होसियार ! कतै तपाईले अण्डा फ्रिजमा त राख्नुहुन्न ?

बिहिबार, २९ भदौ २०७४

 

यदि तपाई अण्डा खानुहुन्छ र तिनलाई फ्रिजमा राख्नुहुन्छ भने सावधान ! किनभने यहाँ लेखिएका कारण थाहा पाएपछि तपाईले कहिल्यै पनि फ्रिजमा अण्डा राख्नु हुने छैन । फ्रिजमा अण्डा राख्दा त्यसको बोक्रामा रहेका ब्याक्टेरिया स्वास्थ्यका लागि हानिकारक हुनसक्छन् ।

 

अण्डालाई फ्रिजमा राखेपछि त्यसलाई सामान्य तापमा राख्दा कण्डेनसेसन हुने आशंका बढ्छ । कण्डेनसेसनबाट अण्डाको बोक्रामा विद्यमान ब्याक्टेरियाको गति बढ्न सक्छ र उनीहरु अण्डाभित्र पस्न सक्ने सम्भावना पनि बढ्छ । यस्ता अण्डा सेवन गर्नु खतरनाक हुनसक्छ ।

 

कोठाको तापक्रममा राखिएको अण्डाहरु धेरै दिन टिक्छन् । जबकि फ्रिजमा राखिएको अण्डा उमाल्दा छिटै टुट्ने सम्भावना हुन्छ । यसैगरी केक बनाउनका लागि पनि फ्रिजमा राखिएको अण्डा सही हुँदैनन् । यसरी राखिएको अण्डालाई सही किसिमले फेट्न सकिन्न ।

 

अण्डाको बाहिरी भागमा फोहोर रहन्छ, यसले फ्रिजका अन्य चीजहरुलाई पनि संक्रमित पार्न सक्छ । यसरी अण्डा फ्रिजमा राख्दा यसले कैयन् संक्रमणको खतरा हुन्छ । फ्रिजको चीसोले अण्डाका केही पोषक तत्वहरु पनि नष्ट हुन्छन् । त्यसैले कोठाको तापक्रममा राखिएका अण्डाहरु फ्रिजमा राखिएको अण्डाभन्दा धेरै बढी स्वस्थ्यकर हुन्छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

पुरुषले खाली पेटमा किन खाने लसुनको एउटा मात्र पोटी ? यस्ता छन् ७ कारण

पुरुषले यदि दैनिक बिहान खालीपेट लसुनको एक पोटी खान्छन् भने यसले थुप्रै रोगको उपचारमा मद्दत मिल्दछ । वास्तवमा लसुनमा एलिसिनजस्ता...

कतै तपाई मैनबत्ती निभाएर त आफ्नो जन्मदिन मनाउनुहुन्न ? सावधान रहनुहोस् !

जन्मदिनमा केक काट्नु साधारण हो । केक काट्नुभन्दा अघि बालिएको मैनबत्तीलाई फुकेर निभाउने प्रचलन पनि छ । तर विज्ञहरुले यस्तो...

केरा खानुहोस् फाइदै फाइदा

हामीले खाएको नुनिलोयुक्त पोषणबाट हुने खराब प्रभावसँग जुधेर हड्डी कमजोर हुनबाट बचाउन केरा एउटा महत्वपूर्ण फल भएको युनिर्भसिटी अफ क्यालिफोर्नियाका...

प्रयोग गर्न नहुने १६ विषादी (सूचीसहित)

सरकारले प्रतिबन्धित १६ विषादी प्रयोग नगर्न कृषकलाई सचेत बनाएको छ । विषादी ऐन ०४८ अनुसार प्रतिबन्धित विषादी आयात, खरिद-बिक्री र...

के हो हिस्टेरिया ? महिलालाई किन बढी लाग्छ ? यस्तो छ लक्षण र उपचार विधि

अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको