औषधीमार्फत् गरिने गर्भपतन र त्यसको जोखिम

औषधीमार्फत् गरिने गर्भपतन र त्यसको जोखिम

२७ वर्षीया नम्रता १० महिने छोराकी आमा हुन् । पहिलो नानी सानो छँदै उनी गर्भवती भइन् । त्यसैले उनले गर्भपतन गराउने निर्णय लिइन् । गर्भपतनका लागि औषधिहरु पाइन्छ भन्ने कुरा सुनेकी नम्रताले आफूले पनि औषधी सेवन गरेर नै गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने चाहना राखिन् । ...


Read More >>

‘पाठेघरको ट्युमरमा पेट चिर्नै पर्दैन - डा. रंगीना शाह

‘पाठेघरको ट्युमरमा पेट चिर्नै पर्दैन - डा. रंगीना शाह

अक्सर विवाहित महिलाहरु पाठेघरको समस्यासँग जुधिरहेका हुन्छन् । पाठेघरको क्यान्सर पनि भयावह बन्दै गएको छ । पाठेघरमा कुनै समस्या भयो भने, त्यसको उपचार कसरी गर्ने भन्ने सन्दर्भमा महिलाहरु अन्यौलमा हुन्छन् । ...


Read More >>

के हो स्तन जोगाएर गरिने शल्यक्रिया ? कसरी गरिन्छ ?

के हो स्तन जोगाएर गरिने शल्यक्रिया ? कसरी गरिन्छ ?

स्तन क्यान्सर भएको थाहा पाएपछि अधिकांश महिलाहरु आफ्नो महत्वपूर्ण अंग गुम्ने भयो, शारीरिक सुन्दरता बिग्रने भयो भनेर चिन्ता गर्छन्। तर, स्तन जोगाएर पनि उपचार गर्न सकिन्छ, जुन विधि नेपालमा पनि सुरु भइसकेको छ। ...


Read More >>

बोक्सीको आरोपमा ८० वर्षीया वृद्धा घरबाट निकालिइन्

बोक्सीको आरोपमा ८० वर्षीया वृद्धा घरबाट निकालिइन्

हरेक आमाबाबुका लागि उनीहरुका सन्तान बुढेसकालका सहारा मानिन्छन् । तर, ८० वर्षीया वृद्धा खजनीदेवी कारकको हकमा त्यस्तो भएन । उनी आफ्नै सन्तानबाट प्रताडित बनेकी छन् । ...


Read More >>

प्रि–डेलिभरीले यस्ता समस्या..

प्रि–डेलिभरीले यस्ता समस्या..

कतिपय बच्चा समयअगावै जन्मने समस्या हुन्छ । जसलाई प्रि–डेलिभरी भनिन्छ । हाम्रो समाजमा त कम समयमा जन्मेको बच्चा भाग्यमानी हुन्छ भन्नेसम्मका भ्रम छन् । सत्य के भने त्यस्ता बच्चा विभिन्न रोगको जोखिममा हुन्छन् । समयअगावै बच्चा जन्मिँदा आमाको ज्यानसमेत खतरामा हुन्छ । ...


Read More >>

गर्भवती महिलाले कति खानुपर्छ ?

गर्भवती महिलाले कति खानुपर्छ ?

गर्भवती महिलाले कति खाने भन्ने विषयमा विभिन्न धारणा सुन्न पाइन्छ । तर बास्तविकता के हो भने गर्भवती हुँदा अति धेरै क्यालोरी भने चाहिदैन । कतिपयले गर्भवती महिलाले दुई जनाको लागि चाहिन्छ भनेर धेरै खाने गरेको सुनिन्छ तर हामी भने धेरै नखान सल्लाह दिन्छौँ । ...


Read More >>

महिलाको शरीरमा एस्ट्रोजिनको कमी भएमा के हुन्छ ?

महिलाको शरीरमा एस्ट्रोजिनको कमी भएमा के हुन्छ ?

महिलाको शरीरमा रहेका संवेदशनशील अंगहरूमध्ये अण्डकोष पनि एक हो । महिलाको अण्डकोषले एक विशेष किसिमको हर्मोनको उत्पादन गर्छ, जसले महिलाको शारीरिक एवं यौनिक विकास तथा प्रजनन क्षमतामा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । ...


Read More >>

गर्भावस्थामा तौल घटाउने सरल उपाय

गर्भावस्थामा तौल घटाउने सरल उपाय

गर्भावस्थामा शरीरको तौल बढ्नु स्वभाविकै हो । यस्तो समयमा महिलाले पौष्टिक आहार बढी मात्रामा सेवन गर्नु तथा गर्भावस्थामा महिलालाई घरकमा कुनै काम गर्न नदिने कारणले शरीरको तौल बढेको हुन्छ । ...


Read More >>

गर्भनिरोधक चक्कीको गलत प्रयोग, ज्यानै जाने खतरा

गर्भनिरोधक चक्कीको गलत प्रयोग, ज्यानै जाने खतरा

यौनको विषयमा उदार र जागरुक बन्न थालेपछि नेपालमा गर्भनिरोधक चक्कीको प्रयोग बढेको छ । पछिल्लो समय पिल्स र निलोकनलाई गर्भनिरोधक चक्कीको रुपमा नेपाली महिलाले बढी मात्रामा प्रयोग गर्ने गरेको पाइन्छ । तर, गर्भनिरोधक चक्की खानु पहिला यसको बारेमा जानकारी लिन जरुरी रहेको चिकित्सकहरुले बताएका छन् । ...


Read More >>

किन हुन्छ स्तनको आकार फरक–फरक ?

किन हुन्छ स्तनको आकार फरक–फरक ?

बेलायतको एक पहिरन उत्पादन कम्पनी डिभेनहाम्सले हरेक वर्ष महिलाले लगाउने ब्रा तथा पेन्टीहरुको आकारको बारेमा सर्वेक्षण गर्छ । आम महिलाले सानो, मझौला वा ठूलो मध्ये कुन प्रकारको ब्रा र पेन्टी लगाउँछन् भन्ने जान्नका लागि यस कम्पनीले यस्तो सर्वेक्षण गर्दै आएको छ । ...


Read More >>