सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’ निगरानीमा : को–को छन् सूचीमा ?

सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’ निगरानीमा : को–को छन् सूचीमा ?

स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरूको सूची बनाएर प्रहरीले उनीहरूमाथि निगरानी सुरु गरेको छ । ...


Read More >>

सुधारका लागि १०२ अस्पतालले पाए थप ७१ करोड (कुन अस्पताललाई कति?)

सुधारका लागि १०२ अस्पतालले पाए थप ७१ करोड (कुन अस्पताललाई कति?)

स्वास्थ्य मन्त्रालयले देशभरिका एक सय दुई वटा अस्पतालको सेवा सुदृढीकरणका लागि ७१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ। ...


Read More >>

स्वास्थ्यको अनुगमन टोलीद्धारा १५ बेडका तीन अस्पताल सहित ६ संस्थालाई कारबाही

स्वास्थ्यको अनुगमन टोलीद्धारा १५ बेडका तीन अस्पताल सहित ६ संस्थालाई कारबाही

स्वास्थ्य मन्त्रालयबाट खटिएकाृे अनुगमन टोलीले सुनसरीमा दर्ता विना नै सञ्चालित दुई अस्पताल सहित ६ वटा स्वास्थ्य संस्थालाई कारबाही गरेको छ । ...


Read More >>

‘जाँड, रक्सी नखानुस्’ भन्दै प्रजिअले गराए प्रतिवद्धता

‘जाँड, रक्सी नखानुस्’ भन्दै प्रजिअले गराए प्रतिवद्धता

आफू, आफ्नो परिवार र देश स्वस्थ राख्नका लागि रोल्पाका नेता, कर्मचारी तथा नागरिक समाजका अगुवाहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् । ...


Read More >>

महाअभियोग प्रस्ताव फिर्ता लिन ओलीले गरेको आग्रह प्रधानमन्त्रीद्वारा अस्वीकार

महाअभियोग प्रस्ताव फिर्ता लिन ओलीले गरेको आग्रह प्रधानमन्त्रीद्वारा अस्वीकार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोगको प्रस्ताव फिर्ता लिन गरेको आग्रहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन्। ...


Read More >>

नेपाली नर्सलाई अब बेलायत प्रवेश सजिलो

नेपाली नर्सलाई अब बेलायत प्रवेश सजिलो

युरोपियन युनियन (इयू) बाट बेलायत बाहिरिने भएपछि बेलायतका अस्पतालहरुमा नर्सको संख्यामा भारी गिरावट आएको छ। त्यसैले जनशक्ती परिपूर्तिका लागि बेलायत सरकारले नयाँ नियम ल्याउँदा नेपाल, भारत, फिलिपिन्स जस्ता देशबाट ठूलो संख्यामा नर्सहरु बेलायत प्रवेश गर्ने बाटो खुलेको छ। ...


Read More >>

यो हो पहिलो रोबोट पत्रकार, एक सेकेण्डमा लेख्छ ३ सय शव्द

यो हो पहिलो रोबोट पत्रकार, एक सेकेण्डमा लेख्छ ३ सय शव्द

अक्षरको खेती गर्ने पत्रकारहरुको जागिर धरापमा पर्ने देखिएको छ । किनकी एक सेकेण्डमा ३ सय शव्द लेख्न सक्ने रोबोट पत्रकार फिल्डमा उत्रिएको छ । ...


Read More >>

फोनमा ‘हेलो’ भन्दैनन् बाबा रामदेव, यस्तो छ कारण

फोनमा ‘हेलो’ भन्दैनन् बाबा रामदेव, यस्तो छ कारण

बाबा रामदेवले फोन प्रयोग गर्छन् तर सामान्यतया सबैले फोन उठाएपछि भन्ने शब्द ‘हेलो’ भन्दैनन्। उनी अविवाहित हुन्। ...


Read More >>

२५ जिल्लामा योगअभ्यास कक्ष निर्माण गरिदै

२५ जिल्लामा योगअभ्यास कक्ष निर्माण गरिदै

स्वास्थ्य मन्त्रालयले चालु आर्थिक बर्षमा २५ जिल्लामा योगअभ्यास कक्ष निर्माण गर्ने भएको छ । ...


Read More >>

अपांग बहिनी बोकेर विद्यालय

अपांग बहिनी बोकेर विद्यालय

प्यूठान नगरपालिका ५, जुम्रिकाँडा पूर्णगाउँका १२ वर्षीय सुनील खत्री ७ वर्षीया अपांग बहिनी मीनालाई बोकेर दैनिक विद्यालय आउजाउ गर्छन् । ...


Read More >>

सर्वाधिक पढिएको