पसिना के हो ? शरीरबाट कसरी निस्कन्छ ?

पसिना के हो ? शरीरबाट कसरी निस्कन्छ ?

अत्यधिक पसिना आउँदा शरीरमा विभिन्न प्रकारका पसिना उत्पादन गर्ने ग्रन्थीहरूले काम गरेका हुन्छन् । महिला र पुरुषले भिन्दाभिन्दै परिमाणमा पसिना निकाल्छन् । ...


Read More >>

सन्तानलाई पाककलामा कसरी पोख्त बनाउने, पढ्नुहोस् यी टिप्स

सन्तानलाई पाककलामा कसरी पोख्त बनाउने, पढ्नुहोस् यी टिप्स

बच्चालाई सजिलो खानेकुरा बनाउने कला सिकाउनु पर्छ । जस्तो चिया पकाउने, अण्डा उसिन्ने । यससँगै उनीहरु क्रमस भान्सामा काम गर्न अभ्यस्त हुन्छन् । तर, बच्चाको काममा कतै बाधा नगर्नुहोस् । उसको इच्छा अनुसार खानेकुरा पकाउन दिनुहोस् । ...


Read More >>

यस्तो संकेत देखिए छालाको क्यान्सर हुन सक्छ

यस्तो संकेत देखिए छालाको क्यान्सर हुन सक्छ

लामो समय घामको रापमा बस्दा छालाको क्यान्सर हुने संभावना बढ्छ । जुन व्यक्तिको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, उनीहरुमा घामबाट आउने अल्ट्रा भ्वाइलेट किरणले छालाको क्यान्सर हुन सक्छ । ...


Read More >>

यी खानेकुरा खाली पेटमा सेवन गर्नु कति हानिकारक ?

यी खानेकुरा खाली पेटमा सेवन गर्नु कति हानिकारक ?

जतिपनि खानयोग्य चिज छन्, सबैको केही न केही गुण हुन्छ । त्यसैले उचित मात्रामा, उचित समयमा खाइने खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, स्वास्थ्यका हिसाबले हेर्दा कुन खानेकुरा कहिले खाने भन्ने कुरामा ध्यान दिनुपर्छ । ...


Read More >>

घुर्ने समस्याको समाधान

घुर्ने समस्याको समाधान

सबैभन्दा पहिला समस्या भएको व्यक्ति स्वयंले नियन्त्रणको कोसिस गर्नुपर्छ । शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउनैपर्छ । ...


Read More >>

भान्सा सफा र स्वस्थ राख्न...

भान्सा सफा र स्वस्थ राख्न...

फोहोर भान्सामा झिँगा, साँलाजस्ता किरा निक्कै रमाउँछन् । यिनैबाट विभिन्न रोग संक्रमण हुनेगर्छ । त्यसैले भान्सामा प्रयोग हुने भाँडाकुँडा र अन्य सरसामानको नियमित सफाइ गर्नुपर्छ । खाना बनाइसकेपछि चुलो र खाना खाएपछि जुठा भाँडा सफा गर्न अल्छी गर्नै हुँदैन । भान्सा हाइजेनिक बनाउन थप यी काम गर्नुहोस् : ...


Read More >>

जीवनमा सबैभन्दा बढी प्रभाव रातो रंगको

जीवनमा सबैभन्दा बढी प्रभाव रातो रंगको

रातो रंग सबैभन्दा प्रभावशाली रंग नै हो । यसले कार्यालयको काम देखि तपाइँको निजी सम्बन्धमा समेत प्रभाव पार्छ । शोधकर्ताहरुले रातो रंगले जीवनमा प्रभाव बारे अध्यन गरेर नयाँ तथ्य सार्वजनिक गरेका छन् । ...


Read More >>

थाइराइड परीक्षण गर्न जाँदा ध्यान दिनुपर्ने कुरा

थाइराइड परीक्षण गर्न जाँदा ध्यान दिनुपर्ने कुरा

पछिल्लो समय धेरै मानिसमा स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने चेतना बढेको छ । समयमै आवश्यक परीक्षण गरेर सतर्कता अपनाउनु वा उपचार प्रक्रियामा जानु राम्रो कुरा हो । मानिसहरुमा बढेको चेतनासँगै थाइराइड जाँच गर्नेको संख्या पनि बढेको छ । ...


Read More >>

बिहान उठ्नसाथ चिया/कफी पिउनु कति घातक ?

बिहान उठ्नसाथ चिया/कफी पिउनु कति घातक ?

बिहान उठ्नसाथ चिया/कफी पिउने बानी धेरैमा हुन्छ । तर, यस्तो बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले दाँत, मुखमा मात्र होइन, समग्र पाचन यन्त्रमै नकारात्मक असर पुर्‍याउँछ । ...


Read More >>

कसरी गर्ने विवाहपछि फाइनान्सियल म्यानेजमेन्ट ?

कसरी गर्ने विवाहपछि फाइनान्सियल म्यानेजमेन्ट ?

युवतीको निम्ती नयाँ जीवनको प्रवेश विन्दु हो, बिवाह । भलै, उनले आफ्नो करियर बनाइसकेका हुनसक्छिन् । आत्मनिर्भर हुनसक्छिन् । यद्यपी बिवाहअघि उनको मनमा भविष्यको फाइनान्सियल प्लानिङलाई लिएर केहि प्रश्न उब्जन सक्छ । ...


Read More >>

सर्वाधिक पढिएको