बालबालिकालाई स्वस्थ्य, शिक्षित र सक्षम कसरी बनाउने ?

बालबालिकालाई स्वस्थ्य, शिक्षित र सक्षम कसरी बनाउने ?

हरेक अभिभावक चाहन्छन्, आफ्नो बच्चा स्वस्थ्य होस् । निरोगी होस् । बलियो र फूर्तिलो होस् । शारीरिक रुपमा मात्र होइन, बौद्धिक रुपमा पनि बच्चा अब्बल होस् भन्ने चाहन्छौं । उनीहरु ज्ञानी, बुद्धिमान र आज्ञाकारी होस् भन्ने चाहन्छौं । अरुको भरमा होइन, आफैमा निर्भर हुन सकोस् भन्ने चाहन्छौं । ...


Read More >>

चिसोमा नवजात शिशुलाई कसरी बचाउँने ?

चिसोमा नवजात शिशुलाई कसरी बचाउँने ?

चिसो बढ्दैछ । यस्तो अवस्थामा नवजात शिशुलाई कसरी जोगाउने ? आमाबुवाको लागि टाउको दुखाईको विषय हुनसक्छ । किनभने जाडोको कारण शिशुलाई अनेकौ समस्या आउन सक्छ । यतिबेला न्यानो लुगा लगाइदिने गरिन्छ । कतिले बच्चालाई चिसो नलागोस भनेर धेरै लुगो लपेट्ने गर्छन् । यसले गर्दा बच्चाको शरीर गुम्सने र पसिना आउने हुन्छ । ...


Read More >>

बिराट कोहलीको फिटनेस सूत्र

बिराट कोहलीको फिटनेस सूत्र

टिम इन्डियाका कप्तान हुन्, विराट कोहली । अर्को रुपमा चिनाउने हो भने, विश्वकै ब्रान्ड भ्यालु भएको सेलिब्रेटीमा गनिन्छन् उनी । अझ विराटलाई चिनाउन अनुष्का शर्माकी पति । बलिउड अभिनेत्री अनुष्का र विराटले हालै औपचारिक रुपमा जोडी बाँधेका हुन् । यो जोडीलाई भारतकै हट जोडीमा गनिन्छ । ...


Read More >>

बोझो सेवनका यी हुन् फाइदा, कसरी सेवन गर्ने ?

बोझो सेवनका यी हुन् फाइदा, कसरी सेवन गर्ने ?

गाउँघरतिर घाँटी दुख्दा बोझो चपाउन दिइन्छ । बोझो मुखमा हालेपछि यसको टर्रो र तिख्खर स्वादको रस आउँछ । उक्त रसले घाँटी दुखेको वा टन्सिलको समस्यामा आरम दिन्छ । ...


Read More >>

कतै स्मार्टफोनले क्यान्सर त फैलाउँदै छैन ? यसरी चेक गर्नुस्

कतै स्मार्टफोनले क्यान्सर त फैलाउँदै छैन ? यसरी चेक गर्नुस्

के कुनै स्मार्टफोन क्यान्सरको कारक बन्न सक्छ ? सामान्यरुपमा भन्दा यो सम्भव छैन । अहिलेसम्म गरिएका अधिकांश सर्भेक्षणहरुले देखाएका छन् कि फोनहरुले रेडियो वेभको कारण विकिरण उत्सर्जन गर्छन्, तर यस्तो विकिरणले डिएनएलाई नै बिगार्ने क्षमता राख्दैन । ...


Read More >>

विवाह गर्दा के फाइदा, नगर्दा के फाइदा ?

विवाह गर्दा के फाइदा, नगर्दा के फाइदा ?

बिवाहका शैली, मान्यता, संस्कार, प्रचलन भूगोल र समुदाय अनुसार भिन्न भिन्नै छ । यद्यपी दुई बिपपिरत लिंगी आपसमा बैवाहिक जीवनमा बाँधिन्छन् । जसको प्रचलन संसारभर छ । यो प्राकृतिक प्रकिया नै हो । ...


Read More >>

कृत्रिम दाँतः के फाइदा र के बेफाइदा ?

कृत्रिम दाँतः के फाइदा र के बेफाइदा ?

दाँत समग्र स्वास्थ्याका लागि अभिन्न अंग हो । सौन्दर्यको मानक त हुँदै हो । दाँत हाम्रो समग्र व्यक्तित्वको सौन्दर्य हो । तर, सौन्दर्य मात्र पनि होइन । त्यो भन्दा गहिरो साइनो स्वास्थ्यसँग छ । ...


Read More >>

प्यारलाइसिस हुनबाट कसरी बच्ने ? भइसकेको अवस्थामा के गर्ने ?

प्यारलाइसिस हुनबाट कसरी बच्ने ? भइसकेको अवस्थामा के गर्ने ?

प्यारालाइसिस, हामीले सुन्दै र भोग्दै आएको समस्या । यसलाई नेपालीमा पक्षघात भनेर बुझिन्छ । पक्षघात हुनु भनेको शरीरका प्रभावित अंग नचल्नु हो । वा कार्यसंचालन गर्न नसक्नु हो । यस्तो अवस्थामा हाम्रो दिनचर्या नै प्रभावित हुन्छ । ...


Read More >>

जाडोमा आर्थराइटिसबाट कसरी बच्ने ?

जाडोमा आर्थराइटिसबाट कसरी बच्ने ?

जाडो मौसममा जोर्नीको दुखाई तथा आर्थराइटिसको समस्या त बढ्छ, नै यस सम्बन्धि अन्य समस्यासमेत बढेर जान्छ । यसबाट बच्न केही कुरामा बिषेश ध्यान दिन जरुरी छ । ...


Read More >>

जाडोमा आेठ फुट्ने समस्या छ ? यसरी जोगाउनुहोस्

जाडोमा आेठ फुट्ने समस्या छ ? यसरी जोगाउनुहोस्

ओठ शरीरको सानो भाग भए पनि यो फुट्यो भने धेरै समस्या पर्छ । केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ । ...


Read More >>

सर्वाधिक पढिएको