शल्यक्रिया गरेर बच्चा जन्माउँदा यस्ता बेफाइदा

शल्यक्रिया गरेर बच्चा जन्माउँदा यस्ता बेफाइदा

शल्यक्रिया गरेर बच्चा जन्माउने समय र त्यसपछिको समयमा अत्यधिक रक्तश्राव हुन्छ । अत्यधिक रक्तश्राव व्यवस्थित तरिकाले रोक्ने वातावरण नबन्दा आमाको ज्यानै पनि जान सक्छ । ...


Read More >>

आँखामा आँसु किन हुन्छ कम ?

आँखामा आँसु किन हुन्छ कम ?

आँखामा आँसु कम भएर सुक्खा हुनुलाई सामान्य समस्या मान्न सकिँदैन । यो समस्या लामो समयसम्म हुँदा आँखाको अवस्था जटिल बन्न सक्छ । सुक्खा आँखामा इन्फेक्सन हुने र विभिन्न संक्रमण निम्तिने खतरा रहन्छ । ...


Read More >>

गोरो हुन मन छ ? खानुहोस् यी कालो खानेकुरा

गोरो हुन मन छ ? खानुहोस् यी कालो खानेकुरा

केही काला रङका खानेकुरा यस्ता हुन्छन्, जुन हाम्रो शरीरको लागि एकदमै फाइदाजनक हुन्छन् । डाइटिसियनका अनुसार यस्ता खानेकुरा खानाले हाम्रो छालाको रङ पनि गोरो हुन जान्छ । ...


Read More >>

चुरोटको लत छ ? यि हुन् चुरोट छाड्ने घरेलु उपाय

चुरोटको लत छ ? यि हुन् चुरोट छाड्ने घरेलु उपाय

प्राय कुनै पनी मध्यपान तथा धुम्रपानबाट छुट्कारा पाउनु त्यती सजिलो कुरा हैन। यसै पनी साथीको लहै-लहै, रहर र अन्य कारणले सुरु गरेको यस्तो बानी लत बनीसके पछी चाहेर पनी यसबाट मुक्त हुन सकिंदैन। चुरोटमा पाईने निकोटिन सबैभन्दा बढी कूलत रसायन हो, जसका कारण चुरोट छोड्न गाह्रो पर्छ। ...


Read More >>

को हुन् डोनाल्ड ट्रम्प ? यसरी भए विश्व चर्चित

को हुन् डोनाल्ड ट्रम्प ? यसरी भए विश्व चर्चित

डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा भएको हो । १३ वर्षको उमेरमा सेनाको स्कुलमा भर्ना भएका ट्रम्प अमेरिकी सेनाको हरेक गतिविधीसँग परिचित छन् । ...


Read More >>

नुनका गुन र बैगुन जानि राख्नुहोस

नुनका गुन र बैगुन जानि राख्नुहोस

नुन शरीरका लागि नभई नहुने तत्व हो । विज्ञानको शब्दमा सोडियम क्लोराइडको मिश्रणलाई नुन भनिन्छ । शरीरलाई सञ्चालनका लागि चार्ज गर्ने काम सोडियम पोटासियमको मिश्रणले गर्छ । शरीरमा रहेका असंख्य कोषभित्र पोटासियम धेरै र कोषबाहिर सोडियम धेरै हुन्छ । कोषको बाहिर र भित्र हुने पानीको मात्रामा सन्तुलन ल्याउनका लागि एउटा पम्पले काम गरिहेको हुन्छ । ...


Read More >>

यी हुन् आँखा सम्वन्धी ११ वटा रोचक तथ्य

यी हुन् आँखा सम्वन्धी ११ वटा रोचक तथ्य

एक स्वस्थ मानिस प्रतिमिनेट औषत १७ पटक आँखा झिम्काउँछ । यो गणनाको आधारमा १ दिनमा करीब १६ हजार पटक आँखा झिम्किन्छ र बर्षमा ६० लाख पटक । ...


Read More >>

बूढो हुदै गरेको मस्तिष्कलाई जवान र चुस्त बनाउनु छ ? भर्याङ र सिंडी चढ्नुस्

बूढो हुदै गरेको मस्तिष्कलाई जवान र चुस्त बनाउनु छ ? भर्याङ र सिंडी चढ्नुस्

एक नयाँ अध्ययनले शरीरको उमेरसंगै बृद्धहुँदै गएको मस्तिष्कलाई जवान र चुस्त बनाउनु छ भने एलिभेटर र लिफ्ट छाडेर भर्याङ सिंडी चढ्ने बानीबसाल्नु पर्ने देखाएको छ । क्यानडामा गरिएको सो अध्ययनले बृद्ध मानिसको मस्तिष्क चनाखो, चुस्त र जवान बनाउन नियमित अध्ययन जतिकै शारीरिक व्यायमलाई पनि ध्यानदिनु पर्ने जनाएको हो । ...


Read More >>

कपाल स्ट्रेट बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

कपाल स्ट्रेट बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । ...


Read More >>

अब नचिनेको नम्बरबाट आएको फोन कसले गर्‍यो भनेर पत्ता लाग्ने (तरिकासहित)

अब नचिनेको नम्बरबाट आएको फोन कसले गर्‍यो भनेर पत्ता लाग्ने (तरिकासहित)

तपाईको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ । कुनै नचिनेको नम्बरबाट आएको फोन होस् वा सेभ नगरेको नम्बर, तपाईले उक्त एप्स डाउनलोड गर्नुभयो भने फोन गर्ने व्यक्तिको नाम सहजै पत्ता लगाउन सक्नुहुनेछ । ...


Read More >>

सर्वाधिक पढिएको