वर्षामा दमको रोगीले अपनाउनै पर्ने ११ टिप्स
वर्षायाम दम रोगीका लागि अनुकुल मानिँदैन । यस मौसममा दम रोगीको समस्या थप बढ्छ । र, रोगीलाई श्वासप्रश्वासमा कठिनाई हुन्छ । यस्तो समस्याबाट बच्नका लागि वर्षामा विशेष सावधानी अपनाउनु पर्छ । ...
Read More >>
बच्चाहरुमा यसरी बढाउन सकिन्छ स्मरण शक्ति
अक्सर अभिभावकको गुनासो हुन्छ, ‘मेरो बच्चाले पढाएको बुझ्दैन ।’ कति बच्चाले पढाएको, भनेको, सम्झाएको कुरा राम्ररी बुझ्दैनन् । कतिले चाडै बिर्सन्छन् । यो आम समस्या हो । बच्चाहरुले पढेका, देखेका, सुनेका कुरा कति सम्झन सक्छन्, कति बिर्सन्छन् । कति कुरा त उनीहरुले ग्रहण नै गर्दैनन् । अभिभावक ठान्छन्, ‘यो बच्चाको कमजोरी हो ।’ र, उनीहरुको निम्ति यो टाउको दुखाईको बिषय बन्ने गर्छ । ...
Read More >>
व्यायामपछि के गर्ने, के नगर्ने ? जान्नैपर्ने कुरा
संभावित रोगको संक्रमणबाट बच्न र शरीरलाई चुस्त, फुर्तिलो राख्न आवश्यक छ, ब्यायम । भनिन्छ, नियमित ब्यायम गर्नेले चिकित्सककहाँ पुग्नै पर्दैन । यद्यपी मशल्स बनाउने चक्करमा मात्र ब्यायम गर्नु हुँदैन । समग्र शरीरलाई सुगठित, तन्दुरुस्त राख्नका लागि ब्यायम गर्नुपर्छ । ब्यायम गरेपछि के गर्ने के नगर्ने भन्ने कुरामा पनि ख्याल गर्नुपर्छ । ...
Read More >>
राति काम गर्नेहरुको डीएनए मा आउँछ समस्या
यदि तपाईँ नियमित रुपले नाइट सिफ्टमा काम गर्नुहुन्छ भने सावधान ! किनभने यदि तपाईँ नियमित रुपले नाईट सिफ्टमा काम गर्नु हुन्छ भने तपाईँको शरीरको डीएनए मा समस्या आउन सक्छ । भारतीय मूलका अध्ययनकर्ताको नेतृत्वमा भएको एक अनुसन्धानमा यो कुरा सार्वजनिक भएको हो । ...
Read More >>
छोराछोरी कुलतमा फस्ने कारण पहिचान गर्ने तरिका
नेपालमा विरलै मात्र परिवार लागुऔषधको विषयमा कुरा गर्न वा जान्न चाहन्छन् । अधिकांश परिवार यसलाई गम्भीरतासाथ लिँदैनन् र यसबारे जान्न, बुझ्न चाहँदैनन् । नेपाल सरकार पनि कुनै स्कुल, कलेजमा ड्रग्सबारे अध्यापन गराउने आवश्यकता महसुस गर्दैन । त्यसैले समाजमा ड्रग्सको समस्या बढिरहेको छ । ...
Read More >>
मोटरसाइकल बोलाउन टुटल एप्स
०७२ सालमा नेपालमा नाकाबन्दी भइरहँदा दुईपांग्रेमार्फत लिफ्ट दिने प्रचलन सुरु भयो । यस्तो प्रचलनले धेरै व्यक्तिलाई सहज यात्रा तथा सुविधा प्राप्त भयो । यही समयमा दुईपांग्रे सवारीचालकले पछाडि खाली रहेको सिटलाई उपयोग गर्ने उद्देश्यका साथ सुरु भयो, टुटल एप्लिकेसन । ...
Read More >>
मोटोपन घटाउने सबैभन्दा सजिलो उपाय
मोटोपन भन्ने वित्तिकै जो कोहीपनि डाइटिगं तिर लाग्ने गरेका छन् । मोटो देखिने जो कोहीले पनि आफूलाई स्लिम र आकर्षक देखिन अनेक उपायहरु अपनाउने गर्छन् । हुन त आवश्यकता भन्दा बढी मोटो व्यक्तिलाई अनेक रोगहरु लाग्ने र शरीरपनि नराम्रो देखिन्छ । त्यसैले अलिकतिपछि तौल बढ्यो र मोटाइयो भने तपाईँ हामी जो कोही पनि अनेक उपाय अपनाउन सुरु गर्छौ । ...
Read More >>
डिप्रेसन पीडित हुनुहुन्छ ? काजु खानुहोस् डिप्रेसन भगाउनुहोस्
आधुनिक जीवनमा तनावको समस्या जताततै देख्न सकिन्छ । तनाव विभिन्न कारणले हुन सक्छन् । यसका समाधानका उपाय पनि छन् । यस्तो अवस्थामा काजुको नियमित सेवनले पनि तनाव कम गर्न सकिन्छ । ...
Read More >>
बच्चालाई डाइपरको प्रयोग कुन अवस्थामा हानिकारक ?
अहिले डाइपर बच्चाको लागि कम र आमाबुवाको लागि बढी सजिलो भएको छ । किनभने बच्चालाई डाइपर लगाइदिएपछि दिसा-पिसाब गराउने झन्झटबाट मुक्त भइन्छ । तर... ...
Read More >>
स–साना गल्तीले तालु खुइलिन सक्छ
विश्व स्वास्थ्य संगठनको एक रिपोर्टअनुसार पछिल्लो सय वर्षमा मानिसमा तालु खुइलिने समस्या अत्यधिक बढेको छ । यसको प्रमुख कारण सही तरिकाले कपालको हेरचाह तथा स्याहार नगर्नु नै हो । जसले गर्दा कपाल झर्ने, सुक्खा हुने तथा चाया पर्ने समस्या निम्तिरहेको हुन्छ । ...
Read More >>