बलिउड अभिनेता बिनोद खन्नाको निधन
बलिउडका चर्चित अभिनेता विनोद खन्नाको निधन भएको छ । मुम्बईको एक अस्पतालमा लामो समयदेखि व्लड क्यान्सरको उपचार गराइरहेका खन्नाको ७० वर्षको उमेरमा बिहिवार निधन भएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । ...
Read More >>
कपिलवस्तुमा ४ वर्षमा ३९३ बिरामी, रुपन्देहीमा प्रति १ हजारमा १ जनालाई औलो
रुपन्देही र कपिलवस्तुमा खुल्ला सीमानाका कारण औलो रोग नियन्त्रणमा समस्या भएको छ। जिल्लामा औलो सम्बन्धी जनचेतनाका विविध कार्यक्रम सञ्चालन हुने गरेका भए पनि नियन्त्रणमा समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। ...
Read More >>
कलिलै उमेरमा विवाह गर्दा पाठेघर गुमाउँदै सुर्खेतका महिला
घुमखहरे निवासी टीका (नाम परिर्वन) ले १४ वर्षको उमेरमै विवाह गरिन् । विवाह भएको एक वर्षमा नै उनको पहिलो बच्चाको जन्म भयो । उमेर नपुग्दै बिहे गरेकी उनले उचित स्याहार पाइनन् । उनको (आङ) अर्थात् पाठेघर खस्यो । ...
Read More >>
एक पैसामा किनेको औषधि ३ रुपैयाँमा बेच्दै मनमोहन कार्डियो
सरकारी सेवा–सहुलियतमा चल्ने मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी (औषधि पसल)ले यो वर्ष पाँच करोडभन्दा बढी नाफा कमाएको छ ...
Read More >>
घरबेटीलाई होइन, अब सरकारलाई तिर्नुपर्ने भो कोठाभाडा !
काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । ...
Read More >>
चर्को शुल्क अशुल्ने राजधानीका ४५ निजी स्कुलमा तालाबन्दी (नामावली सहित)
विद्यार्थीसँग चर्को शुल्क लिएका राजधानीका ४५ निजी स्कुलमा विद्यार्थी संगठनले ताला लगाएका छन्। शुल्क वृद्धि नियन्त्रण गर्न माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले बुधबार उपत्यकाका ४५ वटा स्कुलमा ताला लगाएका हुन्। ...
Read More >>
कृषि मन्त्रालयमा कर्मचारीको मनपरी, १० महिनामा ९५ टोली विदेश भ्रमणमा
कृषि विकास मन्त्रालयका कर्मचारी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) को खर्चमा विदेश भ्रमण गर्ने क्रम बढेको छ । चालू आर्थिक वर्ष ०७३/७४ को चैत मसान्तसम्म ९५ पटक गरी ३ सय २८ कर्मचारी विदेश भ्रमणमा गइसकेका छन् । ...
Read More >>
अठ्ठाईस जना डाक्टर र २ जना नर्स मात्रै सुरक्षा कोषमा दर्ता
एक साता अघि कान्ति अस्पतालका डाक्टर मुकुन्द देवमाथि विरामीका आफन्तले हातपात गरे । केही महिना अघि मात्रै दोलखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गाँउनै उल्टिएर दुर्ब्यबहार गरयो । ...
Read More >>