एमाले घोषणापत्र : यस्ता छन् ५३ बुँदे योजना र कार्यक्रम

एमाले घोषणापत्र : यस्ता छन् ५३ बुँदे योजना र कार्यक्रम

प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह निर्वाचनका लागि नारैनारासहितका योजना र कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष केपी ओलीले ५३ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । ...


Read More >>

नेताहरु होसमा आउ भन्दै गोविन्द केसी देखि रबिन्द्र मिश्र समेत सडकमा

नेताहरु होसमा आउ भन्दै गोविन्द केसी देखि रबिन्द्र मिश्र समेत सडकमा

प्रतिशोधकै कारण सरकारले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता गरेपछि काठमाडौं सहित देशका विभिन्न स्थानमा नागरिकहरुले स्वस्फुर्त बिरोध प्रदर्शन गरेका छन् । ...


Read More >>

उपत्यका वरपर चार नयाँ सहर बन्ने, कहाँ–कहाँ बन्दैछन् ?

उपत्यका वरपर चार नयाँ सहर बन्ने, कहाँ–कहाँ बन्दैछन् ?

सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा ४ नयाँ सहर निर्माण गर्ने भएको छ । उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित सहरीकरण बढ्दै गएको भन्दै सरकारले नयाँ सहर निर्माणको प्रक्रिया अघि बढाएको हो । ...


Read More >>

एनसेल सापटी : अब ३० रुपैयाँ सापटी लिन पाइने, सेवा शुल्क नलाग्ने

एनसेल सापटी : अब ३० रुपैयाँ सापटी लिन पाइने, सेवा शुल्क नलाग्ने

एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजनाअन्तर्गत बिनाकुनै सेवा शुल्क एनसेल सापटी लिन सक्ने भएका छन् । ...


Read More >>

यस्ता छन् अबका गृहमन्त्री !

यस्ता छन् अबका गृहमन्त्री !

आइजिपी प्रकरण र उपप्रधानमन्त्रीको वरियतामा विवाद भएपछि उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिने मुडमा विमलेन्द्र निधि पुगेका थिए । ...


Read More >>

केपी ओलीलाई पार्न खोजिएको जालमा निधि आफैं परेपछि …

केपी ओलीलाई पार्न खोजिएको जालमा निधि आफैं परेपछि …

केपी ओली प्रधानमन्त्री भएका बेला उनलाई जसरी पनि हटाउने डिजाइनकर्ता थिए, कांग्रेस नेता विमलेन्द्र निधि । ...


Read More >>

यौन हिंसाको सिकारमा बालक...

यौन हिंसाको सिकारमा बालक...

बालिका मात्रै होइन बालक पनि यौन हिंसाको सिकार भइरहेको पाइएको छ । यस्ता घटनालाई सार्वजनिक हुनै नदिने, भइहालेमा आर्थिक लेनदलेनमा मिलाउने गर्दा हिंसापीडित बालकलाई न्याय दिलाउन समस्या हुने अधिकारकर्मीहरू बताउँछन् । ...


Read More >>

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, यस्तो छ इतिहास

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, यस्तो छ इतिहास

यस वर्षको १२८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम गरी मनाइँदैछ । ...


Read More >>

२० वर्षे थोत्रा बसले अब विद्यार्थी बोक्ने !

२० वर्षे थोत्रा बसले अब विद्यार्थी बोक्ने !

उपत्यकाबाट हटाउने घोषणा गरिएको थोत्रा बसहरुले अब स्कुले विद्यार्थी बोक्ने भएका छन् । ...


Read More >>

छोरी भएको थाहा हुँदा एक वर्षमै ३ पटक गर्भपतन !

छोरी भएको थाहा हुँदा एक वर्षमै ३ पटक गर्भपतन !

जयपृथ्वी नगरपालिकाकी २९ वर्षीया रामकला नेपालीको एक वर्षअघि मृत्यु भयो । उनको मृत्युको कारण अरू केही नभएर छोरा जन्माउने आशा थियो । कुरो सुन्दा अनौठो लागे पनि छोरा पाउने आशामा लगातार गर्भपतन गराएका कारण अत्यधिक रक्तस्रावले उनले ज्यान गुमाउनुपरेको हो । ...


Read More >>

सर्वाधिक पढिएको