लेमन फेस क्रिम जसले हटाउछ मुहारकाे कालाे दाग मात्र ७ दिनमा

मङ्गलबार, २७ भदौ २०७४

 



लेमन फेस क्रिम लगाउनुकाे फाइदाहरू

– यसले कालाे दाग सजिलै हटाउनमा मदत गर्छ । 

– यसकाे प्रयाेगले अनुहारकाे चाउरि दुर गर्छ । 

– यसले त्वचामा निखार ल्याउनुकाे साथै गाेराे र चम्किलाे बनाउछ । 
तपाइ पनि लेमन फेस क्रिम प्रयाेग गर्न चाहनु हुन्छ भने सजिलै घरमा बनाउन सक्नु हुन्छ ।

 

चाहिने सामाग्रिहरू

  1. फ्रेस कागति
  2. गुलाब जल
  3. बनस्पति घिउ
  4. भिटामिन इ तेल
  5. इसेन्सियल तेल

 

क्रिम कसरि बनाउने 

पहिला १ चिया चम्चा फ्रेस कागतिकाे रस लिने र त्यसमा २ चिया चम्चा गुलाब जल मिसाएर एउटा साफा भाडाेमा राख्नुहाेस।अर्काे कचाैरामा १ठुलाे टेबलचम्चा बनस्पति घिउ राख्नुहाेस। यसलाइ तस्विरमा दिए जस्तै साने प्यान अथवा कराइमा पानि राख्नुहाेस। अनि पानि माथि घिउ राखेकाे कचाैरा राख्नुहाेस र पानि लाइ तताउनुहाेस। यसाे गर्दा कचाैराकाे घिउ बिस्तारै पग्लिन्छ । घिउ पग्लेसकेपछि पानि बाट हटाउनुहाेस। पग्लेकाे घिउमा कागतिकाे रस र गुलाब जलकाे मिश्रणलाइ मिसाउनुहाेस। त्यसपछि घिउमा सानाे चियाचम्चा भटामिन इ तेल र २ अथवा ३ थाेपा इसेन्सियल तेल हाल्नुहाेस। अनि त्यसलाइ राम्ररि मिसाउनुहाेस। 

 

त्यस मिश्रणलाइ राम्ररी चिसिन दिनुस। चिसिय पछि त्याे मिश्रण नरम क्रिममा परिणत हुन्छ । तपाइकाे लेमन फेस क्रिम तयार हुन्छ । 

 


प्रयाेग कसरि गर्ने 

लेमन फेस क्रिम प्रयाेग गर्नु पहिला त्वचालाइ कटनकाे सहयाेगले गुलाबजल बाट पुछ्नुहाेस अनि अलिकति लेमन फेस क्रिम हातमा लियर त्वचामा मसाज गर्नुहाेस। याे लगातार ७ दिन काे प्रयाेगले तपाइकाे त्वचाकाे काले दाग हराउनुकाे साथै त्वचालाइ सफ्ट, गाेराे, मुलायम, बनाउछ र एजिङ्गकाे समस्यालाइ पनि दुर गर्छ । 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

अनुहारको सुन्दरता बढाउन मेवाको प्रयोग निकै उपयोगी

सुन्दरता विशेषज्ञहरु मेवाको प्रयोग छालालाई स्वस्थ तथा सरीरलाई कामूक बनाउन निकै उपयोगी हुने बताउँछन्....... ...

अन्ततः खुल्यो ब्रिटनीको सुन्दरताको राज

हलिउडकी प्रख्यात गायिका तथा नायिका ब्रिटनी स्पीयर्सको फिगर देखेर सायद तपाईंलाई पनि लाग्न सक्छ उनकै जस्तो शरीर बनाउँ । उनको...

बैंशमा नै कपाल फुलेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर आगोमा उमाल्नुस्...

स्वस्थ कपालका लागि केही घरेलु उपायहरु

कपालले मानिसको व्यक्तित्वका बारेमा अनेकौं सन्देश दिने गर्दछ । त्यसकारण हामी सबै सुन्दर, घना र लामो कपाल चाहन्छौं । केही...

के हो चिनियाँहरुको सुन्दरताको रहस्य ? तपाइले पनि यसरी घरमै अपनाउन सक्नुहुन्छ

चिनियाँ युवतीहरु आफ्नो चम्किलो, बेदाग अनि नरम छालाको लागि चिनिन्छन्। ...

सुन्दरताका लागि नीमको पात

नीम औषधिको खानी मानिन्छ । नीमले मानिसलाई रोगबाट मात्र बचाउदैन यसले छालामा पनि सुन्दरता ल्याउन मद्धत गर्छ । नीम खाँदा...

सुन्दर रहन चाहनुहुन्छः यी घरेलु उपायहरु अपनाउनुहोस्

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन सकिन्छ...

डन्डीफोर हटाउने ७ घरेलु उपाय

सुन्दर देखिन को नचाहला र । तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र । अझ अनुहारमा आउने...

बाहिर निस्केको पेटलाई भित्र पसाउने १२ सजिला घरेलु उपायहरु यस्ता छन्

आजभोली मोटो मानिसको संख्या तेज गतिले बढि रहेको छ । धेरै मानिसहरुले शुरुवातमा मोटोपनमा त्यति ध्यान दिदैंनन् । तर जब...

यस्ता छन् चायाँ हटाउने घरेलु उपायहरु

गर्मी समयमा भन्दाबढि जाडो समयमा चाँयाले धेरै सताउने गरेको पाइन्छ । तर कतिपयलाई गर्मी मौसममा पनि चायाँले सताएर हैरान भएको...

यी हुन् डण्डिफोर च्वाटै निको पार्ने घरेलु उपाय

छालाको सेवासियस भनिने तेल ग्रन्थीमा व्याक्टेरियाको संक्रमणमा भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई हामी डण्डिफोर निस्केको भन्छौँ । तेल...

सुन्दरताका लागि महत्वपुर्ण भिटामिनहरू

स्वस्थ छालाका लागि भिटामिन ए उपयुक्त मानिन्छ । छालालाई पुन: मर्मत गर्न पनि भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । यसैगरी...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको