशक्तिमा चलिरहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो। ...


Read More >>

माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने नयाँ अध्ययनले देखाएकाे छ ।

माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने  नयाँ अध्ययनले देखाएकाे छ    ।

टम्पा- आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ। ...


Read More >>

सर्वाधिक पढिएको