बाध्यता र रहरको दोभानमा उभिएर

बाध्यता र रहरको दोभानमा उभिएर

सपनाहरू  पुरा हुन्छन् या त सपना सपनामै सिमित हुन्छन् धेरै समयपछि याे कुराकाे उतर खाेजीरहेकाे छु । यहि कुराकाे उतर खाेज्दा खाेज्दै अाज सात समुन्द्र पारी हान्नीएकाे छु । थाह छैन किन हान्नीएकाे छु ? ...


Read More >>

नयाँ वर्षकाे भविष्य फल

नयाँ वर्षकाे भविष्य फल

नेपाली पञ्चांगअनुसार यस वर्ष अर्थात् २०७४ का राजा बुध र मन्त्री गुरु छन् । राजा बुधले मन्त्री गुरुलाई समभावले हेर्ने भए पनि मन्त्री गुरुले बुधलाई शत्रुभाव राख्ने हुँदा यस वर्षको ग्रहगोचर त्यति सहज देखिन्न । ...


Read More >>

रोगले भन्दा औषधिको गलत प्रयोगले लिन्छ बढीेको ज्यान

रोगले भन्दा औषधिको गलत प्रयोगले लिन्छ बढीेको ज्यान

यसरी जीवनको एक अत्यावश्यक र अति नै संवेदनशील औषधिको समुचित प्रयोग नहुँदा र सो को गुणस्तरमा एकरुपता नहुँदा गुणस्तरको सुनिश्चितता सधैं नै बहसको विषय बन्दै आएको सर्वविदितै छ । ...


Read More >>

कस्तो छ २०७४ साल ? यसो भन्छन् ज्योतिषी

कस्तो छ २०७४ साल ? यसो भन्छन् ज्योतिषी

द्रिक सिद्धान्त गणित अनुसार काठमाडौंमा मंगलवार बिहान ७ बजेर ४१ मिनेटदेखी बुधबार बिहान ५ बजेर ३ मिनेटसम्म प्रतिपदा तिथी रह्यो। यहाँ प्रतिपदा तिथी क्षय भएको हुँदा प्रसिद्ध ग्रन्थ निर्णय सिन्धु अनुसार मंगलवार नै नवसंवत्सर आरम्भ भएको मान्नुपर्ने हुन्छ। ...


Read More >>

बाबुराम भट्टराईको विरोध गर्ने मान्छे नेपाली होइन्ः करिश्मा मानन्धर

बाबुराम भट्टराईको विरोध गर्ने मान्छे नेपाली होइन्ः करिश्मा मानन्धर

नयाँ शक्तिकी नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरको भनाई छ– ‘बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’ ...


Read More >>

बैंकिङ जागीर छोडेर कृषिमा फर्किए युवाहरु

बैंकिङ जागीर छोडेर कृषिमा फर्किए युवाहरु

भक्तपुर दुवाकोटका नवीन न्यौपाने बैंक अफ काठमान्डू लुम्बिनीको मुख्य कार्यालय कमलपोखरीमा काम गरिरहेका थिए । उनले त्यहाँ ८ वर्ष काम गरे । पारिश्रमिक राम्रै थियो । बैंकिङ करिअर धेरैजसो मानिसहरुको चाहानाभित्र पर्छ । उनले पनि कुनै बेला बैंकमा भविष्य राम्रै देखेर करिअर सुरु गरेका थिए । तर कालान्तरमा उनले अचानक सोच परिवर्तन गरे । बैंकमा काम गरिराखेर आफुले चाहेजस्तो उपलब्धि हाँसिल नहुने निश्कर्षमा पुगे र बैंकको जागिर छाडेर कृषि पेशामा लागे । ...


Read More >>

सत्तामा एउटा जोगी

सत्तामा एउटा जोगी

पुष्पकमल दाहालको व्यक्तित्वबाट थिचिएका बेला बाबुराम भट्टराई भन्ने गर्थे, 'म जोगी हुन राजनीतिमा आएको होइन।' र, अन्ततः महत्वाकांक्षाको त्यो अभिव्यक्ति र अन्तर्राष्ट्रिय खेलाडीहरुको सकृयतापछि उनी प्रधानमन्त्री बने। तर, नेपालसँग सीमा जोडिएको भारतीय प्रान्त उत्तर प्रदेशमा जोगी मुख्यमन्त्री बन्न पुगे। ...


Read More >>

जवानदेखि डीएसपीसम्म, एसएलसीदेखि पीएचडीसम्म !

जवानदेखि डीएसपीसम्म, एसएलसीदेखि पीएचडीसम्म !

केही अदृश्य चिज कतै अदृश्य दुनियाँमा पाइन्छ भनेर खोज्दै हिँड्ने तमाम भीडसँग उनलाई मिसिनु थिएन । त्यसैले साथीसङ्गी बेलायती र भारतीय फौजमा छाती नपाउन धाउँदै गर्दा उनले नेपाल प्रहरीको सिपाहीमा भर्ती हुने अठोट लिए । ...


Read More >>

हरेक स्थानीय सरकार अन्तर्गत एउटा अस्पताल

हरेक स्थानीय सरकार अन्तर्गत एउटा अस्पताल

हालको प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवाले नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित हुन सक्दैन । अबको अवस्थामा हरेक स्थानीय सरकार अन्तर्गत कम्तिमा एउटा अस्पताल आवश्यक पर्छ । ...


Read More >>

यस कारण मैले पोर्न रोजें

यस कारण मैले पोर्न रोजें

ब्रिटेनकी चर्चित कलाकार कर्ली रेले पोर्न स्टार हुनुका पछाडी आफ्नो मेहनत र संघर्षको जीवन भएको बताएकी छन्। २३ वर्षिय कर्लीले मेनचेस्टर विश्वविद्यालयबाट फेशन डिजाइनिङमा स्नात्तकोत्तर गरे पनि आफ्नो करिअर भने फेशन क्षेत्रमा बनाइनन्। ...


Read More >>

सर्वाधिक पढिएको