किन यस्तो गर्छन् किशोर-किशोरी ? अभिभावकले बुझ्नैपर्ने कुरा

किन यस्तो गर्छन् किशोर-किशोरी ? अभिभावकले बुझ्नैपर्ने कुरा

किशोर पुस्तामा आत्माहत्याको कारण के हुनसक्छ ? जबाफ अनेकन छन् । जस्तो कि, परीक्षाको नतिजा, करियरको तनाव, प्रेम सम्बन्ध, पारिवारिक कलह आदि । कारण जे भएपनि तथ्यांकहरुले भन्छ, किशोरपुस्तामा आत्माहत्याको दर भयावह छ । ...


Read More >>

५ मिनेटमै ढाड दुख्ने र खुट्टा दुख्नेसमस्याबाट छुट्कारा, मात्र यी ५ सरल व्यायामबाट

५ मिनेटमै ढाड दुख्ने र खुट्टा दुख्नेसमस्याबाट छुट्कारा, मात्र यी ५ सरल व्यायामबाट

खुट्टा शरीरको महत्वपूर्ण भाग हो । विभिन्न शारिरीक कसरतहरु गर्दा खुट्टाकै आधार लिनुुपर्ने हुन्छ । त्यसैले खुट्टाको हेरविचार गर्न निकै नै आवश्यक छ । यसले खुट्टा र ढाड दुख्ने समस्याबाट चाडैं छुट्कारा दिलाउँछ । ...


Read More >>

खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस्

खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस्

सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम हुन्छ, यसमा प्राकृतिक एन्टीअक्सीडेन्टको मात्रा बढ्न जान्छ । जसले विरामी हुनबाट बचाउँछ ।किसकिस र त्यसको पानीलाई कलेजो र किड्नीको बिरामीलाई निको पार्न प्रयोगमा आइरहेको छ। ...


Read More >>

नयाँ कम्पनी ऐनका सात बिशेषताहरु

नयाँ कम्पनी ऐनका सात बिशेषताहरु

व्यवस्थापिका–संसद्बाट पारित संशोधित कम्पनी ऐनको राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनको चरणमा छ । संसद्ले पारित गरेको सो ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । नयाँ ऐनमा भएका व्यवस्थाहरु बुँदागत रुपमा यहाँ प्रस्तुत गरिएको छ : ...


Read More >>

भुँडी घटाउन रोटी खाने कि भात ? यस्तो छ डाइटिसियनको जवाफ

भुँडी घटाउन रोटी खाने कि भात ? यस्तो छ डाइटिसियनको जवाफ

यदि तपाइँलाई मोटो पनले सताएको छ वा भुँडी लागेर चिन्तित हुनुहनुन्छ भने पक्कै पनि भुँडी घटाउने उपाय खोजिरहनु भएको होला । कतिपयले भुँडी घटाउन भन्दै रोटी खाने गर्छन् भने कसैले भातले भुँडी नबढ्ने भन्दै भात खान्छन् । कतिलाई त अझ भात नखाइ पेट नै नभरिने समस्या हुन्छ । ...


Read More >>

खुट्टाको नशा फुल्ने समस्याको यस्तो छ उपचार विधि: अवस्य जान्नुहोस

खुट्टाको नशा फुल्ने समस्याको यस्तो छ उपचार विधि: अवस्य जान्नुहोस

खुट्टाको नशा फुल्ने समस्या (भेरिकोज भेन) धेरैलाई हुन्छ। खुट्टामा नशा फुल्दै गएपछि त्यसले खुट्टाको स्वरुप नै खराब देखिन्छ। यसरी नशा सुन्निनु भनेको नशाहरु काम नलाग्ने हुनु हो। ...


Read More >>

घरेलु विधि प्रयोग गरेर आफ्नो फोक्सो यसरी सफा गर्नुहोस् (चुरोट पिउने हरुले त झन अवस्य पढ्नु होला)

घरेलु विधि प्रयोग गरेर आफ्नो फोक्सो यसरी सफा गर्नुहोस् (चुरोट पिउने हरुले त झन अवस्य पढ्नु होला)

चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई बाहिर फाल्न शरीरलाई गाह्रो पर्छ । ...


Read More >>

कहिले र कसरी छुटाउने बच्चालाई आमाको दुध

कहिले र कसरी छुटाउने बच्चालाई आमाको दुध

हामीले सुन्दै आएका छौ, ‘आमाको दुध बच्चाको लागि अमृत समान हुन् ।’ स्तनपान बच्चाका लागि मात्र होइन, स्वंम आमाको निम्ति पनि फाइदाजनक हुन्छ । आमाको दुधमा ति सबै पोषक तत्व हुन्छ, जो नवजात शिशुको लागि खाँचो हुन्छ । यसले बच्चाको भोक मात्र मेट्दैन, शारीरिक र मानसिक विकास समेत हुन्छ । ...


Read More >>

पिसाब पोल्ने वा दुख्ने समस्या छ ? कारण यस्तो हुनसक्छ

पिसाब पोल्ने वा दुख्ने समस्या छ ? कारण यस्तो हुनसक्छ

गर्मी याममा धेरैले भोगेका हुनसक्छन्, पिसाब पोल्ने वा दुख्ने समस्या । केटा होस् वा केटी दुबैमा यस्तो समस्या हुन्छ । वास्तवमा यसलाई हामीले नजरअन्दाज गर्न हुँदैन । किनभने पिसाबको माध्यामबाट शरीरको बिशाक्त पदार्थ बाहिर निस्कने हो । त्यसैले मुत्राशयसँग जोडिएको रोगबारे सर्तक हुनैपर्छ । ...


Read More >>

शुक्रकीट घट्ने क्रमले मानव जातीनै लोप हुने खतरा

शुक्रकीट घट्ने क्रमले मानव जातीनै लोप हुने खतरा

उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषहरुको शुक्रकीटको संख्याको झन्डै दुई सय अध्ययनहरुको निस्कर्षको आकलन गरेका अनुसन्धानकर्ताहरुले विगत ४० वर्षको अन्तरालमा पुरुषको शुक्राणुको संख्यामा आधाले कमी आएको हुनसक्ने बताएका छन्। ...


Read More >>

सर्वाधिक पढिएको