यौन सम्बन्धपछि पुरुषलाई निन्द्रा किन लाग्छ ? यस्तो छ वैज्ञानिक कारण

आइतबार, ०१ असोज २०७४

 

यौन सम्बन्धपछि पुरुष सुत्न चाहन्छन् भने महिला कुराकानी गर्न चाहन्छन् । यसको जैविक कारण छ ।

वास्तवमा, चरमोत्कर्षपछि शरिरमा प्रोलेक्टिन नामक बायोकेमिकल रिलिज हुन्छ । यसले शरिरलाई रिल्याक्स गर्दछ भने थकानको महसुस गराउँछ । पुरुष धेरैजसो चरमोत्कर्षमा पुग्ने गर्दछन् तर महिला हरेक पटक चरमोत्कर्षमा पुग्छन् भन्ने हुँदैन । त्यसकारण पुरुषलाई निन्द्रा लाग्ने सम्भावना धेरै हुन्छ ।

पुरुषलाई निन्द्रा लाग्ने अन्य कारण पनि बताइएको छ । मार्क लेनर र लिली गोल्डबर्ग डाक्टर अफ मेडिसिनद्वारा लिखित ‘ह्वाई डु म्यान फल अस्लिप आफ्टर सेक्स ?’ नामक पुस्तकमा केही अन्य कारण पनि लेखाएका छन् ।

लेनर र गोल्डबर्गका अनुसार यौन सम्बन्धका बेला र चरमोत्कर्षमा शरिरले मेहनत गर्ने गर्दछ जसका कारण मांशपेशीमा ऊर्जा निष्कासन गर्ने ग्लाइकोजनको कर्मी हुने गर्दछ । यसका कारण पुरुषलाई निन्द्रा लाग्छ ।

लेनर र गोल्डबर्गका अनुसार चरमोत्कर्ष पछि अक्सिटोसिन, प्रालेक्टिन, गेमा अमिनो ब्यूटीरिक एन्डोर्फिन्स नामक बायोकेमिकलको सम्मिलित प्रभावका कारण थकान, हल्कापन, आनन्दको महसुस हुन्छ । यो मिठो निन्द्रामा सहायक हुन्छ ।

महिला किन जागा हुन्छन्, यसको जवाफमा लेनर र गोल्डबर्ग सेक्सको आध्यात्मिक पक्षको चर्चा पनि गर्दछन् । उनका अनुसार पुरुषको चरमोत्कर्ष शरिर बाहिर हुन्छ त्यसकारण ऊर्जा हानी हुन्छ । दोस्रोतर्फ, महिलाको चरमोत्कर्षमा शरिरभित्र ऊर्जा बिस्फोट हुने गर्दछ । यसले ऊर्जा हानी हुनबाट जोगाउँछ । यसै कारण पुरुषले चरमोत्कर्ष हाँसिल गरेपछि पनि महिला रोमान्चित हुन्छन् र कुरा गर्न चाहन्छन् ।

विशेषज्ञका अनुसार यौन सम्बन्ध पछि पुरुष सुतेपनि उनीहरु पार्टनरबाट टाढा अथवा अर्कोपट्टी फर्किएर सुत्नु हुँदैन । यसको साटो दुबै पार्टनर एक–अर्काको आलिंगनमा बाँधिएर सुत्नुपर्छ । यसले इन्टिमेसी र रोमान्स बढ्ने गर्दछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

आखिर किन पुरुषलाई बिहान र महिलालाई राति यौन चाहना अत्याधिक हुने गर्दछ?

सामान्यतः मानिसहरु यौनको बारेमा धेरै कुराकानी गर्न रुचाउँदैनन् । तर सुखद जीवनको लागि यौन जीवन पनि सुखद हुनु जरुरी छ...

यौनाङ्ग स्वस्थ्य राख्न महिलाले जान्नै पर्ने आठ कुरा

लाजका कारणले धेरैजसो महिलाले योनी चिलाउने, पोल्ने, गन्ध आउने जस्ता समस्याको र समाधानको कुरा गर्न चाहँदैनन् । यसरी समस्या लुकाउदा...

पुरुषको यौनस्वास्थ्य बारे जान्नैपर्ने कुरा

पुरुषको यौन स्वास्थ्यका बारेमा केही रोचक तथा महत्वपूर्ण तथ्यहरु यहाँ समावेश गरिएको छ जुन विभिन्न अनुसन्धानबाट पुष्टि भैसकेका छन् :

बच्चा जन्माउनका लागी यौन सम्पर्क गर्ने ६ वटा उत्तम तरिकाहरू

मानिसको जिवनमा बच्चाको निकै महत्व हुने गर्दछ । पारिवारिक जीवनमा खटपट आउनुमा सन्तान नहुनुलाइ पनि एउटा प्रमुख कारण मानिन्छ ।...

यस्तो खतरनाक पोजिसनमा यौनसम्पर्क गर्दा ज्यानै जान सक्छ

यौनक्रिडा गर्न युवायुवतीहरुले विभिन्न आशनहरु अपनाउछन् । तर, भर्खेरै भएको एक अध्ययनले खतरनाक पोजिसनमा यौनसम्पर्क गर्दा ज्यानै लिन सक्ने खुलासा...

वैज्ञानिक भन्छन् : स्याउले बढाउँछ महिलाको यौन सन्तुष्टि

नियमित रुपमा स्याउ खाँदा महिलाको यौनेच्छामा वृद्धि हुनुका साथै सहवासबाट हुने चरमसुखमा समेत वृद्धि हुने तथ्य पत्ता लागेको छ ।

यौन क्षमता बढाउन चाहनुहुन्छ, यी उपायहरु अपनाउनुहोस्

एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई...

यी कुरा, जसले तपाईको यौन जीवन खल्लो बनाउँछ

दाम्पत्य सुखको एउटा हिस्सा हो, यौन सम्बन्ध । स्वास्थ्य र सक्रिय यौन जीवनले दाम्पत्य जीवनलाई बलियो बनाउँछ । सुमधुर बनाउँछ...

मुख मैथुन गर्नुहुन्छ ? खतरनाक यौन रोग गनोरिया होला है !

मुख मैथुनबाट गनोरिया जस्तो खतरनाक यौनरोग सर्नै संभावना अधिक हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ डब्लुएचओको चेतावनीलाई उद्धित गर्दै...

किशोर किशोरीका यौन जिवन सम्बन्धि केही रोचक तथ्य

सूचना प्रविधिको तिव्रतर विकाश, समाज तथा संस्कारमा आएको परिवर्तन सँगै पछिल्लो समयमा जिवनशैली समेत बदलिएको छ । जिवनशैलीको परिवर्तनले के...

योग अभ्यास गर्ने महिलामा यौन इच्छाशक्ति बढी

भर्खरै भएको एक अध्ययनबाट पत्ता लागेको छ कि जो माइण्डफुलनेस र योग अभ्यास गर्छन् उनीहरुको यौन जीवन ज्यादा आनन्ददायक हुने...

विहे भएको एकवर्ष पछि किन घट्छ यौन चाहना ?

एक अध्ययनले विवाहको एक वर्ष पछि यौन जीवनमा जोडीबीच उतार चढाव आउने निष्कर्ष निकालेको छ । वैवाहिक सम्बन्धको एक वर्ष...

धेरै महिला पुरुषले भोग्ने तीन यौन समस्या र समाधान

म ३० वर्षीय विवाहित पुरुष हुँ । हप्तामा दुई पटक श्रीमतीसँग यौन सम्पर्क राख्छु । यौन सम्पर्कका बेला मेरो वीर्य...

सेतो पानी बग्छ यो समस्याबाट मुक्त हुन के गर्नुपर्ला ? के यौनसम्पर्कले यस्तो भएको हो ?

प्रश्न :म १९ वर्षीया युवती हुँ । मेरो नौ महिनाको छोरा छ । सुत्केरी भएको दुई महिनापछि यौनसम्पर्क भएको थियो...

यौन जिज्ञासा ! योनी को रङ्ग किन कालो भएको हो ? के धेरै सेक्स गर्दा योनी कालो हुन्छ ?

योनिको बाहिरी छाला किन कालो भएको ? सबैको यस्तै हुन्छ ? त्यो के कारणले भएको हो ? धेरै यौनसम्पर्कले गरे...

यौन जिज्ञासा ! भियग्राले कसरी सेक्स पावर बढाउछ ? यसको सेवनले कुनै हानि हुन्छ कि

दुर्बलता कम गर्ने भियग्रा भनेको कस्तो खालको औषधि हो ? यसले कसरी यौन दुर्बलता कम गर्छ ? यसको सेवनले कुनै...

हप्तामा दुई देखी तीन पटक सम्म यौनसम्पर्क गर्नेलाई हृदयघात हुने सम्भावना कम

यौनसम्पर्क एकप्रकारको शारीरिक व्यायम हो । स्वस्थ्य रुपमा गरिएको यौनसम्पर्कले मुटुजन्य रोगीहरुलाई समेत राम्रो प्रभाव पार्छ । त्यतिमात्रै होइन तालिका...

सावधानः यस्तो अवस्थामा भुलेर पनि यौन सम्पर्क नगरौं

सुखी दाम्पत्यका लागि यौन आवश्यक हुन्छ । यद्यपी कतिपय यस्ता अवस्था हुन्छ, जतिबेला यौन सम्पर्क राख्नु सहि हुँदैन । जानौं,...

युवतीको यौन इच्छा अत्याधिक तिव्र हुँदा देखाउने यी ४ इशारा : जानी राखौ

यूनिभर्सली अक्सेप्टेड (सर्वमान्य) सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ । महिलाहरु जो उसरी त हमेशा कुराकानी गर्छन्, तर जब...

के धेरै सेक्स गर्दा महिलाको यौनाङ्ग खुकुलो हुन्छ ? जानी राखौ

मानिसहरु सोच्छन्, कम सम्भोग गर्ने महिलाहरुको यौनाङ्ग कसिलो हुन्छ र बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ । के...

यौन शक्ति बढाउन सबैभन्दा उपयोगी र स्वस्थ्यकर मानिन्छ यार्सागुम्बा, जो नेपालमै पाइन्छ

संसारमा पाइने १०० बढी प्रजातिका यार्सागुम्बा दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् । नेपालमै पाइने ३ प्रकारका यार्सागुम्बापनि सबै...

यौन सम्बन्धी केही रोचक तथ्यहरु, जुन तपाईलाई पत्याउनै गाह्रो लाग्न सक्छ

दुनियामा जन्म, मृत्यु जस्तै सम्भोग पनि शाश्वत सत्य हो । सृष्टि चक्र संचालनका लागि यो अनिवार्य सर्त हो । यौन...

यौन इच्छा दबाउँदै हुुनुहुन्छ यस्तो रोग लाग्ला है

यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन...

यौनशक्ति कम छ ? चिन्ता नलिनुस बढाउने योगासनका तरिका यस्तो छ (तस्बिर सहित)

बटरफ्लाई पोज (पुतली आसन) : पलेटी कसेर सीधा बस्नुस् र दुई कुर्कुच्चा जोडेर यसलाई यौनांगनजिक ल्याउने प्रयास अधितकम गर्नुहोस् ।...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको