जुम्लामा अनशनरत डा. केसीले केन्द्रको चिकित्सकसंग उपचार लिन मानेनन्

जुम्लामा अनशनरत डा. केसीले केन्द्रको चिकित्सकसंग उपचार लिन मानेनन्

म्लामा अनशनरत डा गोविन्द केसीले सरकारले खटाएको वीर अस्पतालको चिकित्सक टोलीलाई उपचार गर्न अस्विकार गरेका छन् । उनले आफ्ना लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकै चिकित्सक काफी रहेको भन्दै केन्द्रीय टोलीसंग उपचार सेवा लिन अस्विकार गरेका हुन् । ...

Read More >>

सघन कक्षमा डा. केसीको अनसन

सघन कक्षमा डा. केसीको अनसन

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको पक्षमा वकालत गर्दै आइरहेका डा. गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षबाटै अनसन शुरु गरेका छन्। ...

Read More >>

छाउगोठमा बलात्कार

छाउगोठमा बलात्कार

महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। ...

Read More >>

चिकित्सा शिक्षा विधेयक संसदमा पुन: पेश गर्ने मन्त्रिपरिषदको निर्णय

चिकित्सा शिक्षा विधेयक संसदमा पुन: पेश गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले संसदमा विचाराधिन राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिई पुन: पेश गर्ने निर्णय गरेको छ । बुधबार राती बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पुरानो विधेयकलाई फिर्ता लिइ संसोधन सहित पुन: पेश गर्ने निर्णय गरको हो । ...

Read More >>

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा संगीता भण्डारीको नियुक्ती खारेज

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा संगीता भण्डारीको नियुक्ती खारेज

सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा संगीता भण्डारीको नियुक्ती खारेज गरेको छ। ...

Read More >>

राजधानीमा टाइफाइडका बिरामी बढ्दै

राजधानीमा टाइफाइडका बिरामी बढ्दै

वर्षायामको शुरुआतमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका हुन् । गत वर्षको वर्षायामको शुरुआतमा भन्दा अहिले टाइफाइडका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रयोगशाला प्रमुख परमान्द भण्डारीले बताए। ...

Read More >>

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि अर्को पहिरो,दिनभरी नै गाडी चल्ने संभावना कम

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि अर्को पहिरो,दिनभरी नै गाडी चल्ने संभावना कम

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा अवरुद्ध नारायणगढ-मुग्लिङ खण्डमा फेरी अर्को पहिरो गएको छ । ...

प्रदेश नम्बर २ मा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्नेबारे सुझाव दिन समिति गठन

प्रदेश नम्बर २ मा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्नेबारे सुझाव दिन समिति गठन

सरकारले दुई नम्बर प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने विषयलाई अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठान कहाँ कसरी खोल्ने भन्ने सुझाव पेश गर्न एक समिति गठन गरेको छ । ...

Read More >>

डा. केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरुले निकाले अर्धनग्न जुलुस

डा. केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरुले निकाले अर्धनग्न जुलुस

सरकारले वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ । ...

Read More >>

सर्वाधिक पढिएको