यी ९ गल्ती, जसले बच्चाको ज्यान लिन सक्छ !
हाम्रो सानोतिनो लापरवाहीले कहिले काहीँ घातक नतिजा दिन्छ । खासगरी बालबच्चा भएको घरमा बिशेष सावधानी अपनाउनु पर्छ । कतिपय यस्ता गल्ती हुन्छ, जो सामान्य लाग्छ । तर, त्यसले बच्चाको ज्यान समेत लिन सक्छ । ...
Read More >>
महिलाले कुन उमेरमा स्तनलाई कसरी आकर्षक देखाउने ?
महिलाको समग्र व्यक्तित्वमा स्तनको पनि भूमिका हुन्छ । अधिकांश महिलाले बच्चालाई जन्म दिएपछि स्तनपान गराउनुपर्छ । आमाको दुध बच्चाको लागि सबैभन्दा स्वस्थ्यकर र पोषिलो मानिन्छ । तर, धेरै महिला स्तनकै कारण समस्या खेप्न बाध्य हुन्छन् । महिलाहरुमा स्तन क्यान्सरको जोखिम पनि उत्तिकै हुन्छ । ...
Read More >>
नीमका आठ लाभदायी गुण
नीमको प्रयोगले शरीरमा बिभिन्न संक्रमण हुनबाट रोक्छ ।, नीमको पातको रस निकालेर सेवन गर्नाले पेट सम्बन्धी बिभिन्न समस्याहरुबाट मुक्ति मिल्छ । ...
Read More >>
जिब्रो पोल्यो ? यसो गर्नुहोस्
कहिलेकाहीँ आफ्नो गल्तीले चिया, कफी पिउँदा या तातो खाँदा जिब्रो पोल्ने गर्दछ । जसका कारण अन्य परिकार खाँदा पनि अप्ठ्यारो हुन्छ । खानेकुराको स्वाद पनि थाहा पाउन मुस्किल हुन्छ । यसरी जिब्रो जलेको समयमा केही घरेलु उपाय अपनाउँदा शान्त बनाउन सकिन्छ । ...
Read More >>
यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाका यी १० कुरा पक्कै थाहा पाउनुहोस्
महिलासँग जोडिएका यस्ता विभिन्न स्वास्थ्य समस्या छन् जुन बिस्तारै कुनै ठूलो रोगको रुपमा विकसित हुनसक्छ । थुप्रै पटक व्यस्त जीवनशैलीका कारण महिला आफ्नो स्वास्थ्यमा त्यति ध्यान दिन पाउँदैनन् । त्यसकारण यसबारे पुरुषलाई पनि थाहा हुन अत्यावश्यक छ । भारतकी स्त्री रोग विशेषज्ञ डा. निरजा पौराणिकले महिलाको स्वास्थ्य सम्बन्धि यस्ता १० समस्याबारे बताउँदैछिन् जसबारे प्रत्येक पुरुषलाई थाहा हुनुपर्छ । ...
Read More >>
रक्सीको लत छोड्न नसक्नेले यसरी गर्नुहोस् आफ्नो कलेजोको हेरबिचार
रक्सी पिउने मानिसहरुलाई फोक्सोसम्बन्धि निकै गम्भीर रोग हुनसक्छ । यस्तोमा कलेजोको सुरक्षामा ठूलो प्रश्न खडा हुन सक्छ । आफ्नो खानपिन र जीवनशैलीमा केही परिवर्तन गरेर आफ्नो कलेजोको हेरबिचार गर्न सक्नुहुन्छ । ...
Read More >>
तनावबाट मुक्ति पाउन सुत्नुअघि यसो गरौँ
तनावले शारीरिक, मानसिक तथा भावानात्मक रूपमा मानिसलाई असर पुर्याउँछ । तर, सही तरिकाबाट गरेको उपचार र परामर्शबाट डिप्रेसन पूर्ण रूपमा निको हुन सक्छ । यस्तो समस्या सबै उमेरका व्यक्तिहरूलाई हुन सक्छ ... ...
Read More >>
साधारण नसम्झौं माइग्रेनलाई
तनाव, अनियमित दिनचर्या तथा खानपानको गलत बानीका कारण पछिल्ला केही वर्षदेखि माइग्रेन आम समस्या बन्दै गएको छ । यसको पीडा टाउकाको एउटा भागबाट सुरु भएर बिस्तारै–बिस्तारै फैलन्छ । कतिपयले यसलाई सामान्य मानेर लापरबाही गर्छन् । टाउकोमा पीडा हुनासाथ पेनकिलर सेवन गर्ने चलन पनि बढ्दो छ तर यो समस्या बढ्दै गए पेनकिलरले पनि काम गर्दैन । माइग्रेनबाट जोगिन आवश्यक रेखदेख तथा समयमै उपचार गर्नु जरुरी हुन्छ । ...
Read More >>
नियमित योग गर्नोस्, विभिन्न किसिमका रोग भगाउनोस्
एघार वर्षदेखि दमका कारण सास्ती खेपेका बेनी नगरपालिका–२ का खड्गबहादुर थापाको स्वास्थ्यमा एकाएक परिवर्तन आएको छ। ...
Read More >>
तौल घटाउँदै हुनुहुन्छ ? यी कुरा अवश्य ख्याल गर्नुहोस्
तौल बढ्नु अहिलेको जल्दोबल्दो समस्या हो । अनियन्त्रित रुपमा बढ्ने तौल धेरैको निम्ति ‘टाउको दुखाई’को बिषय बनेको छ । गलत खानपान, स्वास्थ्यप्रतिको लापरवाही, मदिरापान जस्ता कारणले शरीर मोटो हुने र तौल बढ्ने गर्छ । ...
Read More >>