कान्ति अस्पतालमा ३० नर्स, २५ मेडिकल अधिकृत सहित ७६ जना आवश्यकता
महराजगञ्जस्थित कान्ति बाल अस्पताललाई ३० नर्स र २५ मेडिकल अधिकृत सहित ७६ जना आवश्यकता परेको छ । करार सेवा पदपूर्ति गरिनेमा कन्सल्टेन्ट पेड्रियाट्रिसियन ४, पेड्रियाट्रिक सर्जन १, एनेस्थियोलोजिस्ट २, नर्सिङ अधिकृत ३, बायोमेडिकल इञ्निीयर १, बायोमेडिकल टेक्निसियन २, सह लेखापाल र रिसेप्सेनिष्ट ४ र ल्याब टेक्निसियन ४ जना आवश्यक परेका हुन् । ...
Read More >>
किन आउँछ कपालमा चाया, कसरी हटाउने?
चाया ले नसताइएका मानिस बिरलै होलान् । चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो । चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ । चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन । तर, चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछ । जसले जे सल्लाह दियो त्यही मानेर थरिथरीका सेम्फू र घरेलु उपचार गरिरहेकै हुन्छ । तर, चाया पनि एक किसिमको रोग भएकाले चिकित्सकको सल्लाह लिएर उपचार गर्नु फाइदाजनक हुन सक्छ । ...
Read More >>
टुँडिखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा हुँदै
रोटरी क्लब अफ रुद्रमतिले फागुन २१ मा काठमाडौंको टुँडीखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा गर्ने भएको छ । बिहान १० बजे सुरु हुने यस कार्यक्रममा करिब २ सय जना प्रतिस्पर्धिले भाग लिने अनुमान गरिएको छ । ...
Read More >>
‘आइफोन एट’ मा थ्रीडी सेल्फीको चर्चा
ग्याजेट्स उत्पादक कम्पनी एप्पलले आइफोन सिरिजको आगामी फोन ‘आइफोन एट’ मा थ्रीडी फ्रन्ट क्यामेरा समावेश गर्न सक्ने अनुमान टेकविज्ञहरुले गरेका छन। ...
Read More >>
नयाँ अध्ययन : बढि उमेरका आमाबाट जन्मिने बच्चा स्मार्ट हुने
बढि उमेरका आमाहरु त्यति बेला अफ्ठ्यारो र दबावको महशुस गर्दछन् जब समाचारहरुमा बढी उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुवैलाई जोखिम हुने उल्लेख गर्दछन् । ...
Read More >>
फ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुरा
नबिग्रियोस् र स्वस्थ रहोस् भन्नका लागि फ्रिजमा सामान राख्ने गरिन्छ । तर, फ्रिजमा राख्दैमा सबै सामान बिग्रिँदैन र स्वस्थ रहन्छ भन्ने होइन । कतिपय कुरामा ध्यान दिन सकिएन भने फ्रिजमा सामान राख्दा झनै बिग्रिन सक्छ । ...
Read More >>
अनिन्द्रा किन हुन्छ, यसबाट कसरी बच्ने ?
एउटा मानिसलाई कति निन्द्राको आवश्यकता पर्दछ भन्ने बारे जानकारी हुनु अत्यावश्यक छ । कसैलाई ८, ९ घण्टासम्म निद्राको आवश्यकता पर्छ त कोहि ४, ५ घण्टा मै निन्द्रा पुगेको अनुभव गर्दछन् । सामान्य रुपमा अनिन्द्रा भन्नाले बेलुका सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परे पनि रातिमा निन्द्रा खुल्नु र फेरि सुत्न नसक्नु तथा बिहान अति नै चाडो निन्द्रा खुल्नु भन्ने बुझिन्छ । ...
Read More >>
कोठी हटाउने घरेलु उपाय
स्वास्थ्यका हिसाबले शरीरमा उम्रिएको सबै कोठीहरु हानिकारक हुन्छ भन्ने होइन । तर पनि सबैलाई कोठी मन नपर्न सक्छ । हाम्रो शरीरमा मेलानिन भन्ने तत्व जम्मा भएपछि छालामा कालो, खैरो तथा छाला रंगको दाग तथा चिन्ह देखा पर्छ । जसलाई कोठीका रुपमा लिइन्छ । ...
Read More >>
धनी हुने रहर छ भने यसरी गर्नुस् बचत
धेरै पैसा कमाएर धनी बन्ने रहर अधिकांशलाई हुन्छ । तर, चाहदा चाहदै पनि अधिकांशको त्यो रहर पुरा हुन सकेको हुदैन । धनी बन्नका लागि सबैभन्दा पहिले तपाइंसँग बचत गर्ने चाहाना हुनुपर्छ । ...
Read More >>
हड्डीमा के–के रोग लाग्छ ?
संक्रमणका कारण पनि हाडसम्बन्धी रोगको समस्या देखिन सक्छ । हड्डीलगायत मासु पाक्न सक्ने खालका समस्या हुन्छन् । यस्ता रोग दुई प्रकारमा विभाजन गरेर अध्ययन भएको पाइन्छ, ‘नन्स्पेसिफिक’ र ‘स्पेसिफिक’ । ‘नन्स्पेसिफिक’मा कारणबिनै संक्रमण हुने र हाडमा समस्या आउने हुन्छ । इन्फेक्सनमा भने अन्य रोगका कारण हाडसम्बन्धी समस्या देखिन्छ । ... ...
Read More >>