एपेक्स कलेजका विद्यार्थी द्वारा डोल्पाका विद्यार्थीहरुकालागि जुत्ता सङ्कलन अभियान

एपेक्स कलेजका विद्यार्थी द्वारा डोल्पाका विद्यार्थीहरुकालागि  जुत्ता सङ्कलन अभियान

डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन राजधानीका विद्यार्थी युवाले जुत्ता सङ्कलन गरेका छन् ।  एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन गरेको ४७६ जोर जुत्ता ‘स्वतन्त्र जाग्रित युवा समूह’लाई हस्तान्तरण गरेका हुन् । ...


Read More >>

‘ट्रान्जिट पर्मिट’का कारण जडीबुटी निर्यातमा समस्या

‘ट्रान्जिट पर्मिट’का कारण जडीबुटी निर्यातमा समस्या

भारत उत्तर प्रदेशका वन विभागले लगाएको ट्रान्जिट पर्मिट, कस्टम, खाद्य प्रयोगशाला र प्लान्ट क्वारेन्टाइनलगायत जाँचका नाममा व्यवसायीलाई अनावश्यक झमेलामा पार्न थालेपछि जडीबुटी निर्यातमा समस्या उत्पन्न भएको नेपाल जडीबुटी व्यवसायी सङ्घ नेपालगञ्जले जनाएको छ । ...


Read More >>

केदारबहादुरलाई दिइएको स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी फिर्ता गर्न माग

केदारबहादुरलाई दिइएको स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी फिर्ता गर्न माग

गैरस्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ सचिवको जिम्मेवारी दिएको भन्दै नेपाल चिकित्सक संघकाे बिरोध ...


Read More >>

नेपाल नेत्रज्योति सङ्घ दाङलाई रु ५० लाख

नेपाल नेत्रज्योति सङ्घ दाङलाई रु ५० लाख

नेपाल नेत्रज्योति सङ्घ दाङको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम विनियोजन भएको छ ।  उक्त संस्थाको विकास तथा विस्तारका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक देखिएकाले सो रकम विनियोजन गरिएको प्रतिनिधिसभाका सदस्य मेटपणि चौधरीले जानकारी दिनुभयो । ...


Read More >>

प्यूठानमा प्रादेशिक स्वास्थ्य कार्यालय स्थापना

प्यूठानमा प्रादेशिक स्वास्थ्य कार्यालय स्थापना

संघीय संरचना अनुसार प्युठानमा प्रादेशिक स्वास्थ्य कार्यालय स्थापना गरिएको छ। प्यूठान र रोल्पा जिल्लामा सेवा प्रदान गर्ने गरि सोमबार कार्यालयको औपचारिक उद्घाटन गरिएको छ। जिल्ला समन्वय समितिका संयोजक केशवराज आचार्यले रिवन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्। ...


Read More >>

प्रधान न्यायाधीशमा जोशी पुनः सिफारिस

प्रधान न्यायाधीशमा जोशी पुनः सिफारिस

यसअघि संसदीय सुनुवाई समितिले अस्वीकार गरेका दीपकराज जोशीलाई न्याय परिषदले प्रधानन्यायाधीशका लागि पुनः सिफारिस गरेकोछ । उनको नाममा सिफारिस गर्दा ‘यसअघि अस्वीकार भएको’ भन्ने कुरा उल्लेख गरिएको भएपनि सिफारिसलाई नै आशंकाको दृष्टिले हेरिएको छ । ...


Read More >>

सरकारको घिनलाग्दाे प्रचार र आत्ममुग्धता

सरकारको घिनलाग्दाे प्रचार र आत्ममुग्धता

दुई तिहाईको डङ्का पिटाउँदै के.पी. ओलीको सरकार दिन प्रतिदिन आफ्नो अयोग्यता लुकाउन राष्ट्रिय सञ्चार माध्यमहरुमा करोडौंको लगानीमा सस्तो प्रचार गर्न थालेको छ । मङ्गलबारका सम्पूर्ण ब्रोडसिट दैनिक पत्रिकाहरुका मुख्यपृष्ठ के.पी. ओलीका तस्वीरले रङ्गीएका छन् । पहिलो पेजको भित्री भागमा श्रममन्त्री गोकर्ण विष्ट छापिएका छन् । ...


Read More >>

डा केसीले दिए सरकारलाई ३ साताको समय, माग पूरा नभए पुस २ गतेबाट अनसन बस्ने

डा केसीले दिए सरकारलाई ३ साताको समय, माग पूरा नभए पुस २ गतेबाट अनसन बस्ने

डा गोविन्द केसीले माग पुरा गर्न सरकारलाई तीन हप्ताको समय दिएका छन्। उनले पुस २ गतेसम्म पनि माग पुरा नभए अनसन बस्ने चेतावनी दिएका हुन्। त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले उक्त समयसहितको चेतावनी दिएका हुन्। ...


Read More >>

कैलाली लम्कीचुहाका मेयरले गाडी किन्न विनियोजित रकम अस्पताल बनाउन खर्च गर्ने

कैलाली लम्कीचुहाका मेयरले गाडी किन्न विनियोजित रकम अस्पताल बनाउन खर्च गर्ने

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले गाडी किन्न छुट्याएको रकम अस्पतालमा खर्च गर्ने भएका छन् । देशैभर जनप्रतिनिधिहरुले विलासी गाडी किनेको भन्दै आलोचना भइरहका बेला उनले यस्तो निर्णय लिएका हुन्। ...


Read More >>

आफूले भनेअनुसारको पोस्टमार्टम रिपोर्ट नदिएको भन्दै गाउँपालिका अध्यक्षद्वारा डाक्टरलाई ज्यान मार्ने धम्की

आफूले भनेअनुसारको पोस्टमार्टम रिपोर्ट नदिएको भन्दै गाउँपालिका अध्यक्षद्वारा डाक्टरलाई ज्यान मार्ने धम्की

प्राथमिक स्वास्थ्य केन्द्र मन्थली रामेछापका डाक्टरलाई लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले ज्यान मार्ने धम्की दिएका छन् । ...


Read More >>

सर्वाधिक पढिएको