छ घण्टाभन्दा कम सुत्नेका लागि खराब समाचार
हामी सामान्यतः ६ देखि ८ घण्टा सुत्नुपर्छ । तर यो भन्दा कम सुत्ने मानिसको जीवन निकै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ । ...
Read More >>
कसरी बनाउने माछा ? यस्तो छ स्वादिलो माछा बनाउने सजिलो उपाय
माछाको परिकार मन पराउनेहरुका लागि फ्राइड फिस वप्थ स्पीनाच एक स्वादिष्ट परिकार बन्न सक्छ। केहिलाई खसीको मासु र माछा दुबै मन नपर्ने पनि हुन्छ। खसीको मासु र कुुखुरा दुबैको मासु मन नपर्नेहरुले माछाका बिभिन्न परिकार बनाएर स्वाद लिन सक्छन्। ...
Read More >>
भुइँकटहर खाँदा हुन्छन् यी ७ फाइदा
भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले शरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । ...
Read More >>
चिकित्सकलाई सोध्नैपर्ने ८ प्रश्न
अक्सर हामी चिकित्कसँग दोहोरो कुराकानी गर्दैनौ । चिकित्सकले जे भन्छन्, चुपचाप शिरोधर गर्छौ । चिकित्सकको कुरालाई नर्कान मिल्दैन/सकिदैन पनि । तर, कतिपय कुरा अस्पष्ट हुन्छ, जसबारे थप परामर्श गर्नैपर्छ । भलै ति स-सना कुरा हुनसक्छ, यद्यपी स्वास्थ्यसँग जोडिएकाले संवेदनशिल हुन्छ । ...
Read More >>
तपाईलाई यस्तो समस्या त छैन ? यी हुन् लक्षण र उपचार
अहिले धेरैको समस्या हो, नसा च्यापिने । यो आफैमा रोग होइन । यद्यपी यसले समस्या भने निम्त्याउँछ । ढाडको हड्डी, डिस्क, लिगामेन्ट, मांशपेशी तथा नसाको कमजोरीले उत्पन्न हुने यन्त्रिक समस्या हो । ...
Read More >>
यी हुन् दाँत बिग्रने ७ कारण
तपाइको दाँत दुख्छ, गिजा सुन्निने हुन्छ वा किराले खाएको छ वा पिप आउने र मुख गन्हाउने समस्या छ भने बेलैमा सचेत हुनुहोस् । यसले दीर्घकालिन जटिल समस्या ल्याइदिन सक्छ । दाँत र मुख स्वास्थ्यका लागि डा. प्रकाश बुढाथोकीका ७ टिप्स : ...
Read More >>
रेसेपी-लसुन र प्याज बिना यसरी बनाउने स्वादिलो पनिर ग्रेभी
साउनमा धेरैले आफ्नो मेनुबाट माछामासु कटौती गर्छन् । कतिपयले प्याज, लसुन समेत सेवन गर्दैनन् । यस्तो अवस्थामा पनिरको परिकार राम्रो विकल्प हुनसक्छ । प्याज र लसुन प्रयोग नगरी तयार गरेको पनिर निकै स्वादिलो हुन्छ । यसलाई पकाउन सजिलो छ । र, छिटो पनि । ...
Read More >>
भर्चुअल मित्रता हुनसक्छ घातक, ख्याल गर्नैपर्ने यी कुरा
शंका छैन, अहिले अधिकांशको भर्चुअल साथी बढी छन् । फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालका माध्यामबाट जोडिएका साथीको संख्या धेरै होलान्, जोसँग वास्तविक जीवनमा चिनजान नभएको पनि हुनसक्छ । भेटघाट नभएका हुनसक्छ । ...
Read More >>
कार्बन डाइअक्साइडको बढ्दो प्रभावका कारण खाद्यान्नमा प्रोटिनको कमी
विश्व तापमान वृद्धिसँगै कार्बन डाइअक्साइडको बढ्दो प्रभावका कारण दैनिक उपभोग्य चामल, गहुँजस्ता कृषि उत्पादनमा पाइने प्रोटिनको मात्रामा पनि कमी आउने अनुसन्धानले जनाएको छ । ...
Read More >>
मिन्स भएको कति दिन पछि बच्चा बस्छ ? जानीराखौ !
पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। ...
Read More >>