फुलेको कपाललाई कालो बनाउने घरेलु उपाय
आजकाल कम उमेरमा नै कपाल फुल्ने समस्याले धेरै मान्छे चिन्तित हुने गर्छन् । यस्तो समस्याको सिकार तपाई हामी पनि हुन सक्छौं । बिभिन्न किसिमका कपाल रङ्ग्याउने उपाए हरु अपनाए पनि सबै क्षणिक हुने र यसले झनै कपाल दुख्ने जस्ता अनेक समस्या पनि निम्त्याउने हुदा यो त्यति फाइदजनक हुदैन । ...
Read More >>
नियमित व्यायम गरे आँखा तेजिलो बन्छ : अध्ययन्
शारीरिक ब्यायमले शरीर स्वस्थ बनाउन मद्दत पुग्छ भन्ने कुरा थाह नहुने सायदै होलान् । तर यसरी गरिने ब्यायमले हाम्रो आँखाको ज्योति थप तेजिलो बनाउछ भनेर थाह पाउने भने त्यति धेरै नहुन सक्छन् । ...
Read More >>
लोक सेवाको परीक्षामा को को भए पास ? (परीक्षाको नतिजा सहित)
लोकसेवा आयोगले गत फागुनमा सञ्चालन गरेको मेडिकल अधिकृत(आठौँ तह), डेन्टल सर्जन (आठौँ तह, आयुर्वेद चिकित्सक आठौँ तह, नर्सिङ अधिकृत ( सातौँ तह)को लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । ...
Read More >>
के हो ग्याष्ट्रिक ? यस्ता छन् बच्ने घरेलु उपाय
के तपाईलाई छाती पोल्ने (हर्टबर्न)र मुखमा अमिलो वा तीतो पानी आउने गर्छ ? यदि त्यसो हो भने तंपाईलाई एसिडिटी अर्थात ग्याष्ट्रिक हुन सक्छ । अधिकाँश नेपालीले एसिडिटीलाई सामान्यरुपमा लिन्छन् । तर एसिडिटीको समयमै उचित उपचार नभएको खण्डमा इसोफेजेटिज, ग्यास्ट्राइटिज, पेप्टिक अल्सर, ग्यास्ट्रिक तथा इसोफेजियल क्यान्सर हुने सम्भावना हुन्छ । ...
Read More >>
जाडोमा तुलसीलाई यसरी सेवन गरौं, रुँघा-ज्वरोमा लाभदायक
तुलसी औषधिय गुणले भरिपूर्ण बनस्पति । धेरैको घर आँगनमा त तुलसी रोपिएकै हुन्छ । आर्युवेदमा यसको खास महत्व छ । त्यसैले तुलसीलाई पूज्ने गर्छौ, जो मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ । ...
Read More >>
तपाईलाई के लाग्छ ? अण्डा मांसाहारी कि शाकाहारी ?
धेरैजसोको मनमा प्रश्न उठ्ने गर्छ, यदी गाईबाट प्राप्त हुने दूध शाकाहारी हुनसक्छ भने कुखुराबाट प्राप्त हुने अण्डा किन मांसाहारी ? एउटा रोचकको विषय यो छ कि, धर्तीमा पहिलोपटक अण्डा आयो कि कुखुरा आयो ? बैज्ञानिकहरुका अनुसार कुखुराको अण्डाशयमा ओवोक्लाइडिन नामक प्रोटिन पाइन्छ जसले अण्डाको खोल निर्माणमा भूमिका खेल्छ र यो प्रोटिन बिना अण्डाको निर्माण असम्भव नै हुन्छ । ...
Read More >>
काली महिलामा दुई गुणा बढी स्तन क्यान्सर, किन ?
इंग्ल्याण्डमा गोरी महिलाको तुलनामा काली महिलाहरुमा स्तन क्यान्सर बढी लाग्ने गरेको तथ्य सार्वजनिक भएको छ । गोरी महिलाको तुलनामा काली महिलाहरुमा झण्डै दुई गुणा बढी स्तन क्यान्सर हुने गरेको अध्ययनकर्ताहरुले बताएका छन् । ...
Read More >>
जाडोमा यसरी जोगाउनुहोस् बच्चालाई
जाडो मौसम सुरु भई सकेको छ । जाडो मौसम सुरु हुनासाथ बालबालिकामा विभिन्न संक्रमण र समस्याले सताउन थाल्छ । उसो त जाडो मौसममा विभिन्न उमेरका मानिसलाई संक्रमणले आक्रमण गर्न सक्छ । तर, चिसोको सबैभन्दा बढी प्रभाव बालबालिकालाई नै गर्छ । किनकी यो मौसममा भाइरस र ब्याक्टेरिया निकै तिव्र गतिमा फैलिने हुँदा बालबालिकालाई आक्रमण गर्ने सम्भावना उच्च हुन्छ । ...
Read More >>
बाइपोलार डिसअर्डरः यस्तो स्थितीले जटिलता ल्याउन सक्छ
कहिले काहिं एकदमै खुसी हुने, कहिले एकदमै उदास हुने । कहिले हतास देखिने, कहिले रोमान्टिक । यस्तो मनोदसा कसरी आउँछ ? ...
Read More >>
के तपाई दुध र केरा संगै खानुहुन्छ ? यदि खानुहुन्छ भने होसियार !
केरा र दुध दुईटैलाई धेरै नै पोषक तत्व भएका खाद्यपदार्थको रुपमा लिने गरिन्छ । दुधलाई प्रोटिनको एकदमै राम्रो स्रोत मानिन्छ भने केरामा पोटासियम, फाइबर र भिटामिन प्रशस्त मात्रामा पाइन्छ । यसकारण मानिसहरुलाई स्वस्थ रहनको लागि दूध र केरा खाने सल्लाह दिइन्छ । ...
Read More >>