दक्ष चिकित्सक र अर्थ अभावमा पराजुली सामुदायिक अस्पतालको सेवा बन्द
इलामको सिङफ्रिङमा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पताल बन्द भएको छ । अर्थ अभाव, दक्ष चिकित्सकको अभावमा अस्पतालका सम्पूर्ण सेवा बन्द भएका हुन् । ...
Read More >>
आज १ सय ८ औं अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । ...
Read More >>
निजी अस्पतालहरुको संगठनद्वारा दस दिनभित्र उपचार शुल्क सार्वजनिक गर्ने निर्णय
निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट (अफिन)ले १० दिनभित्र उपचार सेवा शुल्क सार्वजनिक गर्ने निर्णय गरेको छ। ...
Read More >>
सर्वोच्चको फैसलामा अस्थायी शिक्षकको भविष्य
सर्वोच्च अदालतको संवैधानिक इजलाशमा हुन लागेको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने भएको छ । ...
Read More >>
कैलाली र कञ्चनपुरका जंगलमा यसरी मारिंदैछ गाईहरु (भिडियो)
सुदूरपश्चिमका जिल्लाका जंगलमा लगेर गाई मारिएको दाबी गर्दै जगतगुरु नेपाल सञ्चार केन्द्रले त्यसको भिडियो सार्वजनिक गरेको छ । ...
Read More >>
पदअनुसार यस्ताे हुनेछ सुरक्षा व्यवस्था
गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रदेश प्रमुखलाई अतिविशिष्ट व्यक्तिका रूपमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ । ...
Read More >>
मौसम परिवर्तनसँगै आँखाका बिरामी बढे
प्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् । पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । ...
Read More >>
चार स्थानबाट आकस्मिक एम्बुलेन्स सेवा सुरु गर्ने सम्झौता
आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुुलस सर्भिस (नास) बीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...
Read More >>
बिनाधितो, बिनाब्याज युवालाई पाँच लाख
युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले युवा परिषद कास्कीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । ...
Read More >>