११ सूत्रः दाम्पत्य जीवन यसरी सुखमय बनाउन सकिन्छ

११ सूत्रः दाम्पत्य जीवन यसरी सुखमय बनाउन सकिन्छ

दाम्पत्य जीवन सधै एकनास रहँदैन । कहिले कहिं सामान्य मनमुटावले ठूलै झगडाको रुप लिन्छ । त्यसले सम्बन्ध दुई चिरा पनि पार्न सक्छ । दम्पतीबीच यादकदा ठाकठुक पर्नु सामान्य नै हो । तर, आपसी बैमनश्यता, इगो, अविश्वास, असहयोगले दाम्पत्य जीवन क्रमस तहसनहस बनाउँदै लान्छ । ...


Read More >>

कति जीवनोपयोगी छ यी कुरा, एक पटक अभ्यास गर्ने कि ?

कति जीवनोपयोगी छ यी कुरा, एक पटक अभ्यास गर्ने कि ?

हामीलाई अरुको विश्वास जित्न तथा अरुका बारेमा जान्ने इच्छा हुने गर्छ । तर आफ्नो मनको डर तथा तनावका कारण खुलेर आˆनो कुरा राख्न सकिदैन । आˆना बारेमा सहजै बताउन सक्दैनन् । ससाना कुरामा पनि तनाव लिने गर्छन् । डराउने गर्छ । ...


Read More >>

आमाबाबुका लागि किन कान्छो सन्तान सबैभन्दा प्यारो ?

आमाबाबुका लागि किन कान्छो सन्तान सबैभन्दा प्यारो ?

कुनै लेखकलाई ‘तपाईले रचना गरेको सृजनामध्ये कुन उत्कृष्ट वा प्यारो लाग्छ ?’ भनेर सोधियो भने घुमाउरो जवाफ आउँछ, ‘आमाबुवालाई आफ्ना हरेक सन्तान उत्तिकै पि्रय लाग्छ ।’ अर्थात आमाबुवाको माया हरेक छोराछोरीमा बराबरी हुन्छ । तर, अध्ययनले त्यसो भन्दैन । ...


Read More >>

अभिभावकलाई टिप्सः बच्चालाई कसरी पुस्तक पढ्न बानी लगाउने ?

अभिभावकलाई टिप्सः बच्चालाई कसरी पुस्तक पढ्न बानी लगाउने ?

अहिले बच्चाहरु ट्याबलेट, मोवाइल, टिभी, ल्यापटपमा झुम्मिन थालेका छन् । यहि कारण पाठ्यपुस्तकप्रति उनीहरुको रुची घट्दो छ । पठन संस्कृति हराउँदै गएको छ । कति आमाबुवा दुखेसो गर्छन्, ‘छोराछोरीले पढ्नै मानेनन् ।’ ...


Read More >>

भिटामिन ईले कसरी जवान र सुन्दर बनाउँछ ?

भिटामिन ईले कसरी जवान र सुन्दर बनाउँछ ?

भिटामिन फैक्टयुक्त भिटामिन हो, जुन विभिन्न खानाबाट पाइन्छ । शरीरका कोषिकाको पुननिर्माण, रक्त सञ्चार सूचारु, मुटु तथा मांसपेश बलियो बनाउन, तथा छालाको लागि यो उपयोगी मानिन्छ । ...


Read More >>

आँखा फरफरउनु समस्या हो ? यस्तो छ समाधान

आँखा फरफरउनु समस्या हो ? यस्तो छ समाधान

आँखा फरफरउनुलाई हामी शुभ/अशुभ संकेतको रुपमा लिने गर्छौ । आँखा फरफरायो भने यो होला वा त्यो होला भनेर अनुमान गरिन्छ । परापूर्व कालदेखि नै हामीले यसलाई संकेतको रुपमा बुझ्यौ । त्यसैले जब आँखा फरफराउन थाल्छ, हामीमा अनेक शंका/उपशंका पैदा हुन्छ । त्यही भयले हाम्रो दैनिक कामकाज समेत प्रभावित हुनसक्छ । ...


Read More >>

चालिस कटेपछि यसरी राखौं आफुलाई फिट एन्ड फाइन

चालिस कटेपछि यसरी राखौं आफुलाई फिट एन्ड फाइन

हामीकहाँ गीत छ, ‘चालिस कटेसी रमाउँला ।’ चालिस कटेपछि रमाउनका लागि धनसम्पति, सुखसयाल मात्र पर्याप्त छैन । आफ्नो शरीर पनि फिट एन्ड फाइन हुनुपर्छ, ताकि सुखभोग गर्न सकियोस् । ...


Read More >>

औषधी र व्यायाम बिना नै स्लिम हुन ‘बडी सेपिङ’ सञ्चालनमा

औषधी र व्यायाम बिना नै स्लिम हुन ‘बडी सेपिङ’ सञ्चालनमा

मोटोपन घटाउन वा शरीरलाई सुडौल बनाउन के गर्ने ? यसका अनेक विकल्प छन् । नियमित व्यायाम, सन्तुलित खानपान । तर, कतिलाई व्यायाम गर्न जाँगर चल्दैन । यस्तो अवस्थामा के गर्ने ? ...


Read More >>

गर्भावस्थामा यौनसम्वन्धः कति जोखिम, कति आनन्द ?

गर्भावस्थामा यौनसम्वन्धः कति जोखिम, कति आनन्द ?

गर्भावस्थामा यौन सम्बन्ध राख्न हुन्छ ? अक्सर दम्पतीबीच उठ्ने प्रश्न हो यो । भनाई के छ भने, गर्भावस्थामा यौन सम्बन्ध राख्दा गर्भको बच्चालाई असर गर्न सक्छ । ...


Read More >>

यस्ता लक्षण देखि एपेन्डिसाइटिस हुनसक्छ

यस्ता लक्षण देखि एपेन्डिसाइटिस हुनसक्छ

कति यस्ता समस्या हुन्छ, जसको समयमा उपचार भएन भने त्यसले गंभिर रुप लिन्छ । जस्तो कि एपेन्डिसाइटिस । यो यस्तो रोग हो, जसमा एपेन्डिक्स सुन्निन्छ । यसको सहि समयमा उपचार गर्नुपर्छ । उपचार गरेमा सजिलै निको हुन्छ । तर, लापरबाही गरियो भने, त्यसले निकै जटिल समस्या निम्त्याउन सक्छ । ...


Read More >>

सर्वाधिक पढिएको