नाभी हेरेर थाहा हुन्छ महिलाको स्वभाव…समुन्द्र शास्त्र यसो भन्छ
महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा नपाएको कुरा नाभीबाट थाहा हुन्छ । कसरी थाहा पाउने कस्को स्वभाव कस्तो ? ...
Read More >>
गर्मीमा किन कम भोक लाग्छ ? यस्तो छ कारण
गर्मी बढने क्रममा छ । बढ्दो गर्मीकै कारण हामीमध्ये धेरैलाई भोक कम लाग्छ । तपाईंहरुलाई थाहा छ किन यस्तो हुन्छ ? किन गर्मीमा हामीलाई खान मन लाग्दैन ? ...
Read More >>
यसरी कम हुन्छ मुटुको रोगको खतरा
अहिलेको तनावग्रस्त जीवनशैलीमा मुटुको रोगको खतरा दिन-प्रतिदिन बढ्दो छ । यहि कारण धेरैजना हृदयघातको जोखिममा छन् । मुटुलाई स्वस्थ्य राख्नका लागि तनावरहित हुनु आवश्यक । त्यस्तै, सक्रिय जीवनशैली र स्वस्थ्य खानपानले मुटुको रोगको जोखिम कम हुन्छ । ...
Read More >>
यस्तो छ घिउकुमारीका १२ फाइदा
एलोबेरा अर्थात घिउकुमारी औषधीय गुणको वनस्पती हो, जो सहजै बगैंचा वा करेसाबारीमा उमार्न सकिन्छ । यसलाई सानो गमलामा रोप्न सकिन्छ । हुर्काउन र स्यहार्नका लागि पनि खासै गाह्रो छैन । अर्थात हाम्रो निम्ति गुणकारी वनस्पती हो यो । ...
Read More >>
फिजियोेथेरापी उपचार: ढाड दुखाइका लागि प्रभावकारी...
ढाड दुख्ने समस्याले धेरैलाई सताएको हुन्छ । ढाड दुख्ने कारण पनि धेरै छन् । ढाड किन दुख्छ । र, फिजियो थेरापिबाट ढाड दुखाई कसरी कम गर्न सकिन्छ .... ...
Read More >>
गाईको दूध खाने बच्चा तुलनात्मक रुपमा अग्ला
हालै गरिएको एउटा अनुसन्धानले भटमासको दूध, बदाम वा चामलको दूधजस्ता वैकल्पिक दुग्ध पदार्थ सेवन गर्ने बालबालिका गाईको दूध खाने बालबालिकाको तुलनामा होचा हुने देखाएको छ। ...
Read More >>
यी लक्षण देखिए हुन सक्छ पत्थरी...
विश्वमा नै पित्तथैलीको पत्थरी झिक्न गरिने अप्रेसन सबैभन्दा धेरै गरिने अप्रेसनअन्तर्गत पर्छ । पित्तथैलीको पत्थरीको एक मात्र उपचार अप्रेसन गरेर निकाल्नु हो । ...
Read More >>
तौल नघटेर चिन्तामा हुनुहुन्छ ? यो हो १० दिनमै ५ किलो तौल घटाउने उपाय
सुन्दा छक्क पर्नु भयो होला तर यो बेलायतकी वेलनेस तथा फिटनेस विशेषज्ञले शाउना वाकरले ‘वाटर थेरापी’ बाट तौल घटाउन सक्ने बताएकी छिन् । उनले धेरै प्रयोगका निचोड निकाल्दै पानी नै पिएर १० दिनमा ५ किलोसम्म तौल घटाउन सकिने दाबी गरेकी छिन् । ...
Read More >>
सावधान ! खाली पेटमा लिची खाँदा ज्यान जान सक्छ
अहिले लिचीको सिजन छ । यो रसिलो र स्वादिलो फल हो । तर, खाली पेट लिची सेवन गर्दा ज्यान जान सक्छ । यसअघि भारतको बिहारमा खाली पेट लिची सेवन गर्दा सैयौं बच्चाको अचानक मृत्यु भएको थियो । ...
Read More >>
दैनिक अन्डा खुवाउँदा कलिला बालबालिकाको उचाइमा फाइदा
एउटा अध्ययनले दैनिक एउटा अन्डा खाँदा कुपोषणग्रस्त नवजात शिशुलाई स्वस्थ उचाइ हासिल गर्न सहयोग गर्ने देखाएको छ। इक्वेडरमा ६ महिनासम्म गरिएको अध्ययनपछि यस्तो नतिजा सार्वजनिक गरिएको हो। ...
Read More >>