सर्पको टोकाइबाट समयमै उपचार नगर्दा मृत्यु हुनेको संख्या बढ्दो
विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो । ...
Read More >>
शिक्षण अस्पतालका आवासीय डाक्टरहरुले बुधबारबाट ओपिडी सेवा नहेर्ने
शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधबारदेखि ओपिडी सेवाबाट अलग हुने निर्णय गरेका छन्। डा. गोविन्द केसीको अन्सन नवौं दिन वितिसक्दा पनि वार्ताबाट समस्या समाधान नगरेको भन्दै ... ...
Read More >>
सिँचाइको बाँधमा महिलाको शव फेला, सनाखत हुन सकेन
दाङको देउखुरीमा एक महिलाको शव फेला परेको छ । राप्ती गाउँपालिका–१ मा रहेको राप्ती नदीस्थित प्रगन्ना सिँचाइ आयोजनाको बाँधमा अड्किएको अवस्थामा सोमबार शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले बताएको छ । मृतक महिलाको पहिचान हुन सकेको छैन । ...
Read More >>
अल्बर्ट आइन्स्टाइनको मस्तिष्क अध्ययन गर्ने प्रोफेसर मेरियनको निधन
विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको मस्तिष्कको अध्ययन गर्ने प्रोफेसर मेरियन क्लिभ्स डाइमन्डको सोमबार निधन भएको छ । क्यालिफोर्नियाको बर्कलेस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रोफेसर मेरियनको निधन अमेरिकाको ओकल्यान्डस्थित उनकै घरमा भएको विश्वविद्यालयले जनाएको छ । उनी ९० वर्षकी थिइन्। ...
Read More >>
आज साँझ ५ बजेसम्म सबै विवरण बुझाउन देशैभरका सरकारी अस्पताललाई स्वास्थ्यमन्त्रीको निर्देशन : यस्तो छ उपत्यकाका अस्पतालको रिपोर्टिङ
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले देशैभरीका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका चिकित्सक र भौतिक संरचनाको विवरण मागेका छन् । उनले हिजो देशैभरीका सबै सरकारी अस्पताललाई पठाएको लिखित निर्देशनमा आज साँझ ५ बजेसम्म सबै विवरण बुझाउन निर्देशन दिएका हुन् । ...
Read More >>
समाचार लेख्ने पत्रकारकै छ यस्तो बेहाल, एक तिहाइले न्यूनतम तलब पनि पाउँदैनन्
न्यूनतम पारिश्रमिक निर्धारण समितिले मुलुकभर गरेको सर्वेक्षणअनुसार अझै पनि ३२.३ प्रतिशत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारले श्रमजीवी पत्रकार ऐनले तोकेबमोजिम न्यूनतम पारिश्रमिक पाउँदैनन् । ऐनले तोकेको न्यूनतम पारिश्रमिक मात्र पाउने ३५.७ प्रतिशत छन् भने तोकेभन्दा बढी पाउनेको संख्या ३२. प्रतिशत रहेको छ । ...
Read More >>
चिकित्सा शिक्षा विधेयक र मनमोहन कलेजको कनेक्सन
डा. गोविन्द केसीले आठौं चरणको अनसनमै आफूले दिएको सुझाव समेटेर राष्ट्रिय चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने माग गरेका थिए । त्यही माग लिएर डा. केसी अहिले ११ औं पटक अनसन बसेको पनि आठ दिन बित्यो । ...
Read More >>
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न पहल गर्छु – सञ्चारमन्त्री बस्नेत
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारका समस्या समाधानमा मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन बुझ्दै मन्त्री बस्नेतले भन्नुभयो, “दिनभर श्रम गर्ने सञ्चारकर्मीका समस्या समाधान हुनैपर्छ । श्रमजीवी पत्रकारले उचित पारिश्रमिक नपाएको भन्ने सुनेको छु । सुनुवाइ नहुने भन्ने हुँदैन ।” ...
Read More >>
अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा
मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म आइपुग्ने र त्यसपछि उनीहरुकै सहमतिमा शवपरीक्षण गरिने या शवपरीक्षणका लागि अन्यत्र पठाउने भन्ने निर्णय हुने पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । ...
Read More >>
डा केसी अनशन : आज पुनः वार्ता, विधेयक फास्ट ट्रयाकबाट पारित हुने
अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न आज पुनः वार्ता हुने भएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई स्वायत्तता प्रदान गर्ने र चिकित्सा शिक्षा विधेयक ‘फास्ट ट्रयाक’बाट पास गर्ने विषयमा पहल सुरु भएको छ । ...
Read More >>